हुप्सेकोट गाउँपालिका

हुप्सेकोट गाउँपालिका नवलपरासी जिल्लामा अवस्थित छ ।[२][३] विसं २०७३ सालमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ७४४ स्थानीय तह लागू गर्दा नवलपरासी जिल्लामा साविकका हुप्सेकोट, धौवादीदेउराली गाउँ विकास समितिहरूलाई समेटेर हुप्सेकोट गाउँपालिका घोषणा गरिएको हो ।[४][५] हुप्सेकोट गाउँपालिकको कूल जनसङ्ख्या २५,०६५ रहेको छ ।[६]

हुप्सेकोट गाउँपालिका
देश नेपाल
प्रदेशगोर्खा प्रदेश
जिल्लानवलपरासी जिल्ला
स्थापना२७ फाल्गुण २०७३
क्षेत्रफल
 • जम्मा१८९.२१ किमी (७३.०५ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा२५,०६५
 • घनत्व१३०/किमी (३४०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत+९७७-७८
कार्यालयसाविकको देउराली गाविसको कार्यालय

भौगोलिक अवस्थिति सम्पादन गर्नुहोस्

हुप्सेकोट गाउँपालिकाको क्षेत्रफल १८९.२१ वर्गकिलोमिटर रहेको छ । यो गाउँपालिका ६ वडामा विभाजन गरिएको छ । यसको सीमाना पूर्वमा कावासोतीदेवचुली नगरपालिका, पश्चिममा मध्यबिन्दु नगरपालिकापाल्पा जिल्ला, उत्तरमा बुङ्दीकाली गाउँपालिकापाल्पा जिल्ला, दक्षिणमा कावासोतीमध्यबिन्दु नगरपालिका पर्छ ।[७]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "नेपालको राष्ट्रिय जनगणना २०६८", राष्ट्रिय योजना आयोग, नेपाल सरकार, नोभेम्बर २०१२, अन्तिम पहुँच नोभेम्बर २०१२  वेब्याक मेसिन अभिलेखिकरण २०१४-१०-२६ मिति
  2. "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३ 
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३ 
  4. "सात प्रदेशको नयाँ नेपाल", अनलाईनखबर, अन्तिम पहुँच २०७१ माघ ५ 
  5. "सबै गाविस र जिविस खारेज", अन्नपूर्ण पोष्ट, २०७३ फागुन २७, अन्तिम पहुँच २०७३ फागुन २७ 
  6. "गाउँ र नगरपालिका (सूची)", नयाँ पत्रिका दैनिक, पुष २३, २०७३, अन्तिम पहुँच १४ जेठ २०७४ 
  7. "गाउँपालिका र नगरपालिका कायमगर्ने गरी उक्त एकाईहरूको नाम, संख्या, सीमाना, केन्द्र र वडाको सीमाना सहितको विवरण", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, नेपाल सरकार, अन्तिम पहुँच २०७३ फाल्गुण २७ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्