खोटेहाङ गाउँपालिका खोटाङ जिल्लाका ८ गाउँपालिकाहरू मध्ये एक हो।[] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा साविकका ईन्द्रेणीपोखरी, खोटाङवजार, चिप्रिङ, बडकादियाले, लिकुवापोखरी, लिच्कीराम्चे, वाप्लुखा, सावाकटहरे र सिम्पानी गाविसहरू यसमा गाभिएका थिए।

खोटेहाङ गाउँपालिका
खोटेहाङ गाउँपालिका is located in कोशी प्रदेश
खोटेहाङ गाउँपालिका
कोशी प्रदेशको नक्सामा खोटेहाङ गाउँपालिकाको अवस्थिति
खोटेहाङ गाउँपालिका is located in नेपाल
खोटेहाङ गाउँपालिका
खोटेहाङ गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २७°१०′N ८६°३५′E / २७.१७°N ८६.५९°E / 27.17; 86.59निर्देशाङ्कहरू: २७°१०′N ८६°३५′E / २७.१७°N ८६.५९°E / 27.17; 86.59
देश नेपाल
प्रदेशकोशी प्रदेश
जिल्लाखोटाङ
स्थापित२७ फागुन २०७३
सरकार
 • अध्यक्षउदिमबहादुर राई (नेकपा (माओवादी केन्द्र))
 • उपाध्यक्षरुपेश राई (नेपाली काङ्ग्रेस)
क्षेत्रफल
 • जम्मा१६४.०९ किमी (६३.३६ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा१६,८४६
 • घनत्व१००/किमी (२७०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०३६
वेबसाइटआधिकारिक वेबसाइट

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार खोटेहाङ गाउँपालिकाको कुल जनसङ्ख्या १६,८४६ रहेको छ भने यहाँ ४,११५ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति


बाह्य कडीहरू

सम्पादन गर्नुहोस्