मदाने गाउँपालिका गुल्मी जिल्लाको १० गाउँपालिका मध्येको एउटा गाउँपालिका हो।

मदाने
मदाने is located in लुम्बिनी प्रदेश
मदाने
मदाने
लुम्बिनी प्रदेशमा रहेको स्थान
मदाने is located in नेपाल
मदाने
मदाने
मदाने (नेपाल)
निर्देशाङ्क: २८°१५′उ॰ ८३°८′पू॰ / २८.२५०°N ८३.१३३°E / 28.250; 83.133निर्देशाङ्कहरू: २८°१५′उ॰ ८३°८′पू॰ / २८.२५०°N ८३.१३३°E / 28.250; 83.133
देश नेपाल
प्रदेशलुम्बिनी प्रदेश
जिल्लागुल्मी
राजधानीपुर्कोट दह
सरकार
 • प्रकारगाउँपालिका
जनसङ्ख्या
 • जम्मा२१ ८९९
वेबसाइटआधिकारिक वेबसाइट

नेपालको एघारौँ राष्ट्रिय जनगणना २०६८ अनुसार मदाने गाउँपालिकाको कुल जनसंख्या २१, ८९९ छ।[१]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "मदाने गाउँपालिकाको सन्क्षिप्त परिचय", मदाने गाउँपालिका, अन्तिम पहुँच २५ आषाढ २०७९ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्