विकिपिडिया:इतिहासमा आज

इतिहासमा आज खण्डमा इतिहासमा भएको महत्वपूर्ण व्यक्तित्वहरूको जन्म दिन वा कुनै महत्वपूर्ण घटनालाई मिती अनुसार मिलाएर राखिएको छ । यस खण्डमा इतिहासका महत्वपूर्ण घटनाहरू राख्दा इस्वि सम्वतको साथ साथै विक्रम सम्वत पनि राख्नु पर्ने हुन्छ । यस खण्डमा कुनै पनि मितिको बढीमा ८ वटा घटनाहरू समावेश गर्न सकिन्छ भने थप जानकारीहरू उक्त मितिको पृष्ठमा समावेश गर्नु पर्ने हुन्छ ।

यदि कुनै मितीमा रहेको व्यक्तित्व भन्दाबढी महत्व रहेको अन्य कुनै व्यक्तित्व रहेको तपाईलाई लाग्दछ भने उक्त मितीको वार्तालाप पृष्ठमा सुझाव राख्नु होला ।

विशेष सामग्रीहरू

इतिहासमा आज औजारहरू

इतिहासमा आज तयार गर्नुहोस्

तलको वक्समा इतिहासमा आज तयार गर्नु पर्ने मिति राखि वटन थिच्नु भएमा ढाँचा स्वत तयार हुन्छ ।

अक्टोबर, २०२४

सम्पादन गर्नुहोस्
१, अक्टोबर (जन्म):
जिम्मी कार्टर (सन् १९२४)
  • वि.सं. २०७० (सन् २०१३)  - अमेरिकामा सरकारको सञ्चालन खर्च माथि राजनितिक असहमति हुँदा सरकारी कामकाज आंशिक रूपमा बन्द भएको थियो ।
हेर्नेवार्तासम्पादन

२, अक्टोबर (जन्म):
महात्मा गान्धी (सन् १८६९)
  • वि.सं. २०१५ (सन् १९५८)  - गिनीले आफुलाई फ्रान्सबाट स्वतन्त्र भएको घोषणा गरेको थियो ।
हेर्नेवार्तासम्पादन

३, अक्टोबर (जन्म):
फ्रेड (सन् १९८३)
  • वि.सं. १९९९ (सन् १९३२)  - इराकले संयुक्त अधिराज्यबाट स्वतन्त्रता पाएको थियो ।
  • वि.सं. २०७० (सन् २०१३)  - इटालीको एउटा टापु नजिकै डुङ्गा पल्टिदा १३४ प्रवासीको मृत्यु भएको थियो ।
हेर्नेवार्तासम्पादन

४, अक्टोबर (जन्म):
डेकोटा जोनसन (सन् १९८९) ~ नारायणगोपाल (सन् १९३९)
  • वि.सं. १९८१ (सन् १८२४) - मेक्सिकोले नयाँ संविधान जारी गरेको थियो ।
हेर्नेवार्तासम्पादन

५, अक्टोबर (जन्म):
केट विन्स्लेट (सन् १९७५)
  • वि.सं. १८३९ (सन् १५८२) - इटली तथा अन्य क्याथोलिक देशहरूमा इस्वी सम्बतको शुरूवात गरिएको थियो ।
  • वि.सं. २०१९ (सन् १९६२)  - विटल्सले आफ्नो पहिलो एल्बम "लभ मि डु" सार्वजनिक गरेको थियो ।
हेर्नेवार्तासम्पादन

६, अक्टोबर (जन्म):
सिलभियन लेबिन्सकि (सन् १९७३) ~ शरद भेसवाकर (सन् १९८८)
  • वि.सं. २०४४ (सन् १९८७) - फिजी (चित्रमा झण्डा) गणतन्त्रात्मक राज्य बनेको थियो ।
हेर्नेवार्तासम्पादन

७, अक्टोबर (जन्म):
भ्लादिमिर पुतिन (सन् १९५२) हेर्नेवार्तासम्पादन

८, अक्टोबर (जन्म):
म्याट डेमन (सन् १९७०) हेर्नेवार्तासम्पादन

९, अक्टोबर (जन्म):
जोन लेनन (सन् १९४०)
  • वि.सं. २०६३ (सन् २००६)  - उत्तर कोरियाले पहिलो आणविक हतियारको परिक्षण गरेको थियो ।
हेर्नेवार्तासम्पादन

१०, अक्टोबर (जन्म):
मनु बनेट (सन् १९६९)
  • वि.सं. २०१४ (सन् १९५७) - संयुक्त अधिराज्यमा अवस्थित विन्डस्केल न्युक्लिएर प्लान्टमा आगलागी भएको थियो जुन संसार कै पहिलो ठुलो न्युक्लिएर दुर्घटना थियो ।
हेर्नेवार्तासम्पादन

११, अक्टोबर (जन्म):
अमिताभ बच्चन (सन् १९४२)
  • २०१३ - सिसिलीको नहरमा प्रवासी डुंगा डुब्दा २७ जनाको मृत्यु भएको थियो ।
हेर्नेवार्तासम्पादन

१२, अक्टोबर (जन्म):
ह्यु ज्याकम्यान (सन् १९६८)
  • वि.सं. २०५६ (सन् १९९९) - पृथ्वीमा ६,०००,०००,०००औं मानवले जन्म लिएको थियो ।
हेर्नेवार्तासम्पादन

१३, अक्टोबर (जन्म):
मार्गरेट थ्याचर (सन् १९२५)
  • वि.सं. २०२९ (सन् १९७२) - मस्को बाहिर एउटा विमान दुर्घटना हुँदा १७४ जनाको ज्यान गएको थियो ।
  • वि.सं. २०४० (सन् १९८३)  - अमेरीटेक मोबाइल सञ्चार (अब एटी एन्ड टी इङ्क) शिकागोमा पहिलो अमेरिकी सेलुलर नेटवर्क सुरू गरेको थियो ।
हेर्नेवार्तासम्पादन

१४, अक्टोबर (जन्म):
ग्लेन म्याक्सवेल (सन् १९८८) ~ खगेन्द्र थापा मगर (सन् १९९२-२०१५) हेर्नेवार्तासम्पादन

१५, अक्टोबर (जन्म):
अकबर (सन् १५४२) ~ नरेश बहादुर बुढाऐर (सन् १९९१)
  • वि.सं. २०६० (सन् २००३) - चिनले आफ्नो पहिलो मानव सहितको अन्तरिक्ष विमान शेनझाउ ५ प्रक्षेपित गरेको थियो ।
हेर्नेवार्तासम्पादन

१६, अक्टोबर (जन्म):
ज्याक्स क्यालिस (सन् १९७५) हेर्नेवार्तासम्पादन

१७, अक्टोबर (जन्म):
अनिल कुम्बले (सन् १९७०) हेर्नेवार्तासम्पादन

१८, अक्टोबर (जन्म):
फ्रिडा पिन्टो (सन् १९८४)
  • वि.सं. २०६३ (सन् २००७) - पाकिस्तानको सहर कराचीमा भएको आत्मघाती बम बिष्फोटमा १३९ जनाको मृत्यु हुनुका साथै ४५० घाइते भएका थिए ।
हेर्नेवार्तासम्पादन

१९, अक्टोबर (जन्म):
सनी देओल (सन् १९६१)
  • वि.सं. २०६२ (सन् २००५) - सद्दाम हुसैनलाई मानवता विरोधी अपराधका लागि बगदादमा परीक्षणको लागि लागिएको थियो ।
  • वि.सं. २०७० (सन् २०१३)  - अर्जेन्टिनाको राजधानी ब्युनस आयर्समा ट्रेन दुर्घटना हुँदा १०५ जना घाइते भएका थिए ।
हेर्नेवार्तासम्पादन

२०, अक्टोबर (जन्म): वीरेन्द्र सहवाग (सन् १९७८)
  • वि.सं. २०३० (सन् १९७३) - सिड्नी ओपेरा हाउस खुलेको थियो ।
  • वि.सं. २०४८ (सन् १९९१)  - भारतको उत्तरकाशीमा ६.८ तीब्रताको भूकम्प जाँदा १,००० जनाको ज्यान गएको थियो ।
हेर्नेवार्तासम्पादन

२१, अक्टोबर (जन्म):
अल्फ्रेड नोबेल (सन् १८३३)
  • वि.सं. २०२८ (सन् १९७१) - स्कटल्याण्डको ग्लासगोको एउटा खरिद बिक्रीकेन्द्रमा ग्याँस बिष्फोट हुँदा २२ जनाको ज्यान गएको थियो ।
  • वि.सं. २०५१ (सन् १९९४)  - दक्षिण कोरियाको राजधानी सोलमा सिओङ्गसु बाँध भत्किदा ३२ जनाको ज्यान गएको थियो ।
  • वि.सं. २०७३ (सन् २०१६)  - क्यामेरूनमा यात्रुवाहक रेलको दुर्घटनामा ७० जनाको मृत्यु तथा ६०० भन्दा बढी घाइते भएको थियो ।
हेर्नेवार्तासम्पादन

