मदाने गाउँपालिका
मदाने गाउँपालिका गुल्मी जिल्लाका १० वटा गाउँपालिकाहरू मध्ये एक हो।[३] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा साविकका अग्लुङ्ग, बाझकटेरी, भनभने, मलायगिरी, म्यालपोखरी, पुर्कोट दह र सिर्सेनी गाविसहरू यसमा गाभिएका थिए।
मदाने गाउँपालिका | |
---|---|
निर्देशाङ्क: २८°१५′उ॰ ८३°८′पू॰ / २८.२५०°N ८३.१३३°Eनिर्देशाङ्कहरू: २८°१५′उ॰ ८३°८′पू॰ / २८.२५०°N ८३.१३३°E | |
देश | नेपाल |
प्रदेश | लुम्बिनी प्रदेश |
जिल्ला | गुल्मी |
स्थापित | २७ फागुन २०७३ |
सरकार | |
• अध्यक्ष | महेन्द्रबहादुर कुँवर (नेपाली काङ्ग्रेस) |
• उपाध्यक्ष | सरिता खड्का (नेकपा (एमाले)) |
क्षेत्रफल | |
• जम्मा | ९४.५२ किमी२ (३६.४९ वर्ग माइल) |
जनसङ्ख्या | |
• जम्मा | २०,०२२ |
• घनत्व | २१०/किमी२ (५५०/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५:४५ (नेपाली समय) |
क्षेत्रीय सङ्केत | +९७७-०७९ |
वेबसाइट | आधिकारिक वेबसाइट |
जनसङ्ख्या
सम्पादन गर्नुहोस्राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार मदाने गाउँपालिकाको कुल जनसङ्ख्या २०,०२२ रहेको छ भने यहाँ ५,२५३ घरधुरी रहेका छन्।[२]
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१।
- ↑ २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१।
- ↑ "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३। वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति