त्रिवेणी गाउँपालिका, रोल्पा

त्रिवेणी गाउँपालिका रोल्पा जिल्लाका ९ गाउँपालिकाहरू मध्ये एक हो। २७ फागुन २०७३ मा, नगरपालिका घोषणा गर्दा करेटी, नुवागाउँ, बुढागाउँ, जुगार र गैरीगाउँ गाविसहरू यसमा गाभिएका थिए।

त्रिवेणी गाउँपालिका, रोल्पा
त्रिवेणी गाउँपालिका, रोल्पा is located in लुम्बिनी प्रदेश
त्रिवेणी गाउँपालिका, रोल्पा
लुम्बिनी प्रदेशको नक्सामा त्रिवेणी गाउँपालिकाको अवस्थिति
त्रिवेणी गाउँपालिका, रोल्पा is located in नेपाल
त्रिवेणी गाउँपालिका, रोल्पा
त्रिवेणी गाउँपालिका, रोल्पा (नेपाल)
निर्देशाङ्क: २८°२०′N ८२°२६′E / २८.३३°N ८२.४३°E / 28.33; 82.43निर्देशाङ्कहरू: २८°२०′N ८२°२६′E / २८.३३°N ८२.४३°E / 28.33; 82.43
देश नेपाल
प्रदेशलुम्बिनी प्रदेश
जिल्लारोल्पा
स्थापित२७ फागुन २०७३
सरकार
 • अध्यक्षकर्णबहादुर बाँठा मगर (नेकपा (एमाले))
 • उपाध्यक्षलेख मणी डाँगी (नेपाली काङ्ग्रेस)
क्षेत्रफल
 • जम्मा२०५.३९ किमी (७९.३० वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा२३,४१२
 • घनत्व११०/किमी (३००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०८६
वेबसाइटआधिकारिक वेबसाइट

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार त्रिवेणी गाउँपालिकाको कुल जनसङ्ख्या २३,४१२ रहेको छ भने यहाँ ५,३५७ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 

बाह्य कडीहरू

सम्पादन गर्नुहोस्