२२, अक्टोबर (जन्म):
परिनिती चोपडा (सन् १९८८)
  • वि.सं. १९३२ (सन् १८७५) - अर्जेन्टिनामा पहिलो टेलिग्राफ जडान गरिएको थियो ।
  • वि.सं. २०२३ (सन् १९६६)  - सोभियत संघले लुना १२ लाई प्रक्षेपित गरेको थियो ।
  • वि.सं. २०६५ (सन् २००८)  - भारतले आफ्नो चन्द्रयान-१लाई चन्द्रमा बिना व्यक्ति पठाएको थियो ।
हेर्नेवार्तासम्पादन

२३, अक्टोबर (जन्म):
पेले (सन् १९४०)
  • वि.सं. २०६९ (सन् १९७८) - च‍ीनजापान बिचको ४ दशक भन्दा बढी समय देखि चलेको विवादको आधिकारिक अन्त्य गरेका थिए ।
  • वि.सं. २०६९ (सन् २०१२)  - ताइवानको ताइनानको एक हस्पिटलमा आगलागी हुँदा १२ जनाको मृत्यु भएको थियो भने ४० जना घाइते भएका थिए ।
हेर्नेवार्तासम्पादन

२४, अक्टोबर (जन्म):
वाइने रोनी (सन् १९८५) ~ पारस खड्का (सन् १९८७)
  • वि.सं. २००२ (सन् १९४५) - संयुक्त राष्ट्र संघको स्थापना भएको थियो ।
  • वि.सं. २०६३ (सन् २००५)  - विल्मा तुफानमा परी अमेरिकामा प्रत्यक्ष तथा अप्रत्यक्ष गरी ७१ जनाको ज्यान गएको थियो भने अनुमानित २०.६ बिलियन अमेरिकी डलरको क्षति पुगेको थियो ।
हेर्नेवार्तासम्पादन

२५, अक्टोबर (जन्म):
पाब्लो पिकासो (सन् १८८१)
  • वि.सं. २०४१ (सन् १९८४)  - हेपाटाइटिस भाइरस पत्ता लागेको थियो ।
  • वि.सं. २०६४ (सन् २००९) - बगदादमा बम बिष्फोट हुँदा १५५ मानिसको मृत्यु भएको थियो ।
हेर्नेवार्तासम्पादन

२६, अक्टोबर (जन्म):
हिलारी क्लिन्टन (सन् १९४७) हेर्नेवार्तासम्पादन

२७, अक्टोबर (जन्म):
कुमार संगाकारा (सन् १९७७) हेर्नेवार्तासम्पादन

२८, अक्टोबर (जन्म):
बिल गेट्स (सन् १९५५)
  • वि.सं. २०६६ (सन् २००९)  - पाकिस्तानको पेशावर शहरको मिना बजारमा कार बम बिष्फोट हुँदा ११७ जना मारिएका थिए भने २१३ जना घाइते भएका थिए ।
हेर्नेवार्तासम्पादन

२९, अक्टोबर (जन्म):
म्याथु हेडन (सन् १९७१)
  • वि.सं. २०६२ (सन् २००५) - नयाँ दिल्लीमा बम बिष्फोट हुँदा ६० जनाको मृत्यु भएको थियो ।
हेर्नेवार्तासम्पादन

३०, अक्टोबर (जन्म):
डिएगो म्याराडोना (सन् १९६०) हेर्नेवार्तासम्पादन

३१, अक्टोबर (जन्म):
क्रिस्टोफर कोलम्बस (सन् १४५१)
  • वि.सं. २०६८ (सन् २०११)  - संयुक्त राष्ट्र संघले विश्को जनसंख्या ७, ०००,०००,००० पुगेको पुष्टि गरेको थियो ।
हेर्नेवार्तासम्पादन

नोभेम्बर, २०२४

सम्पादन गर्नुहोस्
१, नोभेम्बर (जन्म):
ऐश्वर्या राय (सन् १९७३)
  • वि.सं. २०६९ (सन् २०१२)  - गुगलको जीमेल संसारको सबैभन्दा प्रख्यात इमेल सेवा बनेको थियो ।
हेर्नेवार्तासम्पादन

२, नोभेम्बर (जन्म):
शाहरूख खान (सन् १९६५) हेर्नेवार्तासम्पादन

३, नोभेम्बर (जन्म):
अमर्त्य सेन (सन् १९३३) हेर्नेवार्तासम्पादन

४, नोभेम्बर (जन्म):
लुईस फिगो (सन् १९७२)
  • वि.सं. १९६९ (सन् १९२२)  - होवार्ड कार्टरले इजिप्टमा तुतलखामुनको लाश भएक मकवरा पत्ता लगाएका थिए ।
  • वि.सं. २०६५ (सन् २००८) - अफ्रिकी मूलको पहिलो अमेरिकी राष्ट्रपतिको रूपमा बाराक ओबामा निर्वाचित भएका थिए ।
हेर्नेवार्तासम्पादन

५, नोभेम्बर (जन्म):
विराट कोहली (सन् १९८८)
  • वि.सं. १९९२ (सन् १९३५)  - पार्कर ब्रदर्शले मोनोपोली बोर्ड खेल सार्वजनिक गरेका थिए ।
  • वि.सं. २०६३ (सन् २००७) - गुगलद्वारा एन्ड्रोइड अपरेटिङ सिस्टम सार्वजनिक गरेको थियो ।
हेर्नेवार्तासम्पादन

६, नोभेम्बर (जन्म):
एना इभानोभिक (सन् १९८७) हेर्नेवार्तासम्पादन

७, नोभेम्बर (जन्म):
म्याडम क्युरी (सन् १८६७)
  • वि.सं. २०४७ (सन् १९९०) - आयरल्याण्डमा पहिलो पटक महिला राष्ट्रपतिको रूपमा मेरी रोबिन्सन निर्वाचित भएकी थिइन् ।
  • वि.सं. २०५९ (सन् २००२)  - ईरानले आफ्नो राष्ट्रमा अमेरिकाको सामानलाई प्रचार गर्न प्रतिबन्धित गरेको थियो ।
हेर्नेवार्तासम्पादन

८, नोभेम्बर (जन्म):
ब्रेट ली (सन् १९७६) हेर्नेवार्तासम्पादन

९, नोभेम्बर (जन्म):
स्कटी थम्प्सन (सन् १९८१) हेर्नेवार्तासम्पादन

१०, नोभेम्बर (जन्म):
मार्टिन लूथर (सन् १४८३)
  • वि.सं. २०४० (सन् १९८३) - बिल गेट्सले विन्डोज १.० जारी गरेका थिए ।
हेर्नेवार्तासम्पादन

११, नोभेम्बर (जन्म):
डेमी मुर (सन् १९६२) ~ माला सिन्हा (सन् १९३६)
  • वि.सं. २०३२ (सन् १९७५) - अङ्गोला स्वतन्त्र भएको थियो।
  • वि.सं. २०३८ (सन् १९८१)  - एन्टिगुआ र बर्बुडाले संयुक्त राष्ट्रको सदस्यता प्राप्त गरेको थियो।
हेर्नेवार्तासम्पादन

१२, नोभेम्बर (जन्म):
~ लक्ष्मीप्रसाद देवकोटा (सन् १९०९) हेर्नेवार्तासम्पादन

१३, नोभेम्बर (जन्म):
जुही चावला (सन् १९६७) ~ हरिवंश आचार्य (सन् १९५८)
  • वि.सं. २०६९ (सन् २०१२) - अस्ट्रेलिया तथा दक्षिण प्रशान्त क्षेत्रमा पूर्ण सूर्य ग्रहण देखिएको थियो ।
  • वि.सं. २०७२ (सन् २०१५)  - फ्रान्सको राजधानी पेरिसमा नियोजित आतङ्कवादी आक्रमण (शृङ्खलावद्ध वम विस्फोटन, गोलीबारी तथा बन्धक बनाउने कार्य) मा परी १३० जनाको मृत्यु हुनुका साथै ३६८ जना घाइते भएका थिए ।
हेर्नेवार्तासम्पादन

१४, नोभेम्बर (जन्म):
एडम गिलक्रिस्ट (सन् १९७१) हेर्नेवार्तासम्पादन

१५, नोभेम्बर (जन्म):
सानिया मिर्जा (सन् १९८६)
  • वि.सं. २०५७ (सन् २०००)  - भारतको झारखण्ड राज्य अस्तित्वमा आएको थियो ।
हेर्नेवार्तासम्पादन

