विनयी त्रिवेणी गाउँपालिका

विनयी त्रिवेणी गाउँपालिका नवलपरासी जिल्लामा अवस्थित छ ।[२][३] विसं २०७३ सालमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ७४४ स्थानीय तह लागू गर्दा नवलपरासी जिल्लामा साविकका बेणीमणिपुर, राकाचुलीको (६-९) वडाहरू, धुरकोटको (१-५,९) वडाहरू, र दुम्किबास गाउँ विकास समितिहरूलाई समेटेर विनयी त्रिवेणी गाउँपालिका घोषणा गरिएको हो ।[४][५] विनयी त्रिवेणी गाउँपालिकको कूल जनसङ्ख्या २५,०३६ रहेको छ ।[६]

विनयी त्रिवेणी गाउँपालिका
देश नेपाल
प्रदेशगोर्खा प्रदेश
जिल्लानवलपरासी जिल्ला
स्थापना२७ फाल्गुण २०७३
क्षेत्रफल
 • जम्मा२६७.१३ किमी (१०३.१४ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा२५,०३६
 • घनत्व९४/किमी (२४०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत+९७७-७८
कार्यालयसाविकको दुम्किबास गाविसको कार्यालय

भौगोलिक अवस्थिति सम्पादन गर्नुहोस्

विनयी त्रिवेणी गाउँपालिकाको क्षेत्रफल २६७.१३ वर्गकिलोमिटर रहेको छ । यो गाउँपालिका ५ वडामा विभाजन गरिएको छ । यसको सीमाना पूर्वमा मध्यबिन्दु नगरपालिका, पश्चिममा बर्दघाट नगरपालिकापाल्पा जिल्ला, उत्तरमा पाल्पा जिल्ला, दक्षिणमा बर्दघाट नगरपालिकाचितवन राष्ट्रिय निकुञ्ज रहेका छन् ।[७]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "नेपालको राष्ट्रिय जनगणना २०६८", राष्ट्रिय योजना आयोग, नेपाल सरकार, नोभेम्बर २०१२, अन्तिम पहुँच नोभेम्बर २०१२  वेब्याक मेसिन अभिलेखिकरण २०१४-१०-२६ मिति
  2. "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३ 
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३ 
  4. "सात प्रदेशको नयाँ नेपाल", अनलाईनखबर, अन्तिम पहुँच २०७१ माघ ५ 
  5. "सबै गाविस र जिविस खारेज", अन्नपूर्ण पोष्ट, २०७३ फागुन २७, अन्तिम पहुँच २०७३ फागुन २७ 
  6. "गाउँ र नगरपालिका (सूची)", नयाँ पत्रिका दैनिक, पुष २३, २०७३, अन्तिम पहुँच १४ जेठ २०७४ 
  7. "गाउँपालिका र नगरपालिका कायमगर्ने गरी उक्त एकाईहरूको नाम, संख्या, सीमाना, केन्द्र र वडाको सीमाना सहितको विवरण", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, नेपाल सरकार, अन्तिम पहुँच २०७३ फाल्गुण २७ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्