घ्याङलेख गाउँपालिका सिन्धुली जिल्लाका ७ गाउँपालिकाहरू मध्ये एक हो।[] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा ‍अमले, बस्तीपुर, तामाजोर, नेत्रकाली र शान्तेश्वरी गाविसहरू यसमा गाभिएका थिए।

घ्याङलेख गाउँपालिका
घ्याङलेख गाउँपालिका is located in बागमती प्रदेश
घ्याङलेख गाउँपालिका
बागमती प्रदेशको नक्सामा घ्याङलेख गाउँपालिकाको अवस्थिति
घ्याङलेख गाउँपालिका is located in नेपाल
घ्याङलेख गाउँपालिका
घ्याङलेख गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २७°१५′५२″उ॰ ८५°४३′५९″पू॰ / २७.२६४४४°N ८५.७३३०६°E / 27.26444; 85.73306निर्देशाङ्कहरू: २७°१५′५२″उ॰ ८५°४३′५९″पू॰ / २७.२६४४४°N ८५.७३३०६°E / 27.26444; 85.73306
देश नेपाल
प्रदेशबागमती प्रदेश
जिल्लासिन्धुली
स्थापित२७ फागुन २०७३
सरकार
 • अध्यक्षजगतबहादुर भोलन (नेपाली काङ्ग्रेस)
 • उपाध्यक्षशङ्करमान घलान (नेकपा (माओवादी केन्द्र))
क्षेत्रफल
 • जम्मा१६६.७७ किमी (६४.३९ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा१२,६५२
 • घनत्व७६/किमी (२००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०४७
वेबसाइटआधिकारिक वेबसाइट

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार घ्याङलेख गाउँपालिकाको कुल जनसङ्ख्या १२,६५२ रहेको छ भने यहाँ २,८६८ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति

बाह्य कडीहरू

सम्पादन गर्नुहोस्