दिप्रुङ चुइचुम्मा गाउँपालिका
दिप्रुङ चुइचुम्मा गाउँपालिका खोटाङ जिल्लाका ८ गाउँपालिकाहरू मध्ये एक हो।[३] यसको केन्द्रबाट याङसोलाटारमा रहेको छ।[४][५] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा साविकका छितापोखरी, डाँडागाउँ, टेम्मा, बतासे, याम्खा, छोरम्बु र सप्तेश्वरका सम्पूर्ण वडाहरू मिलाएर कायम गरिएको यस गाउपालिकामा हाल ७ वटा वडाहरू छन्। यसको पूर्वमा साकेला गाउँपालिका, पश्चिममा हलेसी तुवाचुङ नगरपालिका र उदयपुर जिल्ला, उत्तरमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र साकेला गाउँपालिका र दक्षिणमा खोटेहाङ गाउँपालिका पर्दछन्।
दिप्रुङ चुइचुम्मा गाउँपालिका | |
---|---|
निर्देशाङ्क: २७°०७′N ८६°५२′E / २७.१२°N ८६.८६°Eनिर्देशाङ्कहरू: २७°०७′N ८६°५२′E / २७.१२°N ८६.८६°E | |
देश | नेपाल |
प्रदेश | कोशी प्रदेश |
जिल्ला | खोटाङ |
स्थापित | २७ फागुन २०७३ |
सरकार | |
• अध्यक्ष | लोकेन्द्र राई (नेकपा (एमाले)) |
• उपाध्यक्ष | अरुणा थापा (नेकपा (एमाले)) |
क्षेत्रफल | |
• जम्मा | १३६.४८ किमी२ (५२.७० वर्ग माइल) |
जनसङ्ख्या | |
• जम्मा | १६,३०५ |
• घनत्व | १२०/किमी२ (३१०/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५:४५ (नेपाली समय) |
क्षेत्रीय सङ्केत | +९७७-०३६ |
वेबसाइट | आधिकारिक वेबसाइट |
जनसङ्ख्या
सम्पादन गर्नुहोस्राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार दिप्रुङ चुइचुम्मा गाउँपालिकाको कुल जनसङ्ख्या १६,३०५ रहेको छ भने यहाँ ३,८०१ घरधुरी रहेका छन्।[२]
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१।
- ↑ २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१।
- ↑ "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३। वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति
- ↑ "स्थानीय तहहरुको विवरण", www.mofald.gov.np/en, स्थानीय विकास मन्त्रालय, अन्तिम पहुँच १७ अप्रिल २०१८।
- ↑ "CITY POPULATION – statistics, maps & charts", www.citypopulation.de, ८ अक्टोबर २०१७, अन्तिम पहुँच १७ अप्रिल २०१८।