नेपालमा ७४४ स्थानीय तह लागु हुँदा अछाम जिल्लामा साविकका सिउडी, सकोट , पाइल, लुंग्रा, दुनीमार्कु गाउँ विकास समितिहरूलाई समेटेर चौरपाटी गाउँपालिका बनाइएको हो।[१] यस गाउँपालिकालाई ७ वडामा विभाजन गरिएको छ। यस गाउँपालिकाको कूल जनसङ्ख्या २५,१४९ रहेको छ। यसको क्षेत्रफल १८२.१६ वर्गकिलोमिटर रहेको छ। यस गाउँपालिकाको केन्द्र साविकको सिउडी गाविसको कार्यालयमा राखिएको छ।[२]

चौरपाटी
चौरपाटी is located in सुदूरपश्चिम प्रदेश
चौरपाटी
चौरपाटी
नेपालको नक्शामा चौरपाटी गाउँपालिका
चौरपाटी is located in नेपाल
चौरपाटी
चौरपाटी
चौरपाटी (नेपाल)
निर्देशाङ्क: २९°१०′५४″N ८१°०७′४४″E / २९.१८१८°N ८१.१२९०°E / 29.1818; 81.1290निर्देशाङ्कहरू: २९°१०′५४″N ८१°०७′४४″E / २९.१८१८°N ८१.१२९०°E / 29.1818; 81.1290
देश नेपाल
प्रदेशसुदूरपश्चिम प्रदेश
जिल्लाअछाम जिल्ला
स्थापना२७ फागुन २०७३
सरकार
 • प्रकारस्थानीय सरकार
 • अङ्गगाउँ कार्यपालिका
 • अध्यक्षहर्कबहादुर साउद (ने.क.पा.)
 • उपाध्यक्षमाया कुवँर (ने.का.)
क्षेत्रफल
 • जम्मा१८२.१६ किमी (७०.३३ वर्ग माइल)
जनसङ्ख्या
 (२०७३)
 • जम्मा२५१४९
 • घनत्व१४०/किमी (३६०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
केन्द्रसाविकको सिउडी गाविसको कार्यालय

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पुष २०७३, अन्तिम पहुँच २३ पुष २०७३ 
  2. "स्थानीय तहहरूको विवरण", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, नेपाल सरकार, अन्तिम पहुँच २०७३ फागुन २७