कमल गाउँपालिका झापाका ७ वटा गाउँपालिकाहरू मध्ये एक हो।[] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा साविकका तोपगाछी र लखनपुर गाविसहरू यसमा गाभिएका थिए।[] यस गाउँपालिका ७ वडामा विभाजन गरिएको छ। यस गाउँपालिकाको सिमाना पूर्वमा शिवसताक्षी नगरपालिका, पश्चिममा दमक नगरपालिका, उत्तरमा इलाम जिल्ला तथा दक्षिणमा गौरादह नगरपालिका सम्म फैलिएको छ।[]

कमल गाउँपालिका
कमल गाउँपालिका is located in कोशी प्रदेश
कमल गाउँपालिका
कोशी प्रदेशको नक्सामा कमल गाउँपालिकाको अवस्थिति
कमल गाउँपालिका is located in नेपाल
कमल गाउँपालिका
कमल गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २६°३०′१४″N ८७°५२′११″E / २६.५०३९°N ८७.८६९६°E / 26.5039; 87.8696निर्देशाङ्कहरू: २६°३०′१४″N ८७°५२′११″E / २६.५०३९°N ८७.८६९६°E / 26.5039; 87.8696
देश नेपाल
प्रदेशकोशी प्रदेश
जिल्लाझापा
स्थापित२७ फागुन २०७३
सरकार
 • अध्यक्षहुकुमसिंह राई (नेपाली काङ्ग्रेस)
 • उपाध्यक्षप्रमिला न्यौपाने (नेकपा (एमाले))
क्षेत्रफल
 • जम्मा१०४.५७ किमी (४०.३७ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा५३,८९४
 • घनत्व५२०/किमी (१३००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०२३
वेबसाइटआधिकारिक वेबसाइट

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार कमल गाउँपालिकाको कुल जनसङ्ख्या ५३,८९४ रहेको छ भने यहाँ १३,१६५ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच १४ भदौ २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति
  4. "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३ 
  5. "स्थानीय तहसभको नाम, सङ्ख्या, सीमाना, केन्द्र र वडाको सीमाना सहितको विवरण", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय (नेपालीमा), नेपाल सरकार, अन्तिम पहुँच २०७३ फाल्गुण २७ 


बाह्य कडीहरू

सम्पादन गर्नुहोस्