जुगल गाउँपालिका नेपालको प्रदेश नं. ३ अन्तर्गत बागमती अञ्चलमा पर्ने सिन्धुपाल्चोक जिल्लामा अवस्थित एक गाउँपालिका हो । यसको क्षेत्रफल २७३.६२ वर्ग किलोमिटर रहेको छ । विसं २०७३ सालमा नेपालको नयाँ प्रादेशिक संरचना कायम गर्दा सिन्धुपाल्चोक जिल्लाका सेलाङ्ग, गोल्चे, गुम्बा, बराम्ची, हगामपाङताङ गाउँ विकास समितिहरूलाई समेटेर जुगल गाउँपालिका घोषणा गरिएको हो । यस गाउँपालिकामा काठमाण्डौं बाट देखिने जुगल हिमाल पनि पर्दछ।

जुगल गाउँपालिका
देश नेपाल
प्रदेशप्रदेश नं. ३
अञ्चलबागमती अञ्चल
जिल्लासिन्धुपाल्चोक जिल्ला
स्थापनाफाल्गुण २०७३
क्षेत्रफल
 • जम्मा२७३.६२ किमी (१०५.६५ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा१९,२३१
 • घनत्व७०/किमी (१८०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत+९७७-११

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस सम्पादन गर्नुहोस्