नलगाड नगरपालिका जाजरकोट जिल्लाका ३ नगरपालिकाहरू मध्ये एक हो।[] २७ फागुन २०७३ मा, नगरपालिका घोषणा गर्दा डाडाँगाउँ, लहँ, खगेनकोट, रग्दा र भगवती गाविसहरू यसमा गाभिएका थिए।

नलगाड नगरपालिका
नलगाड नगरपालिका is located in कर्णाली प्रदेश
नलगाड नगरपालिका
कर्णाली प्रदेशको नक्सामा नलगाड नगरपालिकाको अवस्थिति
नलगाड नगरपालिका is located in नेपाल
नलगाड नगरपालिका
नलगाड नगरपालिका (नेपाल)
निर्देशाङ्क: २८°५०′N ८२°२१′E / २८.८३°N ८२.३५°E / 28.83; 82.35निर्देशाङ्कहरू: २८°५०′N ८२°२१′E / २८.८३°N ८२.३५°E / 28.83; 82.35
देश नेपाल
प्रदेशकर्णाली प्रदेश
जिल्लाजाजरकोट
स्थापित२७ फागुन २०७३
सरकार
 • नगरप्रमुखडम्मरबहादुर रावत (नेकपा (माओवादी केन्द्र))
 • उपप्रमुखसरिता सिंह (नेपाली काङ्ग्रेस)
क्षेत्रफल
 • जम्मा३८७.४४ किमी (१४९.५९ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा२८,९२२
 • घनत्व७५/किमी (१९०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०८९
केन्द्रसाविकको खगेनकोट गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार नलगाड नगरपालिकाको कुल जनसङ्ख्या २८,९२२ रहेको छ भने यहाँ ५,९९२ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति

बाह्य कडीहरू

सम्पादन गर्नुहोस्