१६, नोभेम्बर (जन्म):
वकार युनिस (सन् १९७१)
  • वि.सं. २००२ (सन् १९४५) - युनेस्कोको स्थापना भएको थियो ।
हेर्नेवार्तासम्पादन

१७, नोभेम्बर (जन्म):
नानी (सन् १९८६) हेर्नेवार्तासम्पादन

१८, नोभेम्बर (जन्म):
महिन्दा राजपाक्ष (सन् १९४५)
  • वि.सं. २०७० (सन् २०१३) - नासाले म्याभेन प्रोबलाई मङ्गल ग्रह तर्फ प्रक्षेपित गरेको थियो ।
हेर्नेवार्तासम्पादन

१९, नोभेम्बर (जन्म):
ईन्दिरा गान्धी (सन् १९१७)
  • १९६९- पेलेले १०००औँ गोल गरेका थिए ।
  • १९७७ - पोर्चुगलको विमान मदिएरा टापु नजिकै दुर्घटना हुँदा १३१ जनाको ज्यान गएको थियो ।
हेर्नेवार्तासम्पादन

२०, नोभेम्बर (जन्म):
तुषार कपूर (सन् १९७६) हेर्नेवार्तासम्पादन

२१, नोभेम्बर (जन्म):
जेसस नाभास (सन् १९८५)
  • वि.सं. २०६९ (सन् २०१२) - इजरायलको तेल अभिभमा बसमा बम फ्याकिंदा २८ जना गम्भीर घाइते भएका थिए ।
हेर्नेवार्तासम्पादन

२२, नोभेम्बर (जन्म):
ओस्कार पिस्टोरियस (सन् १९८६) ~ जितेन्द्र मुखिया (सन् १९९२)
  • वि.सं. २००० (सन् १९४३) - लेबनानले फ्रान्सबाट स्वतन्त्रता प्राप्त गरेको थियो ।
  • वि.सं. २०६२ (सन् २००५)  - एन्जेला मर्केल जर्मनीको पहिलो महिला चान्सलर नियुक्त गरिएकी थिइन् ।
हेर्नेवार्तासम्पादन

२३, नोभेम्बर (जन्म):
माइली साइरस (सन् १९९२) हेर्नेवार्तासम्पादन

२४, नोभेम्बर (जन्म):
पेड्रो लियोन (सन् १९८६)
  • वि.सं. २०६९ (सन् २०१२) - बङ्गलादेशको राजधानी ढाकाको एक कपडा उद्योगमा आगलागी हुँदा ११२ जनाको ज्यान गएको थियो ।
हेर्नेवार्तासम्पादन

२५, नोभेम्बर (जन्म):
पिटर सिडल (सन् १९८४)
  • वि.सं. १८१६ (सन् १७५९) - एउटा शक्तिशाली भूकम्प भूमध्य क्षेत्रको बेरूतदमास्कसमा जाँदा ३०,०००-४०,००० जनाको मृत्यु भएको थियो ।
  • वि.सं. २०३२ (सन् १९७५)  - सुरिनामले नेदरल्याण्डबाट स्वतन्त्रता प्राप्त गरेको थियो ।
  • वि.सं. २०७३ (सन् २०१६)  - फिडेल कास्ट्रोको ९० वर्षको उमेरमा मृत्यु भएको थियो ।
हेर्नेवार्तासम्पादन

२६, नोभेम्बर (जन्म):
अर्जुन रामपाल (सन् १९७२) हेर्नेवार्तासम्पादन

२७, नोभेम्बर (जन्म):
ब्रुस ली (सन् १९४०)
  • वि.सं. २०७१ (सन् २०१४)  - सिड्नीको एसजिसी क्रिकेट मैदानमा न्यू साउथवेल्स र दक्षिण अस्ट्रेलिया राज्यबिचको खेलमा टाउकोमा चोट लागेर अस्पतालमा उपचार गराइरहेका अस्ट्रेलियाली क्रिकेटर फिलिप ह्यूजको निधन भएको थियो ।
हेर्नेवार्तासम्पादन

२८, नोभेम्बर (जन्म):
विलियम ब्लेक (सन् १७५७)
  • वि.सं. २०४८ (सन् १९९१) - दक्षिण ओसेटियाले जर्जियाबाट स्वतन्त्र भएको घोषणा गरेको थियो ।
  • वि.सं. २०७३ (सन् २०१६)  - कोलम्बियामा हवाई दुर्घटनामा ब्राजिलियन क्लब चेपेकोइन्सका फुटबल खेलाडीहरू लगायत विमानमा सवार ७१ जनाको मृत्यु भएको थियो ।
हेर्नेवार्तासम्पादन

२९, नोभेम्बर (जन्म):
जोन रे (सन् १६२७-१७०५)
  • वि.सं. २०७० (सन् २०१३) - मोजाम्बिक एयरलाइन्स विमान ४७० नामिबियामा दुर्घटनाग्रस्तहुँदा ३३ जनाको ज्यान गएको थियो ।
हेर्नेवार्तासम्पादन

३०, नोभेम्बर (जन्म):
विन्स्टन चर्चिल (सन् १८७४)
  • वि.सं. २०६१ (सन् २००४) - लायन विमान ५३८ इन्डोनेसियामा दुर्घटनाग्रस्तहुँदा २६ जनाको ज्यान गएको थियो ।
हेर्नेवार्तासम्पादन

डिसेम्बर, २०२४

सम्पादन गर्नुहोस्
१, डिसेम्बर (जन्म): पाब्लो एस्कोबार (सन् १९४९) ~ उदित नारायण झा (सन् १९५५) हेर्नेवार्तासम्पादन

२, डिसेम्बर (जन्म):
ब्रिट्नी स्पेयर्स (सन् १९८१) हेर्नेवार्तासम्पादन

३, डिसेम्बर (जन्म):
डेविड भिया (सन् १९८१) हेर्नेवार्तासम्पादन

४, डिसेम्बर (जन्म):
जे–जी (गायक) (सन् १९६९) हेर्नेवार्तासम्पादन

५, डिसेम्बर (जन्म):
वाल्ट डिज्नी (सन् १९०१)
  • वि.सं. १४६३ (सन् १४५६)  - इटलीको नेपल्समा गएको भुकम्पको कारण ३५,००० को मृत्यु भएको थियो ।
  • वि.सं. २०४७ (सन् १९९०) - स्वर सम्राटको रूपमा प्रख्यात नारायणगोपाल गुरूवाचार्यको मृत्यु भएको थियो ।
हेर्नेवार्तासम्पादन

६, डिसेम्बर (जन्म):
धर्मेन्द्र (सन् १९३५) हेर्नेवार्तासम्पादन

७, डिसेम्बर (जन्म):
जोन टेरी (सन् १९८०) हेर्नेवार्तासम्पादन

८, डिसेम्बर (जन्म):
जिम मोरिसन (सन् १९४३) हेर्नेवार्तासम्पादन

९, डिसेम्बर (जन्म):
सोनिया गान्धी (सन् १९४६) हेर्नेवार्तासम्पादन

१०, डिसेम्बर (जन्म):
एडा लबलेस (सन् १८१५-१८५२)
  • वि.सं. २०७० (सन् २०१३)  - गाँजा उत्पादन, विक्रि तथा उपभोगलाई उरुग्वेले कानुनी मान्यता दिएको थियो ।
हेर्नेवार्तासम्पादन

११, डिसेम्बर (जन्म):
आचार्य रजनीश (सन् १९३१) ~ पुष्पकमल दाहाल (सन् १९५४)
  • वि.सं. २०७० (सन् २०१३)  - ब्रिटेनका भौतिकशास्त्री स्टिफन हकिङले विश्वकै ठूलो पुरस्कार राशि ३० लाख अमेरिकी डलर भएको आधारभुत भौतिकशास्त्र पुरस्कार जितेका थिए ।
हेर्नेवार्तासम्पादन

१२, डिसेम्बर (जन्म):
रजनीकान्त (सन् १९५०) हेर्नेवार्तासम्पादन

१३, डिसेम्बर (जन्म):
टेलर स्विफ्ट (सन् १९८९)
  • वि.सं. २०५७ (सन् २०००)  - भारतको संसद भवनमा आतंकवादी हमलामा १५ जनाको मृत्यु भएको थियो ।
हेर्नेवार्तासम्पादन

