बारेकोट गाउँपालिका
बारेकोट गाउँपालिका जाजरकोट जिल्लाका ४ गाउँपालिकाहरू मध्ये एक हो।[३] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा रामिडाँडा, रोकायगाउँ, नायकवाडा र सक्ला गाविसहरू यसमा गाभिएका थिए।
बारेकोट गाउँपालिका | |
---|---|
निर्देशाङ्क: २९°०२′N ८२°२०′E / २९.०४°N ८२.३३°Eनिर्देशाङ्कहरू: २९°०२′N ८२°२०′E / २९.०४°N ८२.३३°E | |
देश | नेपाल |
प्रदेश | कर्णाली प्रदेश |
जिल्ला | जाजरकोट |
स्थापित | २७ फागुन २०७३ |
सरकार | |
• अध्यक्ष | वीरबहादुर गिरी (नेकपा (एमाले)) |
• उपाध्यक्ष | नरबहादुर गिरी (नेकपा (माओवादी केन्द्र)) |
क्षेत्रफल | |
• जम्मा | ५७७.०५ किमी२ (२२२.८० वर्ग माइल) |
जनसङ्ख्या | |
• जम्मा | २२,००५ |
• घनत्व | ३८/किमी२ (९९/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५:४५ (नेपाली समय) |
क्षेत्रीय सङ्केत | +९७७-०८९ |
केन्द्र | साविकको नायकबाडा गाविसको कार्यालय |
वेबसाइट | आधिकारिक वेबसाइट |
जनसङ्ख्या
सम्पादन गर्नुहोस्राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार बारेकोट गाउँपालिकाको कुल जनसङ्ख्या २२,००५ रहेको छ भने यहाँ ३,८८७ घरधुरी रहेका छन्।[२]
प्राकृतिक स्रोत साधन
सम्पादन गर्नुहोस्हिमाली जिल्ला जुम्ला र डोल्पासँग जोडिएको यस स्थानीय तहमा हाब्रे, चीर कालीज, सुन गिद्ध, कस्तुरी, मृग लगायतका लोपोन्मुख वन्यजन्तु तथा पशुपन्छी समेत पाइन्छन्। त्यसैगरी विभिन्न प्रकारका जटामसी, चिराइतो, पाँचऔंले, यार्चागुम्बा, गुच्छी च्याउ लगायतका बहुमुल्य जडीबुटीहरु पर्याप्त मात्रामा पाइने गरेका छन्।
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१।
- ↑ २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१।
- ↑ "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३। वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति