बौधीमाई नगरपालिका
बौधीमाई नगरपालिका रौतहट जिल्लाको १६ नगरपालिका मध्येको एक नगरपालिका हो। यस नगरपालिकाको क्षेत्रफल ३५.३४ वर्ग किलोमिटर रहेको छ।[३] साविकका ९ वटा गाविसहरूलाई मिसाएर यो नगरपालिका अस्तित्वमा आएको थियो।[४] यहाँ ६,०७८ घरघुरी रहेको छ [२] भने यहाँको साक्षरता दर ५४.९ रहेको छ।[२]
बौधीमाई नगरपालिका | |
---|---|
निर्देशाङ्क: २६°५५′N ८५°१४′E / २६.९१°N ८५.२४°Eनिर्देशाङ्कहरू: २६°५५′N ८५°१४′E / २६.९१°N ८५.२४°E | |
देश | नेपाल |
जिल्ला | रौतहट जिल्ला |
प्रदेश | मधेश प्रदेश |
सरकार | |
• नगर प्रमुख | प्रदीपकुमार यादव (नेकपा (एकीकृत समाजवादी)) |
• उपप्रमुख | प्रमिला देवी (नेकपा (एकीकृत समाजवादी) |
क्षेत्रफल | |
• जम्मा | ३५.३४ किमी२ (१३.६४ वर्ग माइल) |
जनसङ्ख्या | |
• जम्मा | ३९,३२४ |
• घनत्व | ११००/किमी२ (२९००/वर्ग माइल) |
• धर्म | हिन्दु मुस्लिम इसाई |
स्थानीय | |
• भाषाहरू | मैथिली, थारू, नेपाली, बज्जिका, भोजपुरी |
समय क्षेत्र | युटिसी+५:४५ (नेपाली समय) |
हुलाक कोड | ४४५०० |
क्षेत्रीय सङ्केत | +९७७-०५५ |
वेबसाइट | आधिकारिक वेबसाइट |
नेपालको बाह्रौँ राष्ट्रिय जनगणना २०७८ अनुसार बौधीमाई नगरपालिकाको कुल जनसङ्ख्या ३९,३२५ रहेको छ।[२]
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१।
- ↑ २.० २.१ २.२ २.३ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१।
- ↑ "PM formally announces 744 local units operational", My Republica, मूलबाट १३ अगस्ट २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच १३ अगस्ट २०१८। वेब्याक मेसिन अभिलेखिकरण १३ अगस्ट २०१८ मिति
- ↑ "PM formally announces 744 local units operational", My Republica, मूलबाट १३ अगस्ट २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच १३ अगस्ट २०१८। वेब्याक मेसिन अभिलेखिकरण १३ अगस्ट २०१८ मिति
बाह्य कडीहरू
सम्पादन गर्नुहोस्- आधिकारिक वेबसाइट वेब्याक मेसिन अभिलेखिकरण २०२४-०४-२९ मिति