१४, डिसेम्बर (जन्म): राज कपूर (सन् १९२४) हेर्नेवार्तासम्पादन

१५, डिसेम्बर (जन्म):
गुस्ताभ आइफिल (सन् १८३२) हेर्नेवार्तासम्पादन

१६, डिसेम्बर (जन्म):
ज्योति आम्गे (सन् १९९३)
  • वि.सं. २०४८ (सन् १९९१) - कजाख्स्तानले सोभियत संघबाट स्वतन्त्रता प्राप्त गरेको थियो ।
  • वि.सं. २०६९ (सन् २०१२)  - भारतको नयाँ दिल्लीमा महिलासँग गरिएको सामुहिक बलात्कारको विरोधमा लाखौ जनाले प्रदर्शन गरेका थिए ।
  • वि.सं. २०७१ (सन् २०१४)  - तेह्रिक-इ-तालिबान पाकिस्तान(टिटिपी)का सात जना सदस्यले पाकिस्तानको पेसावरमा रहेको सैनिक सार्वजनिक विद्यालयमा आतंककारी आक्रमण गरी विद्यालयका कर्मचारी तथा विद्यार्थीहरूमाथि गोली प्रहार गर्दा १३२ बालबालिकासहित १४५ को मृत्यु भएको थियो । (चित्रमा लण्डनमा गरिएको मैनबत्ती सहितको प्रार्थना)
हेर्नेवार्तासम्पादन

१७, डिसेम्बर (जन्म):
जोन अब्राहम (अभिनेता) (सन् १९७२)
  • वि.सं. २०४३ (सन् १९८६)  - डेभिना थोम्पसनले पहिलो मुटू, फोक्सो तथा कलेजो प्रत्यारोपण गरि चिकित्सा विज्ञानमा इतिहास रचेका थिए ।
हेर्नेवार्तासम्पादन

१८, डिसेम्बर (जन्म):
ब्राड पिट (सन् १९६३) हेर्नेवार्तासम्पादन

१९, डिसेम्बर (जन्म):
रिकी पोन्टिङ (सन् १९७४)
  • वि.सं. २०६९ (सन् २०१२)  - युबिएस बैंकलाई लाईबोर दरमा हेरफेर गरेको आरोपमा १.५ अर्ब अमेरिकी डलरको जरिबाना लगाइएको थियो ।
हेर्नेवार्तासम्पादन

२०, डिसेम्बर (जन्म):
लुसी पिन्डर (सन् १९८३) हेर्नेवार्तासम्पादन

२१, डिसेम्बर (जन्म):
गोविन्दा (सन् १९६३) हेर्नेवार्तासम्पादन

२२, डिसेम्बर (जन्म):
श्रीनिवास रामानुजन (सन् १८८७) हेर्नेवार्तासम्पादन

२३, डिसेम्बर (जन्म):
केनि मिलर (सन् १९७९)
  • वि.सं. २०११ (सन् १९५४) - हार्टवेल ह्यारिसन र जोसेफ मुरेले पहिलो सफलतापूर्वक मृगौला प्रत्यारोपण गरेका थिए ।
  • वि.सं. २०१५ (सन् १९५८)  - विश्वको सबैभन्दा अग्लो स्वसहायक फलामे टावर टोक्यो टावर खुला गरिएको थियो ।
हेर्नेवार्तासम्पादन

२४, डिसेम्बर (जन्म): रियो मोरी (सन् १९८६)
  • वि.सं. १९४६ (सन् १८८९)  - डानियल स्टोभर तथा विलियम हाँसले पेडल ब्रेक सहितको साइकलको पेटेन्ट दर्ता गराएका थिए ।
  • वि.सं. २०७३ (सन् २०१६) - लिबियन अफ्रिकियाह एयरवेजको हवाईजहाज अपहरण भएको थियो भने पछि अपहरणकारीहरूले माल्टामा आत्मसमर्पण गरेका थिए ।
हेर्नेवार्तासम्पादन

२५, डिसेम्बर (जन्म):
नवाज शरिफ (सन् १९४९)
  • वि.सं. २०४८ (सन् १९९१)  - मिखाएल गार्बोचेभले टेलिभिजन मार्फत युएसएसआरका राष्ट्रपति पदबाट आधिकारिक राजिनामा दिएका थिए ।
हेर्नेवार्तासम्पादन

२६, डिसेम्बर (जन्म): माओ त्से तुङ् (सन् १८९३)
  • वि.सं. २०६९ (सन् २०१२)  - चिनले संसारको सबैभन्दा लामो बेइजिङ देखि ग्वानजाउसम्मको हाई स्पिड रेलको ट्रयाक खुला गरेको थियो ।
हेर्नेवार्तासम्पादन

२७, डिसेम्बर (जन्म):
सलमान खान (सन् १९६५) हेर्नेवार्तासम्पादन

२८, डिसेम्बर (जन्म):
रतन टाटा (सन् १९३७) ~ वीरेन्द्र वीर विक्रम शाह (सन् १९४५) हेर्नेवार्तासम्पादन

२९, डिसेम्बर (जन्म):
राजेश खन्ना (सन् १९४२)
  • वि.सं. २०६९ (सन् २०१३) - रसियाको भोल्गोग्राद-१ रेलवे स्टेसनमा आत्मघाती बम आक्रमणमा परि १६ जनाको मृत्यु तथा ४० घाइते भएका थिए ।
हेर्नेवार्तासम्पादन

३०, डिसेम्बर (जन्म):
टाइगर वुड्स (सन् १९७५) हेर्नेवार्तासम्पादन

३१, डिसेम्बर (जन्म):
साई (सन् १९७७) हेर्नेवार्तासम्पादन

१, जनवरी (जन्म):
विद्या बालन (सन् १९७८) हेर्नेवार्तासम्पादन

२, जनवरी (जन्म):
केट बोस्वर्थ (सन् १९८३)
  • वि.सं. २०११ (सन् १९५४) - भारतले आफ्नो सर्वोच्च नागरिक पुरस्कार, भारत रत्नपद्म विभूषण स्थापना गरेको थियो।
  • वि.सं. २०१६ (सन् १९५९)  - चन्द्रमाको वरपर पुग्ने र सूर्यको परिक्रमा गर्ने पहिलो अन्तरिक्ष यान लुना १, सोभियत सङ्घद्वारा प्रक्षेपण गरिएको थियो।
  • वि.सं. २०३२ (सन् १९७५)  - भारतको बिहार राज्यस्थित समस्तीपुरमा नयाँ रेलवे लाइनको उद्घाटनको क्रममा तत्कालिन रेल मन्त्री ललित नारायण मिश्र गम्भीर घाइते भएका थिए।
हेर्नेवार्तासम्पादन

३, जनवरी (जन्म):
मेल गिबसन (सन् १९५६) ~ जेविका कार्की (सन् १९९४) हेर्नेवार्तासम्पादन

४, जनवरी (जन्म):
आइज्याक न्यूटन (सन् १६४३)
  • वि.सं. २०६६ (सन् २०१०)  - दुबईमा रहेको संसारको सबैभन्दा अग्लो भवन बुर्ज खलिफा खुला गरिएको थियो ।
  • वि.सं. २०७० (सन् २०१४) - भारत, गोआमा तीन तल्ले निर्माणाधिन घर भत्किदा १४ जनाको मृत्यु भएको थियो ।
हेर्नेवार्तासम्पादन

५, जनवरी (जन्म):
दीपिका पादुकोण (सन् १९८६)
  • वि.सं. २०२९ (सन् १९७२) - अन्टार्कटिकामा सबैभन्दा न्यानो तापक्रम +५९ °फे (+१५ °से) रेकर्ड गरिएको थियो ।
  • वि.सं. २०३१ (सन् १९७४)  - अमेरिकाका राष्ट्रपति रिचर्ड निक्सनले स्पेस सटल कार्यक्रम सञ्चालन गर्न निर्देशन दिएका थिए ।
हेर्नेवार्तासम्पादन

६, जनवरी (जन्म):
रोवान एटकिनसन (सन् १९५५) हेर्नेवार्तासम्पादन

७, जनवरी (जन्म):
निकोलस केज (सन् १९६४)
  • वि.सं. २०५६ (सन् १९९०) - पिसाको टाबर धेरै झुके पछि सर्वसाधारणको लागी बन्द गरिएको थियो ।
  • वि.सं. २०६९ (सन् २०१३)  - लियोनेल मेस्सिले लगातार तेश्रो पटक फिफा उत्कृष्ट खेलाडीको उपाधी जितेका थिए ।
  • वि.सं. २०७१ (सन् २०१५)  - केहि बन्दुकधारीहरुले फ्रान्सेली व्य्ङ्ग्यात्मक पत्रिका चार्ली हेब्डोको मुख्यालयमा अधाधुन्ध गोली चलाएर १२ जना को हत्या गरे र ११ जना लाई घाईते बनाएका थिए ।
हेर्नेवार्तासम्पादन

८, जनवरी (जन्म):
स्टिफन हकिङ (सन् १९४२)
  • वि.सं. २०६९ (सन् २०१३)  - सिरियाली विद्रोहीहरूले अपहरण गरेका ४८ इरानी व्यक्तिहरूको बदलामा सीरियाको सरकारले २,१३० कैदीलाई मुक्त गरेका थिए ।
हेर्नेवार्तासम्पादन

