तमानखोला गाउँपालिका
तमानखोला गाउँपालिका बागलुङ जिल्लाका ६ वटा गाउँपालिकाहरू मध्ये एक हो।[३] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा साविकका बुङ्गादोभान, तमान र खुङ्खानी गाविसहरू यसमा गाभिएका थिए।
तमानखोला गाउँपालिका | |
---|---|
निर्देशाङ्क: २८°३१′०७″N ८४°२१′३२″E / 28.518619°N 84.358768°E | |
देश | नेपाल |
प्रदेश | गण्डकी प्रदेश |
जिल्ला | बागलुङ |
स्थापित | २७ फागुन २०७३ |
सरकार | |
• अध्यक्ष | जोकलाल बुढा (नेपाली काङ्ग्रेस) |
• उपाध्यक्ष | हिराकुमारी छन्त्याल (नेपाली काङ्ग्रेस) |
क्षेत्रफल | |
• जम्मा | १७८.०२ किमी२ (६८.७३ वर्ग माइल) |
जनसङ्ख्या | |
• जम्मा | ९,९८२ |
• घनत्व | ५६/किमी२ (१५०/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५:४५ (नेपाली समय) |
क्षेत्रीय सङ्केत | ९७७-६८ |
केन्द्र | साविकको बुङ्गादोभान गाविसको कार्यालय |
वेबसाइट | आधिकारिक वेबसाइट |
जनसङ्ख्या
सम्पादन गर्नुहोस्राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार तमानखोला गाउँपालिकाको कुल जनसङ्ख्या ९,९८२ रहेको छ भने यहाँ २,६११ घरधुरी रहेका छन्।[२]
भौगोलिक अवस्थिति
सम्पादन गर्नुहोस्यस गाउँपालिकालाई ६ वडामा विभाजन गरिएको छ। यस गाउँपालिकाको सिमाना पूर्वमा म्याग्दी जिल्ला, पश्चिममा ढोरपाटन नगरपालिका र ढोरपाटन शिकार आरक्ष, उत्तरमा म्याग्दी जिल्ला तथा दक्षिणमा ढोरपाटन नगरपालिकासम्म फैलिएको छ।[३][४]
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१।
- ↑ २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१।
- ↑ ३.० ३.१ "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३। वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति
- ↑ "स्थानीय तहहरूको नाम, संख्या, केन्द्र र वडाको सीमाना सहितको विवरण", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, नेपाल सरकार, अन्तिम पहुँच २०७३ फाल्गुण २७।