खडक नगरपालिका सप्तरी जिल्लाको ९ नगरपालिकाहरू मध्येको एक हो। २७ फागुन २०७३ मा, नगरपालिका घोषणा गर्दा कल्याणपुर,धनगढी (९), खोजपुर, बनरझुल्ला, पन्सेरा, मैनासहर्शवाहु, ईनरुवा फुलवडिया, बनौली, र सिसवा बेल्ही गाविसहरू यसमा गाभिएका थिए।

खडक नगरपालिका
खडक नगरपालिका is located in मधेश प्रदेश
खडक नगरपालिका
मधेश प्रदेशको नक्सामा खडक नगरपालिकाको अवस्थिति
खडक नगरपालिका is located in नेपाल
खडक नगरपालिका
खडक नगरपालिका (नेपाल)
निर्देशाङ्क: २६°३८′N ८६°४०′E / २६.६३°N ८६.६७°E / 26.63; 86.67निर्देशाङ्कहरू: २६°३८′N ८६°४०′E / २६.६३°N ८६.६७°E / 26.63; 86.67
देश नेपाल
प्रदेशमधेश प्रदेश
जिल्लासप्तरी
स्थापित२७ फागुन २०७३
सरकार
 • नगरप्रमुखजयप्रकाश चौधरी थारू (नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र))
 • उपप्रमुखरिताकुमारी चौधरी (जनता समाजवादी पार्टी, नेपाल)
क्षेत्रफल
 • जम्मा९६.७७ किमी (३७.३६ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा५२,७७८
 • घनत्व५५०/किमी (१४००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०४६
वेबसाइटआधिकारिक वेबसाइट

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार खडक नगरपालिकाको कुल जनसङ्ख्या ५२,७७८ रहेको छ भने यहाँ ११,०६९ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 

बाह्य कडीहरू

सम्पादन गर्नुहोस्