९, जनवरी (जन्म):
फरहान अख्तर (सन् १९७४) हेर्नेवार्तासम्पादन

१०, जनवरी (जन्म):
ऋतिक रोशन (सन् १९७४)
  • वि.सं. २०५३ (सन् १९९७) - इटालीको नयाँ निकालिएको १००० लिराको सिक्कामा भएको नक्शामा जर्मनीलाई छुट्टाएर भुलवस छापिएको थियो । यस गल्तीलाई इटालीले पछि सुधार गरि पुनः १००० लिराको सिक्का (चित्रमा इटालीको १००० लिरा) निकालेको थियो ।
हेर्नेवार्तासम्पादन

११, जनवरी (जन्म):
राहुल द्रविड (सन् १९७३)
  • वि.सं. २०२८ (सन् १९७२)  - पुर्वी पाकिस्तानद्वारा आफ्नो राष्ट्रको नाम बङ्गलादेश नामाकरण गरेको थियो ।
  • वि.सं. २०५० (सन् १९९४) - अन्तराष्ट्रिय धन्यवाद दिवस मनाउन सुरुवात गरिएको थियो ।
  • वि.सं. २०६४ (सन् २००८)  - एडमण्ड हिलारीको मृत्यु भएको थियो ।
हेर्नेवार्तासम्पादन

१२, जनवरी (जन्म):
स्वामी विवेकानन्द (सन् १८६३)
  • वि.सं. २०५४ (सन् १९९८)  - उन्नाइस युरोपेली राष्ट्रहरुद्वारा ह्युमन क्लोनिङमा रोक लगाउन सहमति गरिएको थियो ।
हेर्नेवार्तासम्पादन

१३, जनवरी (जन्म):
अस्मित पटेल (सन् १९७८) हेर्नेवार्तासम्पादन

१४, जनवरी (जन्म):
डेभ ग्रोहल (सन् १९६९) हेर्नेवार्तासम्पादन

१५, जनवरी (जन्म):
मार्टिन लुथर किङ, जुनियर (सन् १९२९ – १९६८) हेर्नेवार्तासम्पादन

१६, जनवरी (जन्म):
सिध्दार्थ मल्होत्रा (सन् १९८५)
  • वि.सं. १९९० (सन् )  नेपालमा महाभूकम्प जाँदा १६ हजार भन्दा बढी मानिस मरे (माघ २ गते)
  • वि.सं. १६१३ (सन् १५५६) - फिलिप द्वितीय स्पेनका राजा बनेका थिए ।
हेर्नेवार्तासम्पादन

१७, जनवरी (जन्म):
जिम केरी (सन् १९६२) हेर्नेवार्तासम्पादन

१८, जनवरी (जन्म):
डेभ बाटिस्टा (सन् १९६९) हेर्नेवार्तासम्पादन

१९, जनवरी (जन्म):
जेम्स वाट (सन् १७३६ - १८१९)
  • वि.सं. २०७१ (सन् २०१५)  - नेपालको दोश्रो संविधान सभाले संविधान तयार गर्ने म्याद २ दिन बाँकी हुँदा संविधान सभामा तोड्फोड भएको थियो भने ४ सभासदहरू घाइते समेत भएका थिए ।
हेर्नेवार्तासम्पादन

२०, जनवरी (जन्म):
एडविन एडरियन (सन् १९३०) ~ आप्पा शेर्पा (सन् १९६०) हेर्नेवार्तासम्पादन

२१, जनवरी (जन्म):
सुसान्त सिंह राजपुत (सन् १९८६)
  • वि.सं. २०६३ (सन् २००७)  - अलास्काको इयाक भाषा बोल्ने अन्तिम व्यक्तिको मृत्यु पश्चात इयाक भाषा लोप भएको थियो ।
  • वि.सं. २०६४ (सन् २००८)  - विश्वभरिको शेयरबजारमा भारी गिरावट आएको थियो ।
  • वि.सं. २०६६ (सन् २०१०)  - टोयोटाले विक्री गरेका सवारीमा समस्या देखिए पछि ५२ लाख सवारी साधनहरूलाई सुधार गर्ने घोषणा गरेको थियो ।
  • वि.सं. २०६९ (सन् २०१३)  - नेदरल्याण्डका अर्थ मन्त्री जोरोयन डिजेसेलब्लोअम युरो समुहको अध्यक्ष भएका थिए ।
हेर्नेवार्तासम्पादन

२२, जनवरी (जन्म):
नम्रता शिरोडकर (सन् १९७२) ~ सुभाषराम प्रजापति (सन् १९८०) हेर्नेवार्तासम्पादन

२३, जनवरी (जन्म):
सुभाषचन्द्र बोस (सन् १८९७) हेर्नेवार्तासम्पादन

२४, जनवरी (जन्म):
लुइस स्वारेज (सन् १९८७) हेर्नेवार्तासम्पादन

२५, जनवरी (जन्म):
जावी हर्नान्डेज (सन् १९८०)
  • वि.सं. २०५४ (सन् १९९८)  - स्पाइस गर्लकी गायिका भिक्टोरिया एड्मस तथा चर्चित फुटबल खेलाडी डेभिड बेक्ह्याम सम्बन्धमा बाँधिएका थिए ।
  • वि.सं. २०६६ (सन् २०१०) - इथोपियन एयरलाइन्सको फ्लाइट ४०९ उडान भरेको केही समयमै भुमध्यसागरमा दुर्घटनाग्रस्त भई जहाजमा सवार ९० जनाको मृत्यु भएको थियो ।
  • वि.सं. २०६७ (सन् २०११)  - इजिप्टमा सन् २०११ को विरोध कार्यक्रमको आरम्भ भएको थियो ।
हेर्नेवार्तासम्पादन

२६, जनवरी (जन्म):
रवि तेजा (सन् १९६८)
  • वि.सं. १८९४ (सन् १८३७) - मिचिगनलाई अमेरिकाकको २६औं राज्यको रुपमा दर्जा दिइएको थियो ।
  • वि.सं. २०२२ (सन् १९६५)  - भारतमा हिन्दीलाई आधिकारिक भाषाको मान्यता प्रदान गरिएको थियो ।
  • वि.सं. २०६१ (सन् २००४)  - हमिद कारजाईले चित्रमा अफगानिस्तानको नयाँ संविधानमा हस्ताक्षर गरेका थिए ।
हेर्नेवार्तासम्पादन

२७, जनवरी (जन्म):
बबी देओल (सन् १९६९) ~ मलिना जोशी (सन् १९८८)
  • वि.सं. २०५९ (सन् २००२) - नाइजेरियाको सैन्य गोदाममा बिष्फोट हुँदा १,१०० जना मारिएका थिए भने २०,००० भन्दा बढी विस्थापित भएका थिए ।
  • वि.सं. २०७० (सन् २०१३)  - ब्राजिलको सान्ता मारियाको एउटा नाइटक्लबमा आगजनी हुँदा २४२ जना मारिएका थिए ।
हेर्नेवार्तासम्पादन

२८, जनवरी (जन्म):
श्रुति हासन (सन् १९८६)
  • वि.सं. २०६७ (सन् २०१०) - राष्ट्रपति शेख मुजिबुर रहमानका पाँचैजना हत्याराहरूलाई फाँसी दिइएको थियो ।
हेर्नेवार्तासम्पादन

२९, जनवरी (जन्म):
ओपेरा विनफ्रे (सन् १९५४) ~ भीम विराग (सन् १९३५) हेर्नेवार्तासम्पादन

३०, जनवरी (जन्म):
थिया मेगिया (सन् १९९५) हेर्नेवार्तासम्पादन

३१, जनवरी (जन्म):
जस्टिन टिम्बरलेक (सन् १९८१) हेर्नेवार्तासम्पादन

फेब्रुअरी, २०२५

सम्पादन गर्नुहोस्
१, फेब्रुअरी (जन्म):
ज्याकी श्रोफ (सन् १९६०) हेर्नेवार्तासम्पादन

२, फेब्रुअरी (जन्म):
~ सोमपाल कामी (सन् १९९६)
  • वि.सं. १९७० (सन् १९१३) - ग्राण्ड सेन्ट्रल टर्मिनल न्यू योर्क शहरमा प्रारम्भ गरिएको थियो ।
हेर्नेवार्तासम्पादन

३, फेब्रुअरी (जन्म):
रघुराम राजन (सन् १९६३)
  • वि.सं. २०६३ (सन् २००७) - इराकको बगदाद सहरको व्यस्त बजारमा भएको बम बिस्फोटमा परी १९५ जनाको मृत्यु भएको थियो ।
हेर्नेवार्तासम्पादन

४, फेब्रुअरी (जन्म):
~ अविनाश कर्ण (सन् १९९५)
  • २००४ - प्रसिद्ध वेबसाइट फेसबुकको सुरुवात भएको थियो ।
हेर्नेवार्तासम्पादन

