जलेश्वर नगरपालिका महोत्तरी जिल्लाका १० नगरपालिकाहरू मध्येको एक हो।[] २७ फागुन २०७३ मा, नगरपालिकाको क्षेत्र विस्तार गर्दा साविकका पर्सापटौली, नैन्ही र पिगौना गाविसहरू यसमा गाभिएका थिए।

जलेश्वर नगरपालिका
जलेश्वर नगरपालिका is located in मधेश प्रदेश
जलेश्वर नगरपालिका
मधेश प्रदेशको नक्सामा जलेश्वर नगरपालिकाको अवस्थिति
जलेश्वर नगरपालिका is located in नेपाल
जलेश्वर नगरपालिका
जलेश्वर नगरपालिका (नेपाल)
निर्देशाङ्क: २६°४३′N ८५°४४′E / २६.७२°N ८५.७३°E / 26.72; 85.73निर्देशाङ्कहरू: २६°४३′N ८५°४४′E / २६.७२°N ८५.७३°E / 26.72; 85.73
देश नेपाल
प्रदेशमधेश प्रदेश
जिल्लामहोत्तरी
स्थापित२०३९ वैशाख १५
सरकार
 • नगरप्रमुखसुरेश साह सोनार (जनता समाजवादी पार्टी, नेपाल)
 • उपप्रमुखरौशन खातुन (जनता समाजवादी पार्टी, नेपाल)
क्षेत्रफल
 • जम्मा४४.२६ किमी (१७.०९ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा६३,८०२
 • घनत्व१४००/किमी (३७००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०४१
वेबसाइटआधिकारिक वेबसाइट

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार जलेश्वर नगरपालिकाको कुल जनसङ्ख्या ६३,८०२ रहेको छ भने यहाँ १०,०५० घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति

बाह्य कडीहरू

सम्पादन गर्नुहोस्