महाकाली नगरपालिका दार्चुला जिल्लाका २ नगरपालिकाहरू मध्येको एक हो।[] २०७१ वैशाख २५ मा, ब्रह्मदेव, छापरी, धाप, काँटेखलङ्गा गाविसहरू समावेश गरेर अपि नगरपालिका बनेको थियो भने २७ फागुन २०७३ मा, अपि नगरपालिका (४-१७) वडाहरू र दत्तु गाविसलाई गाभेर महाकाली नगरपालिका घोषणा गरिएको थियो। यसको केन्द्र खलङ्गामा रहेको छ र यसको पश्चिमी सिमा भारतको उत्तरप्रदेशको धार्चुला जिल्लासँग जोडिएको छ।

महाकाली नगरपालिका
महाकाली नगरपालिका is located in सुदूरपश्चिम प्रदेश
महाकाली नगरपालिका
सुदूरपश्चिम प्रदेशको नक्सामा महाकाली नगरपालिकाको अवस्थिति
महाकाली नगरपालिका is located in नेपाल
महाकाली नगरपालिका
महाकाली नगरपालिका (नेपाल)
निर्देशाङ्क: २९°४८′५०″N ८०°३३′००″E / २९.८१४°N ८०.५५°E / 29.814; 80.55निर्देशाङ्कहरू: २९°४८′५०″N ८०°३३′००″E / २९.८१४°N ८०.५५°E / 29.814; 80.55
देश नेपाल
प्रदेशसुदूरपश्चिम प्रदेश
जिल्लादार्चुला
स्थापित२०७१ वैशाख २५
सरकार
 • नगरप्रमुखनरसिंह चैंसिर (नेकपा (एमाले))
 • उपप्रमुखदुर्गाकुमारी खत्री (नेकपा (एमाले))
क्षेत्रफल
 • जम्मा१३५.११ किमी (५२.१७ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा२४,०८१
 • घनत्व१८०/किमी (४६०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०९३
वेबसाइटआधिकारिक वेबसाइट

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार महाकाली नगरपालिकाको कुल जनसङ्ख्या २४,०८१ रहेको छ भने यहाँ ५,९८२ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति

बाह्य कडीहरू

सम्पादन गर्नुहोस्