५, फेब्रुअरी (जन्म):
क्रिस्टियानो रोनाल्डो (सन् १९८५)
  • वि.सं. २०२८ (सन् १९७१) - अपोलो १४ मिसन अन्तर्गत अन्तरिक्ष यात्रीहरू चन्द्रमामा अवतरण गरेका थिए।
हेर्नेवार्तासम्पादन

६, फेब्रुअरी (जन्म):
बब मार्ली (सन् १९४५) हेर्नेवार्तासम्पादन

७, फेब्रुअरी (जन्म):
मइमी यजिमा (सन् १९९२)
  • वि.सं. २०५६ (सन् १९९२) - युरोपेली संघको स्थापनाको लागी म्यास्ट्रिच सन्धीमा हस्ताक्षर गरिएको थियो ।
  • वि.सं. २०७० (सन् २०१३)  - जाम्बियामा बस र ट्रक जुद्धदा ५१ जनाको मृत्यु भएको थियो ।
हेर्नेवार्तासम्पादन

८, फेब्रुअरी (जन्म):
सोफी चौधरी (सन् १९८२) ~ बालकृष्ण सम (सन् १९०३)
  • वि.सं. २०२२ (सन् १९६५) - इस्टर्न एयरलाइन्सको विमान आन्ध्र महासागरमा दुर्घटनाग्रस्त हुँदा विमानमा सवार सबैको मृत्यु भएको थियो ।
  • वि.सं. २०२८ (सन् १९७१)  - न्यासड्याक सेयर बजार सूचकाङ्क खुलेको थियो ।
हेर्नेवार्तासम्पादन

९, फेब्रुअरी (जन्म):
टम हिडल्स्टन (सन् १९८१)
  • वि.सं. २०२६ (सन् १९६९) - बोइङ ७४७ को पहिलो परिक्षण उडान गरिएको थियो ।
  • वि.सं. २०४८ (सन् १९९१)  - लिथुआनियामा स्वतन्त्रताको लागि मतदान गरिएको थियो ।
हेर्नेवार्तासम्पादन

१०, फेब्रुअरी (जन्म):
राडामेल फाल्काओ (सन् १९८६)
  • वि.सं. २०३८ (सन् १९८१) - अमेरिकाको लस भेगासको हिल्टन होटेलको क्यासिनोमा आगलागी हुँदा ८ जनाको मृत्यु हुनुका साथै १८१ जना घाइते भएका थिए ।
  • वि.सं. २०७० (सन् २०१३)  - भारतको इलाहाबाद सहरमा भइरहेको कुम्भ मेलामा भगदड हुँदा ३६ जनाको मृत्यु भएको थियो ।
हेर्नेवार्तासम्पादन

११, फेब्रुअरी (जन्म):
थोमस एल्वा एडिसन (सन् १८७४)
  • १९९०- २७ वर्षको लामो जेल जीवनबाट दक्षिण अफ्रिकी नेता नेल्सन मन्डेला मुक्त भएका थिए ।
हेर्नेवार्तासम्पादन

१२, फेब्रुअरी (जन्म):
अब्राहम लिङ्कन (सन् १८०९)
  • वि.सं. २०४९ (सन् १९९२) - मंगोलियाको वर्तमान संविधान लागू भएको थियो ।
हेर्नेवार्तासम्पादन

१३, फेब्रुअरी (जन्म):
मेना सुभारी (सन् १९७९)
  • वि.सं. १९८८ (सन् १९३१) - नयाँ दिल्लीलाई भारतको राजधानी बनाइएको थियो ।
  • वि.सं. २०३८ (सन् १९८१)  - इटालीको एउटा सिनेमाघरमा आगलागी हुँदा ६४ जनाको मृत्यु भएको थियो ।
हेर्नेवार्तासम्पादन

१४, फेब्रुअरी (जन्म):
सुषमा स्वराज (सन् १९५२)
  • वि.सं. १९८१ (सन् १९२४)  - थोमस वाटसनले आइबिएम कम्पनीको स्थापना गरेका थिए ।
  • वि.सं. २०४६ (सन् १९८९) - विश्वमा पहिलो सेटलाइट फोनको सुरुवात भयो ।
  • वि.सं. २०७५ (सन् २०१९)  - नेपाल पानीजहाज कार्यालयको स्थापना भएको थियो ।
  • वि.सं. २०७५ (सन् २०१९)  - जम्मू कश्मीर को पुलवामा जिल्ला मा जम्मू श्रीनगर राजमार्गमा भारतीय सुरक्षाकर्मीको सवारी वाहनमाथि भएको एकठूलो आत्मघाती हमलामा ४४ सुरक्षाकर्मीको ज्यान गएको थियो ।
हेर्नेवार्तासम्पादन

१५, फेब्रुअरी (जन्म):
ग्यालिलियो ग्यालिली (सन् १५६४)
  • वि.सं. २०३३ (सन् १९७६) - सन् १९७६ को क्युबाको संविधान राष्ट्रिय जनमत सङ्ग्रह गरी लागू गरिएको थियो ।
हेर्नेवार्तासम्पादन

१६, फेब्रुअरी (जन्म):
बेबेटो (सन् १९६४)
  • वि.सं. २०३८ (सन् १९६१)  - अन्तरिक्ष अन्वेषण कार्यक्रम अन्तर्गत एक्सप्लोरर ९ लाई प्रक्षेपण गरिएको थियो ।
  • वि.सं. २०७० (सन् २०१३) - पाकिस्तानको हजरा सहरको एउटा व्यस्त बजारमा बम बिष्फोट हुँदा ८० जना मारिनुका साथै १८० जना घाइते भएका थिए ।
हेर्नेवार्तासम्पादन

१७, फेब्रुअरी (जन्म):
एबी डि भिलियर्स (सन् १९८४)
  • वि.सं. २००६ (सन् १९४९)  - चेम विज्म्यान इजरायलका प्रथम राष्ट्रपति भएका थिए ।
  • वि.सं. २०२६ (सन् १९७९) - चीन भियतनाम युद्ध प्रारम्भ भएको थियो ।
हेर्नेवार्तासम्पादन

१८, फेब्रुअरी (जन्म):
मायरा वाल्स (सन् १९८८)
  • वि.सं. २०२२ (सन् १९६५)  - जाम्बिया संयुक्त अधिराज्यबाट स्वतन्त्रता प्राप्त गरेको थियो।
  • वि.सं. २०६४ (सन् २००७) - भारतको पानीपत, हरियाणा नजिक सम्झौता एक्सप्रेस नामक ट्रेनमा आतङ्कवादी बम बिष्फोट हुँदा ६८ जनाको ज्यान गएको थियो।
हेर्नेवार्तासम्पादन

१९, फेब्रुअरी (जन्म):
शिवाजी (सन् १६३०)
  • वि.सं. २०१७ (सन् १९६०) - चीनले पहिलो ध्वनि सहितको टि-७ रकेट सफलतापूर्वक प्रक्षेपण गरेको थियो ।
हेर्नेवार्तासम्पादन

२०, फेब्रुअरी (जन्म):
जिया खान (सन् १९८८ - २०१३)
  • वि.सं. १८९१ (सन् १८३५)  - चिलीको क्नसेपसियनमा अनुमानित ८.२ रेक्टर स्केलको भुकम्प आएको थियो र साथै यसकै कारण आएको सुनामीले छिमेकको शहर ताल्चहुआनो विनास गरेको थियो ।
  • वि.सं. १९२९ (सन् १८७२) - न्यूयोर्क शहरमा महानगरीय सङ्ग्रहालय तथा कला खुलेको थियो ।
हेर्नेवार्तासम्पादन

२१, फेब्रुअरी (जन्म):
जिग्मे खेसर नामग्याल वाङचुक (सन् १९८०)
  • वि.सं. १९८२ (सन् १९२५) - अमेरिकी पत्रिका द न्यूयोर्करको पहिलो संस्करण छापिएको थियो ।
हेर्नेवार्तासम्पादन

२२, फेब्रुअरी (जन्म):
ड्रयु ब्यारिमोर (सन् १९७५) ~ खड्गप्रसाद ओली (सन् १९५२)
  • वि.सं. २०६९ (सन् २०१२) - अर्जेन्टिनाको राजधानी ब्युनस आयर्समा भएको ट्रेन दुर्घटनामा परि ५१ जनाको मृत्यु भएको थियो भने ७०० घाइते भएका थिए ।
हेर्नेवार्तासम्पादन

२३, फेब्रुअरी (जन्म):
मेलिन्डा म्यासेन्जर (सन् १९७१)
  • वि.सं. २०५६ (सन् १९९९) - अस्ट्रियाको एक गाउँमा गएको हिमपहिरोको कारणले ३१ जनाको ज्यान गएको थियो ।
हेर्नेवार्तासम्पादन

