शैल्यशिखर नगरपालिका दार्चुला जिल्लाको २ नगरपालिका मध्येको एक नगरपालिका हो।

शैल्यशिखर नगरपालिका
शैल्यशिखर नगरपालिका is located in सुदूरपश्चिम प्रदेश
शैल्यशिखर नगरपालिका
शैल्यशिखर नगरपालिका
शैल्यशिखर नगरपालिका is located in नेपाल
शैल्यशिखर नगरपालिका
शैल्यशिखर नगरपालिका
निर्देशाङ्क: २९°२३′N ८०°१९′E / २९.३९°N ८०.३१°E / 29.39; 80.31निर्देशाङ्कहरू: २९°२३′N ८०°१९′E / २९.३९°N ८०.३१°E / 29.39; 80.31
देश नेपाल
प्रदेशसुदूरपश्चिम प्रदेश
जिल्लादार्चुला जिल्ला
जनसङ्ख्या
 (२०६८)
 • जम्मा२२ ०६०
वेबसाइटआधिकारिक वेबसाइट

नेपालको एघारौँ राष्ट्रिय जनगणना २०६८ अनुसार शैल्यशिखर नगरपालिकाको कुल जनसङ्ख्या २२, ०६० छ।[१]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "शैल्यशिखर नगरपालिका", शैल्यशिखर नगरपालिका, अन्तिम पहुँच ८ फागुन २०७९ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्