जुगल गाउँपालिका
जुगल गाउँपालिका सिन्धुपाल्चोक जिल्लाको ९ गाउँपालिकाहरू मध्येको एक गाउँपालिका हो। गाउँपालिका धोषणा गर्दा सेलाङ, गोल्चे, गुम्बा, बराम्ची, हगाम र पाङताङ गाविसहरू यसमा गाभिएका थिए। जुगल हिमालको नमबाट यसको नामकरण गरिएको थियो।
जुगल गाउँपालिका | |
---|---|
निर्देशाङ्क: २७°४४′उ॰ ८५°४७′पू॰ / २७.७३३°N ८५.७८३°Eनिर्देशाङ्कहरू: २७°४४′उ॰ ८५°४७′पू॰ / २७.७३३°N ८५.७८३°E | |
देश | नेपाल |
प्रदेश | बागमती प्रदेश |
जिल्ला | सिन्धुपाल्चोक |
स्थापित | २७ फागुन २०७३ |
सरकार | |
• अध्यक्ष | रेशम स्याङबो (नेकपा (माओवादी केन्द्र)) |
• उपाध्यक्ष | हिमालकुमार श्रेष्ठ (नेपाली काङ्ग्रेस) |
क्षेत्रफल | |
• जम्मा | २७३.६२ किमी२ (१०५.६५ वर्ग माइल) |
जनसङ्ख्या | |
• जम्मा | १८,३०३ |
• घनत्व | ६७/किमी२ (१७०/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५:४५ (नेपाली समय) |
क्षेत्रीय सङ्केत | +९७७-०११ |
वेबसाइट | आधिकारिक वेबसाइट |
जनसङ्ख्या
सम्पादन गर्नुहोस्राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार जुगल गाउँपालिकाको कुल जनसङ्ख्या १८,३०३ रहेको छ भने यहाँ ४,५२८ घरधुरी रहेका छन्।[२]
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१।
- ↑ २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१।
बाह्य कडीहरू
सम्पादन गर्नुहोस्- आधिकारिक वेबसाइट वेब्याक मेसिन अभिलेखिकरण २०२४-०७-०१ मिति