महालक्ष्मी नगरपालिका, ललितपुर
बाग्मती प्रदेशको एउटा नगरपालिका
महालक्ष्मी नगरपालिका नेपालको बागमती प्रदेश अन्तर्गत ललितपुर जिल्लामा अवस्थित एक नगरपालिका हो।[१][२] स्थानीय विकास मन्त्रालयले थप ६१ वटा नयाँ नगरपालिका थप्दा ललितपुर जिल्लामा लामाटार, लुभु, सिद्धिपुर, टिकाथली र इमाडोल गरी ५ गाउँ विकास समितिहरूलाई समेटेर महालक्ष्मी नगरपालिका घोषणा गरिएको थियो।[२] महालक्ष्मी नगरपालिकाको केन्द्र भने गोदावरी खोलादेखी इमाडोल गाविसको कार्यालय बीच रहेको छ।[१]
महालक्ष्मी नगरपालिका | |
---|---|
देश | नेपाल |
प्रदेश | बागमती |
जिल्ला | ललितपुर जिल्ला |
स्थापना | मंसिर २०७१ |
सरकार | |
• नगरप्रमुख | हरिगोविन्द श्रेष्ठ (नेकपा (एमाले)) |
• उपप्रमुख | लक्ष्मी महर्जन (नेपाली काङ्ग्रेस) |
क्षेत्रफल | |
• जम्मा | ३६.५१ किमी२ (१४.१० वर्ग माइल) |
जनसङ्ख्या | |
• जम्मा | १२३,११६ |
• घनत्व | ३४००/किमी२ (८७००/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५:४५ (नेपालको प्रमाणिक समय) |
क्षेत्रीय सङ्केत | +९७७-१ |
वेबसाइट | आधिकारिक वेबसाइट |
जनसङ्ख्या
सम्पादन गर्नुहोस्राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार महालक्ष्मी नगरपालिका, ललितपुरको कुल जनसङ्ख्या १,२३,११६ रहेको छ भने यहाँ ३२,१०६ घरधुरी रहेका छन्।[३]
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ १.० १.१ "स्थानीय प्रशासन र सामुदायिक विकास कार्यक्रम", स्थानीय विकास मन्त्रालय, मंसिर, अन्तिम पहुँच मंसिर २०७१।
- ↑ २.० २.१ "६१ नयाँ नगरपालिका घोषणा", हिमाल खबरपत्रिका, १६ मंसीर २०७१, अन्तिम पहुँच १६ मंसीर।
- ↑ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१।