नौवहिनी गाउँपालिका प्युठान जिल्लाका ७ गाउँपालिकाहरू मध्ये एक हो।[] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा स्याउलीबाङ, खवाङ, लिघा, लुङ, डाम्री र फोप्ली गाविसहरू यसमा गाभिएका थिए।

नौवहिनी गाउँपालिका
नौवहिनी गाउँपालिका is located in लुम्बिनी प्रदेश
नौवहिनी गाउँपालिका
लुम्बिनी प्रदेशको नक्सामा नौवहिनी गाउँपालिकाको अवस्थिति
नौवहिनी गाउँपालिका is located in नेपाल
नौवहिनी गाउँपालिका
नौवहिनी गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २८°११′N ८२°५५′E / २८.१९°N ८२.९१°E / 28.19; 82.91निर्देशाङ्कहरू: २८°११′N ८२°५५′E / २८.१९°N ८२.९१°E / 28.19; 82.91
देश नेपाल
प्रदेशलुम्बिनी प्रदेश
जिल्लाप्युठान
स्थापित२७ फागुन २०७३
सरकार
 • अध्यक्षदिलबहादुर थापा (नेकपा (एमाले))
 • उपाध्यक्षविस्ना थापा (नेकपा (एमाले))
क्षेत्रफल
 • जम्मा२१३.४१ किमी (८२.४० वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा३२,६८२
 • घनत्व१५०/किमी (४००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०८६
वेबसाइटआधिकारिक वेबसाइट

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार नौवहिनी गाउँपालिकाको कुल जनसङ्ख्या ३२,६८२ रहेको छ भने यहाँ ७,१३३ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति

बाह्य कडीहरू

सम्पादन गर्नुहोस्