नेपालमा ७४४ स्थानीय तह लागू हुँदा सुनसरी जिल्लामा साविक अमाहिबेला, रामगञ्ज बलगछिया, अमडुबाचिमडी गाउँ विकास समितिहरूलाई समेटेर बर्जु गाउँपालिका बनाइएको हो ।[१] यस गाउँपालिकालाई ६ वडामा विभाजन गरिएको छ । यस गाउँपालिकाको कूल जनसङ्ख्या ३१,१७८ रहेको छ । यसको क्षेत्रफल ६९.४३ वर्गकिलोमिटर रहेको छ । यस गाउँपालिकाको केन्द्र साविकको अमाहिबेलाको कार्यालयमा राखिएको छ ।[२]

बर्जु
Barju
देश नेपाल
प्रदेशकोशी प्रदेश
जिल्लासुनसरी जिल्ला
स्थापना२७ फाल्गुण २०७३
सरकार
 • प्रकारस्थानीय सरकार
 • अङ्गगाउँ कार्यपालिका
 • अध्यक्षरधुनन्दन चौधरी (फोरम)
 • उपाध्यक्षसंगीता कुमारी राय (फोरम)
क्षेत्रफल
 • जम्मा६९.४३ किमी (२६.८१ वर्ग माइल)
जनसङ्ख्या
 (२०७३)
 • जम्मा३१,१७८
 • घनत्व४५०/किमी (१२००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत+९७७-२५
केन्द्रसाविकको अमाहिबेलाको कार्यालय
वेबसाइटwww.barjumun.gov.np

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३ 
  2. "स्थानीय तहहरूको विवरण", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, नेपाल सरकार, अन्तिम पहुँच २०७३ फाल्गुण २७ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्