चिचिला गाउँपालिका
चिचिला गाउँपालिका सङ्खुवासभा जिल्लाको ५ गाउँपालिका मध्येको एक गाउँपालिका हो।
चिचिला गाउँपालिका | |
---|---|
निर्देशाङ्क: २७°२७′४७″N ८७°१३′३७″E / २७.४६३००६९२०८२६४१६°N ८७.२२७००५६९२६६४९३°Eनिर्देशाङ्कहरू: २७°२७′४७″N ८७°१३′३७″E / २७.४६३००६९२०८२६४१६°N ८७.२२७००५६९२६६४९३°E | |
देश | नेपाल |
प्रदेश | कोशी प्रदेश |
जिल्ला | सङ्खुवासभा जिल्ला |
सरकार | |
• प्रकार | गाउँपालिका |
जनसङ्ख्या (२०६८) | |
• जम्मा | ७ ०६५ |
वेबसाइट | आधिकारिक वेबसाइट |
नेपालको एघारौँ राष्ट्रिय जनगणना २०६८ अनुसार चिचिला गाउँपालिकाको कुल जनसंख्या ७, ०६५ छ।[१]
सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्
- ↑ "चिचिला गाउँपालिकाको संक्षिप्त परिचय", चिचिला गाउँपालिका, अन्तिम पहुँच १५ मङ्सिर २०७९।
बाह्य कडीहरू सम्पादन गर्नुहोस्
नेपालको स्थान सँग सम्बन्धित यो लेख अपुरो छ। तपाईं यस लेखलाई बढाएर विकिपिडियालाई सहायता गर्न सक्नुहुन्छ। |