मौलापुर नगरपालिका
मौलापुर नगरपालिका रौतहट जिल्लाका १६ नगरपालिकाहरू मध्ये एक हो। २७ फागुन २०७३ मा, नगरपालिका घोषणा गर्दा सोनरनीया, मर्यादापुर, पतौरा र पथरा बुधराम गाविसहरू यसमा गाभिएका थिए।
मौलापुर नगरपालिका | |
---|---|
निर्देशाङ्क: २६°५५′N ८५°१२′E / २६.९२°N ८५.२०°Eनिर्देशाङ्कहरू: २६°५५′N ८५°१२′E / २६.९२°N ८५.२०°E | |
देश | नेपाल |
प्रदेश | मधेश प्रदेश |
जिल्ला | रौतहट |
स्थापित | २७ फागुन २०७३ |
सरकार | |
• नगरप्रमुख | रीनाकुमारी साह (नेकपा (एमाले)) |
• उपप्रमुख | नागेन्द्रप्रसाद यादव (नेकपा (एमाले)) |
क्षेत्रफल | |
• जम्मा | ३४.७५ किमी२ (१३.४२ वर्ग माइल) |
जनसङ्ख्या | |
• जम्मा | ३२,३२५ |
• घनत्व | ९३०/किमी२ (२४००/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५:४५ (नेपाली समय) |
क्षेत्रीय सङ्केत | +९७७-०५५ |
वेबसाइट | आधिकारिक वेबसाइट |
जनसङ्ख्या
सम्पादन गर्नुहोस्राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार मौलापुर नगरपालिकाको कुल जनसङ्ख्या ३२,३२५ रहेको छ भने यहाँ ५,२६८ घरधुरी रहेका छन्।[२]
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१।
- ↑ २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१।