रोहिणी गाउँपालिका लुम्बिनी प्रदेशको रूपन्देही जिल्लाका १० गाउँपालिकाहरू मध्ये एक हो। २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा धकधई, बगाहा, पजरकट्टी, पोखरभिण्डी, छिपागढ र बोदबार गाविसहरू यसमा गाभिएका थिए।

रोहिणी गाउँपालिका
रोहिणी गाउँपालिका is located in लुम्बिनी प्रदेश
रोहिणी गाउँपालिका
लुम्बिनी प्रदेशको नक्सामा रोहिणी गाउँपालिकाको अवस्थिति
रोहिणी गाउँपालिका is located in नेपाल
रोहिणी गाउँपालिका
रोहिणी गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २७°३०′५१″N ८३°३२′१९″E / 27.514097°N 83.538675°E / 27.514097; 83.538675
देश नेपाल
प्रदेशलुम्बिनी प्रदेश
जिल्लारुपन्देही
स्थापित२७ फागुन २०७३
सरकार
 • अध्यक्षविद्याप्रसाद यादव (जनता समाजवादी पार्टी, नेपाल)
 • उपाध्यक्षशिवकान्ती चमार (राष्ट्रिय प्रजातन्त्र पार्टी)
क्षेत्रफल
 • जम्मा६४.६२ किमी (२४.९५ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा४३,३२७
 • घनत्व६७०/किमी (१७००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०७१
केन्द्रसाविकको धकधइ गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार रोहिणी गाउँपालिकाको कुल जनसङ्ख्या ४३,३२७ रहेको छ भने यहाँ ७,५२६ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 

बाह्य कडीहरू

सम्पादन गर्नुहोस्