ताप्ली गाउँपालिका उदयपुर जिल्लाका ४ गाउँपालिकाहरू मध्ये एक हो।[] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा साविकका ईनामे, रुपाटार, लेखगाउ, ओख्ले र ठानागाउँ गाविसहरू यसमा गाभिएका थिए।

ताप्ली गाउँपालिका
ताप्ली गाउँपालिका is located in कोशी प्रदेश
ताप्ली गाउँपालिका
कोशी प्रदेशको नक्सामा ताप्ली गाउँपालिकाको अवस्थिति
ताप्ली गाउँपालिका is located in नेपाल
ताप्ली गाउँपालिका
ताप्ली गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २६°५६′००″उ॰ ८६°३१′००″पू॰ / २६.९३३३३°N ८६.५१६६७°E / 26.93333; 86.51667निर्देशाङ्कहरू: २६°५६′००″उ॰ ८६°३१′००″पू॰ / २६.९३३३३°N ८६.५१६६७°E / 26.93333; 86.51667
देश नेपाल
प्रदेशकोशी प्रदेश
जिल्लाउदयपुर
स्थापित२७ फागुन २०७३
सरकार
 • अध्यक्षढुङ्गराज विश्वकर्मा (नेकपा (माओवादी केन्द्र))
 • उपाध्यक्षधनमाया मगर (नेपाली काङ्ग्रेस)
क्षेत्रफल
 • जम्मा११९.११ किमी (४५.९९ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा१३,३४४
 • घनत्व११०/किमी (२९०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०३५
केन्द्रसाविकको रुपाटार गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार ताप्ली गाउँपालिकाको कुल जनसङ्ख्या १३,३४४ रहेको छ भने यहाँ २,८६२ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति


बाह्य कडीहरू

सम्पादन गर्नुहोस्