रम्भा गाउँपालिका
रम्भा गाउँपालिका पाल्पा जिल्लाका ८ वटा गाउँपालिकाहरू मध्ये एक हो।[३] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा साविकका हुँगी, हेक्लाङ-९, फोक्सीङ्कोट, पिपलडाडा, हुमिन र ताँहु गाविसहरू यसमा गाभिएका थिए।
रम्भा गाउँपालिका | |
---|---|
निर्देशाङ्क: २७°४६′१२″N ८३°५५′२६″E / २७.७७०१११°N ८३.९२३७९६°E | |
देश | नेपाल |
प्रदेश | लुम्बिनी प्रदेश |
जिल्ला | पाल्पा |
स्थापित | २७ फागुन २०७३ |
सरकार | |
• अध्यक्ष | विष्णुप्रसाद भण्डारी (नेकपा (एमाले)) |
• उपाध्यक्ष | राधाकुमारी श्रेष्ठ (नेकपा (एमाले)) |
क्षेत्रफल | |
• जम्मा | १९४.५ किमी२ (७५.१ वर्ग माइल) |
जनसङ्ख्या | |
• जम्मा | १७,१५५ |
• घनत्व | ८८/किमी२ (२३०/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५:४५ (नेपाली समय) |
क्षेत्रीय सङ्केत | +९७७-७५ |
केन्द्र | साविकको पिपलडाँडा गाविसको कार्यालय |
वेबसाइट | आधिकारिक वेबसाइट |
जनसङ्ख्या
सम्पादन गर्नुहोस्राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार रम्भा गाउँपालिकाको कुल जनसङ्ख्या १७,१५५ रहेको छ भने यहाँ ४,६८९ घरधुरी रहेका छन्।[२]
भौगोलिक अवस्थिति
सम्पादन गर्नुहोस्रम्भा गाउँपालिकाको क्षेत्रफल ९४.१२ वर्ग किलोमिटर रहेको छ। यो गाउँपालिका ५ वडामा विभाजन गरिएको छ। यसको सीमाना पूर्वमा पूर्वखोला गाउँपालिका र रामपुर नगरपालिका, पश्चिममा बगनासकाली गाउँपालिका, उत्तरमा स्याङ्जा जिल्ला तथा दक्षिणमा पूर्वखोला र माथागढी गाउँपालिका रहेका छन्।[४]
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१।
- ↑ २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१।
- ↑ "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३। वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति
- ↑ "गाउँपालिका र नगरपालिका कायमगर्ने गरी उक्त एकाईहरूको नाम, संख्या, सीमाना, केन्द्र र वडाको सीमाना सहितको विवरण", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, नेपाल सरकार, अन्तिम पहुँच २०७३ फाल्गुण २७।