२४, फेब्रुअरी (जन्म):
स्टिभ जब्स (सन् १९५५) हेर्नेवार्तासम्पादन

२५, फेब्रुअरी (जन्म):
डेनी डेन्जोङ्पा (सन् १९४८) हेर्नेवार्तासम्पादन

२६, फेब्रुअरी (जन्म):
ली ना (सन् १९८२)
  • वि.सं. २०३७ (सन् १९८०) - इजिप्टइजरायल बीच कुटनैतिक सम्बन्ध स्थापित भएको थियो ।
  • वि.सं. २०६९ (सन् २०१२)  - क्यानाडामा ट्रेन दुर्घटना हुँदा ३ जनाको मृत्य हुनुको साथै ४५ जना घाइते भएका थिए ।
हेर्नेवार्तासम्पादन

२७, फेब्रुअरी (जन्म):
केट मरा (सन् १९८३) हेर्नेवार्तासम्पादन

२८, फेब्रुअरी (जन्म):
एली लार्टर (सन् १९७६)
  • वि.सं. २०६४ (सन् १९९७) - टर्कीमा सैन्य कु भएको थियो ।
  • वि.सं. २०६२ (सन् २००५)  - इराकको प्रहरी चौकी नजिक आत्मघाती आतंकवादी आक्रमण हुँदा १२७ जनाको ज्यान गएको थियो ।
  • वि.सं. २०७५ (सन् २०१९)  - ताप्लेजुङमा दुर्घटनामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको मृत्यु भएको थियो ।
हेर्नेवार्तासम्पादन

१, मार्च (जन्म):
~ जुमानु राई (सन् १९८३)
  • वि.सं. १८६० (सन् १८०३) - ओहायो अमेरिकाको १७औं राज्यको रूपमा स्थापित भएको थियो ।
  • वि.सं. २०५२ (सन् १९९५)  - याहू (चित्रमा) समाविष्ट भएको थियो ।
हेर्नेवार्तासम्पादन

२, मार्च (जन्म):
एम्बर स्मिथ (सन् १९७१)
  • वि.सं. २०१३ (सन् १९५६)  - मोरक्कोले फ्रान्सबाट स्वतन्त्रता प्राप्त गरेको थियो ।
  • वि.सं. २०२५ (सन् १९६९) - सुपरसोनिक कोनकोर्डले पहिलो परिक्षण उडान भरेको थियो ।
  • वि.सं. २०३३ (सन् १९७७)  - लिबियाले सम्बिधान संशोधन गरेको थियो ।
हेर्नेवार्तासम्पादन

३, मार्च (जन्म):
जेसिका बेल (सन् १९८२)
  • वि.सं. १९१२ (सन् १८४५) - फ्लोरिडा अमेरिकाको २७औं राज्य बनेको थियो ।
  • वि.सं. १९८० (सन् १९२३)  - टाइम पत्रिका पहिलो पटक छापिएको थियो ।
हेर्नेवार्तासम्पादन

४, मार्च (जन्म): श्रद्धा दास (सन् १९८७) हेर्नेवार्तासम्पादन

५, मार्च (जन्म):
जोलेन ब्लालक (सन् १९७५)
  • वि.सं. २०२३ (सन् १९६६) - जापानको माउन्ट फुजी नजिक विमान दुर्घटना हुँदा १२४ जनाको मृत्यु भएको थियो ।
हेर्नेवार्तासम्पादन

६, मार्च (जन्म):
माधवकुमार नेपाल (सन् १९५३)
  • वि.सं. १९५९ (सन् १९०२) - रियल म्याड्रिड फुटबल क्लबको स्थापना भएको थियो ।
  • वि.सं. २०१४ (सन् १९५७)  - घानाले ब्रिटिश शासनबाट स्वतन्त्रता प्राप्त गरेको थियो ।
हेर्नेवार्तासम्पादन

७, मार्च (जन्म):
विव रिचर्डस (सन् १९५२)
  • वि.सं. २०४२ (सन् १९८५) - वी आर द वर्ल्ड नामक गित विश्व्यापी रूपमा जारी गरिएको थियो ।
  • वि.सं. २०६३ (सन् २००६)  - आतङ्कवादी सङ्गठन लस्कर ए तोयबाले भारतको सहर वाराणसीमा शृङ्खलाबद्ध बम बिष्फोट गरेको थियो ।
हेर्नेवार्तासम्पादन

८, मार्च (जन्म): फरदीन खान (सन् १९७४) हेर्नेवार्तासम्पादन

९, मार्च (जन्म):
युरी गागरिन (सन् १९३४ - १९६८)
  • वि.सं. २०७१ (सन् २०१५) - अर्जेन्टिनामा दुई हेलिकप्टर जुद्धा १० जनाको मृत्यु भएको थियो ।
हेर्नेवार्तासम्पादन

१०, मार्च (जन्म):
ओसामा बिन लादेन (सन् १९५७)
हेर्नेवार्तासम्पादन

११, मार्च (जन्म):
टेरेन्स होवार्ड (सन् १९६९)
  • वि.सं. २०६६ (सन् २०११)  - जापानको सेनडेइ सहर देखि १३० कि.मि. पूर्वमा ९ रेकटर स्केलको भुकम्पको कारण आएको सुनामीले हजारौ व्यक्तिहरूको मृत्यु भएको थियो ।
  • वि.सं. २०६९ (सन् २०१३)  - युरोपेली संघले पशु माथि परिक्षण गरिएको सौन्दर्य सामग्रीको विक्रिमा प्रतिवन्ध लगाएको थियो ।
हेर्नेवार्तासम्पादन

१२, मार्च (जन्म):
श्रेया घोषाल (सन् १९८४)
  • वि.सं. १९८७ (सन् १९३०) - महात्मा गान्धीले २०० माइल लामो नुन सत्याग्रह सुरू गरेका थिए ।
  • वि.सं. २०५० (सन् १९९३)  - जेनेट रेनो अमेरिकाको पहिलो महिला प्रधान न्यायधिवक्ता भएकी थिइन् ।
  • वि.सं. २०७५ (सन् २०१८)  - युएस-बंगला विमानसेवा फ्लाइट २११ २०७४ फागुन २८ मा ढाकाबाट काठमाडौं आएको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना भएको थियो
हेर्नेवार्तासम्पादन

१३, मार्च (जन्म):
क्याथी हिल्टन (सन् १९५९)
  • वि.सं. १८३८ (सन् १७८१) - विलियम हर्चेलद्वारा अरुणग्रह पत्ता लगाइएको थियो ।
  • वि.सं. २०७० (सन् २०१३)  - २६६औं क्याथोलिक पोपको रूपमा पोप फ्रान्सिस (चित्रमा) निर्वाचित भएका थिए ।
हेर्नेवार्तासम्पादन

१४, मार्च (जन्म):
अल्बर्ट आइन्स्टाइन (सन् १८७९ - १९५५)
  • वि.सं. २०७४ (सन् २०१८)  - प्रख्यात बैज्ञानिक स्टिफन हकिङको ७६ वर्षमा मृत्यु भएको थियो ।
हेर्नेवार्तासम्पादन

१५, मार्च (जन्म):
आलिया भट्ट (सन् १९८३) हेर्नेवार्तासम्पादन

१६, मार्च (जन्म):
एलेक्स लि (सन् १९७०)
  • वि.सं. २०६८ (सन् २०१२)  - भारतीय क्रिकेट खेलाडी सचिन तेन्दुलकर १०० अन्तर्राष्ट्रिय सेन्चुरी बनाउने पहिलो क्रिकेट खेलाडी बनेका थिए ।
हेर्नेवार्तासम्पादन

१७, मार्च (जन्म):
कल्पना चावला (सन् १९६१ - २००३)
  • वि.सं. २०५३ (सन् १९९७) - सिएनएनले स्पेनिस भाषामा प्रसारण शुरू गरेको थियो ।
हेर्नेवार्तासम्पादन

१८, मार्च (जन्म):
रत्ना पाठक (सन् १९६३) हेर्नेवार्तासम्पादन

१९, मार्च (जन्म):
ब्रुस विलिस (सन् १९५५) ~ झलनाथ खनाल (सन् १९५०) हेर्नेवार्तासम्पादन

२०, मार्च (जन्म):
फर्नान्डो टोरेस (सन् १९८४)
हेर्नेवार्तासम्पादन

२१, मार्च (जन्म):
रोनाल्डिन्हो (सन् १९८०)
  • वि.सं. २०६९ (सन् २०१३)  - पाकिस्तानको पेशावरमा कारमा बम बिस्फोटन हुँदा १२ जनाको मृत्यु तथा ३० घाइते भएका थिए ।
हेर्नेवार्तासम्पादन

