शैल्यशिखर नगरपालिका दार्चुला जिल्लाका २ नगरपालिकाहरू मध्येको एक हो।[] २७ फागुन २०७३ मा, नगरपालिका घोषणा गर्दा शिखर, देथला, रानीशिखर, ग्वानी, बोहरी गाउँ र गोकुलेश्वर गाविसहरू यसमा गाभिएका थिए।

शैल्यशिखर नगरपालिका
शैल्यशिखर नगरपालिका is located in सुदूरपश्चिम प्रदेश
शैल्यशिखर नगरपालिका
सुदूरपश्चिम प्रदेशको नक्सामा शैल्यशिखर नगरपालिकाको अवस्थिति
शैल्यशिखर नगरपालिका is located in नेपाल
शैल्यशिखर नगरपालिका
शैल्यशिखर नगरपालिका (नेपाल)
निर्देशाङ्क: २९°२३′N ८०°१९′E / २९.३९°N ८०.३१°E / 29.39; 80.31निर्देशाङ्कहरू: २९°२३′N ८०°१९′E / २९.३९°N ८०.३१°E / 29.39; 80.31
देश नेपाल
प्रदेशसुदूरपश्चिम प्रदेश
जिल्लादार्चुला
स्थापित२७ फागुन २०७३
सरकार
 • नगरप्रमुखविजयसिंह धामी (नेकपा (एमाले))
 • उपप्रमुखशान्ति खडायत (नेकपा (एमाले))
क्षेत्रफल
 • जम्मा११७.८१ किमी (४५.४९ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा२१,८०७
 • घनत्व१९०/किमी (४८०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०९३
केन्द्रसाविकको गोकुलेश्वर गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार शैल्यशिखर नगरपालिकाको कुल जनसङ्ख्या २१,८०७ रहेको छ भने यहाँ ५,९८२ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति

बाह्य कडीहरू

सम्पादन गर्नुहोस्