चौरपाटी गाउँपालिका अछाम जिल्लाका ६ गाउँपालिकाहरू मध्ये एक हो।[] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा ‍सिउडी, सोकट, पायल, लुग्रा, दुनि र मार्कु गाविसहरू यसमा गाभिएका थिए।

चौरपाटी गाउँपालिका
चौरपाटी गाउँपालिका is located in सुदूरपश्चिम प्रदेश
चौरपाटी गाउँपालिका
सुदूरपश्चिम प्रदेशको नक्सामा चौरपाटी गाउँपालिकाको अवस्थिति
चौरपाटी गाउँपालिका is located in नेपाल
चौरपाटी गाउँपालिका
चौरपाटी गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २९°०७′N ८१°२३′E / २९.११°N ८१.३९°E / 29.11; 81.39निर्देशाङ्कहरू: २९°०७′N ८१°२३′E / २९.११°N ८१.३९°E / 29.11; 81.39
देश नेपाल
प्रदेशसुदूरपश्चिम प्रदेश
जिल्लाअछाम
स्थापित२७ फागुन २०७३
सरकार
 • अध्यक्षभीमबहादुर साउद (नेपाली काङ्ग्रेस)
 • उपाध्यक्षसरदेवी खड्का (नेपाली काङ्ग्रेस)
क्षेत्रफल
 • जम्मा१८२.१६ किमी (७०.३३ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा२१,६८१
 • घनत्व१२०/किमी (३१०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०९७
केन्द्रसाविकको सिउडी गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार चौरपाटी गाउँपालिकाको कुल जनसङ्ख्या २१,६८१ रहेको छ भने यहाँ ४,८११ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच १५ असोज २०८१ 
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति

बाह्य कडीहरू

सम्पादन गर्नुहोस्