करैयामाई गाउँपालिका
करैयामाई गाउँपालिका बारा जिल्लाको ९ गाउँपालिका मध्येको एक गाउँपालिका हो।
करैयामाई गाउँपालिका | |
---|---|
निर्देशाङ्क: २७°०२′N ८५°०४′E / २७.०४°N ८५.०७°Eनिर्देशाङ्कहरू: २७°०२′N ८५°०४′E / २७.०४°N ८५.०७°E | |
देश | नेपाल |
प्रदेश | मधेश प्रदेश |
जिल्ला | बारा जिल्ला |
सरकार | |
• प्रकार | गाउँपालिका |
जनसङ्ख्या (२०६८) | |
• जम्मा | २६ ४८७ |
वेबसाइट | आधिकारिक वेबसाइट |
नेपालको एघारौँ राष्ट्रिय जनगणना २०६८ अनुसार करैयामाई गाउँपालिकाको कुल जनसंख्या २६, ४८७ छ।[१]
सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्
- ↑ "करैयामाई गाउँपालिकामा यहाँहरूलाई हार्दिक स्वागत छ ।", करैयामाई गाउँपालिका, अन्तिम पहुँच ८ मंसिर २०७९।
बाह्य कडीहरू सम्पादन गर्नुहोस्
नेपालको स्थान सँग सम्बन्धित यो लेख अपुरो छ। तपाईं यस लेखलाई बढाएर विकिपिडियालाई सहायता गर्न सक्नुहुन्छ। |