यमुनामाई गाउँपालिका रौतहट जिल्लाको २ गाउँपालिका मध्येको एक गाउँपालिका हो।

यमुनामाई गाउँपालिका
यमुनामाई गाउँपालिका is located in मधेश प्रदेश
यमुनामाई गाउँपालिका
यमुनामाई गाउँपालिका
मधेश प्रदेशमा रहेको स्थान
यमुनामाई गाउँपालिका is located in नेपाल
यमुनामाई गाउँपालिका
यमुनामाई गाउँपालिका
यमुनामाई गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २६°४७′N ८५°१४′E / २६.७८°N ८५.२४°E / 26.78; 85.24निर्देशाङ्कहरू: २६°४७′N ८५°१४′E / २६.७८°N ८५.२४°E / 26.78; 85.24
देश नेपाल
प्रदेशमधेश प्रदेश
जिल्लारौतहट जिल्ला
सरकार
 • प्रकारगाउँपालिका
जनसङ्ख्या
 • जम्मा२८ ६०७
वेबसाइटआधिकारिक वेबसाइट

नेपालको एघारौँ राष्ट्रिय जनगणना २०६८ अनुसार यमुनामाई गाउँपालिकाको कुल जनसंख्या २८, ६०७ छ।[१]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "संक्षिप्त परिचय", यमुनामाई गाउँपालिका, अन्तिम पहुँच ११ मङ्सिर २०७९ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्