२२, मार्च (जन्म):
रिस वीदरस्पुन (सन् १९७६)
  • वि.सं. २०७२ (सन् २०१६)  - आइएसआइएसले बेल्जियमको राजधानी ब्रसेलको एयरपोर्ट तथा सबवेमा आक्रमण गर्दा ३२ जना मारिएका थिए भने ३०० भन्दा बढी घाइते भएका थिए ।
हेर्नेवार्तासम्पादन

२३, मार्च (जन्म):
इमरान हाशमी (सन् १९७९)
  • वि.सं. २०७१ (सन् २०१५) - सिङ्गापुरका पूर्व प्रधानमन्त्री ली कुआन युको ९१ वर्षको उमेरमा निधन भएको थियो ।
हेर्नेवार्तासम्पादन

२४, मार्च (जन्म):
जिम पार्सन्स (सन् १९७३) हेर्नेवार्तासम्पादन

२५, मार्च (जन्म):
एलटन जोन (सन् १९४७)
  • वि.सं. २०६१ (सन् १९९५)  - विश्वविख्यात बक्सर माईक टाइसन ३ वर्षको जेल सजाय पछि बाहिर निस्किएका थिए ।
हेर्नेवार्तासम्पादन

२६, मार्च (जन्म):
लेरी पेज (सन् १९७३)
  • वि.सं. २०६२ (सन् २००६)  - स्कटल्याण्डमा सार्वजनिक स्थलमा धुम्रपानलाई निषेध गरिएको थियो ।
हेर्नेवार्तासम्पादन

२७, मार्च (जन्म):
मारिया केरी (सन् १९६९)
  • वि.सं. २०३२ (सन् १९७५) - ट्रान्स अलास्का पाइपलाइन प्रणालीको कार्य आरम्भ गरिएको थियो।
  • वि.सं. २०७७ (सन् २०२०)  - उत्तर म्यासेडोनिया नेटोको ३०औं सदस्य राष्ट्र बनेको थियो।
हेर्नेवार्तासम्पादन

२८, मार्च (जन्म):
कुशाल टण्डन (सन् १९८५)
हेर्नेवार्तासम्पादन

२९, मार्च (जन्म):
फ्याबियो बोरिनी (सन् १९९१)
  • वि.सं. २०६० (सन् २००४)  - आयरल्याण्ड धुम्रपान निषेश गर्ने विश्वको पहिलो राष्ट्र बनेको थियो ।
हेर्नेवार्तासम्पादन

३०, मार्च (जन्म):
भिनसेन्ट भ्यान गोह (सन् १९५३-१८९०)
  • वि.सं. २०६६ (सन् २००९) - पाकिस्तानको लाहोरमा एक प्रहरी चौकी माथि १२ बन्दुकधारीले आक्रमण गरेका थिए ।
हेर्नेवार्तासम्पादन

३१, मार्च (जन्म):
मेलिसा ओर्डवे (सन् १९८३)
  • वि.सं. २००६ (सन् १९५९) - चौधौं दलाई लामा भारतको सीमा प्रवेश गरि राजनीतिक शरण पाएका थिए ।
  • वि.सं. २०५२ (सन् १९९५)  - सोमालियामा अमेरिकी सैनिकको कार्यक्रम समाप्त भएको थियो ।
हेर्नेवार्तासम्पादन

१, अप्रिल (जन्म):
रेन्डी ओर्टन (सन् १९८०)
  • १९७६- स्टिभ जब्स, स्टिभ बाजनियाक तथा रोनाल्ड बाइनेले एप्पल (हाल एप्पल कम्पनी) को स्थापना गरेका थिए ।
हेर्नेवार्तासम्पादन

२, अप्रिल (जन्म):
लेला मिलानी (सन् १९८२) हेर्नेवार्तासम्पादन

३, अप्रिल (जन्म):
प्रभु देवा (सन् १९७३) हेर्नेवार्तासम्पादन

४, अप्रिल (जन्म):
डेभिड ब्लेन (सन् १९७३) हेर्नेवार्तासम्पादन

५, अप्रिल (जन्म):
कोलिन पावेल (सन् १९३७)
हेर्नेवार्तासम्पादन

६, अप्रिल (जन्म):
सुचित्रा सेन (सन् १९३१-२०१४) ~ बसन्त रेग्मी (सन् १९८६) हेर्नेवार्तासम्पादन

७, अप्रिल (जन्म):
ज्याकी च्यान (सन् १९५४) हेर्नेवार्तासम्पादन

८, अप्रिल (जन्म):
सुङ्ग क्याङ्ग (सन् १९७२)
  • वि.सं. १९६९ (सन् १९१३)  - पेकिङ्ग शहरमा चिनको पहिलो संसदको शुरूवात भएको थियो ।
हेर्नेवार्तासम्पादन

९, अप्रिल (जन्म):
जया बच्चन (सन् १९४८)
हेर्नेवार्तासम्पादन

१०, अप्रिल (जन्म):
चार्लि हुनाम (सन् १९८०) ~ जगदीश घिमिरे (सन् १९४६)
हेर्नेवार्तासम्पादन

११, अप्रिल (जन्म):
कस्तूरबा गान्धी (सन् १८६९) हेर्नेवार्तासम्पादन

१२, अप्रिल (जन्म):
जाकोब जुमा (सन् १९४२)
  • वि.सं. २०६६ (सन् २००९) - जिम्बाब्वेले आधिकारिक रूपमा आफ्नो मुद्रा जिम्बाब्वे डलरलाई त्याग गरेको थियो ।
हेर्नेवार्तासम्पादन

१३, अप्रिल (जन्म):
कार्लोस पुयोल (सन् १९७८) हेर्नेवार्तासम्पादन

१४, अप्रिल (जन्म): ~ विनोद चौधरी (सन् १९५५)
  • वि.सं. २०६७ (सन् २०१०) - चिनको किङ्गहाईमा ६.९ रेक्टर स्केलको शक्तिशाली भूकम्प जाँदा २७०० जनाको ज्यान गएको थियो ।
  • वि.सं. २०७१ (सन् २०१४)  - नाइजेरियाको अबुजामा लगातार दुई बम बिष्फोट हुँदा ७५ जनाको ज्यान जानुका साथै १४१ घाइते भएका थिए ।
हेर्नेवार्तासम्पादन

१५, अप्रिल (जन्म):
लियोनार्दो दा भिञ्ची (सन् १४५२)
हेर्नेवार्तासम्पादन

१६, अप्रिल (जन्म):
प्रतापसिंह शाह (सन् १७५१)
  • वि.सं. २०२९ (सन् १९७२)  - अपोलो कार्यक्रम: केप क्यानाभेरल, फ्लोरिडाबाट अपोलो १६ प्रक्षेपण गरिएको थियो।
  • वि.सं. २०५८ (सन् २००१)  - भारतबङ्गलादेशबीच पाँच दिनदेखि सीमा विवाद सुरु भएपनि सीमा विवाद समाधान हुन सकेन्।
  • वि.सं. २०७० (सन् २०१३)  - इरानमा गएको ७.८ रेकटर स्केलको भुकम्पको कारण ३७ जनाको मृत्यु भएको थियो।
हेर्नेवार्तासम्पादन

१७, अप्रिल (जन्म):
खड्गजीत बराल (सन् १९२८)
  • वि.सं. २००३ (सन् १९४६) - सीरिया फ्रान्सबाट स्वतन्त्रता प्राप्त गरेको थियो।
  • वि.सं. २०२८ (सन् १९७१)  - बङ्गलादेशको अन्तरिम सरकार बनेको थियो।
हेर्नेवार्तासम्पादन

१८, अप्रिल (जन्म):
पुनम ढिल्लोन (सन् १९६२)
  • वि.सं. २०७० (सन् २०१३) - इराकको बगदादमा आत्मघाती बम बिष्फोटमा २७ जनाको ज्यान गएको थियो भने ६५ जना घाइते भएका थिए ।
  • वि.सं. २०७१ (सन् २०१४)  - सगरमाथा हिमपहिरोमा परी १६ जनाको ज्यान गएको थियो ।
हेर्नेवार्तासम्पादन

१९, अप्रिल (जन्म):
अर्शद वार्सी (सन् १९६८) ~ मदनकृष्ण श्रेष्ठ (सन् १९५०) हेर्नेवार्तासम्पादन

२०, अप्रिल (जन्म):
अडोल्फ हिटलर (सन् १८८९) हेर्नेवार्तासम्पादन

२१, अप्रिल (जन्म):
एलिजाबेथ दोश्रो (सन् १९२६) हेर्नेवार्तासम्पादन

२२, अप्रिल (जन्म):
व्लादिमीर लेनिन (सन् १८७० - १९२४) ~ शक्ति गौचन (सन् १९८४)
  • वि.सं. २०६९ (सन् २०१३) - रसियाको बेलगोरोडमा भएको बन्दुक हमलामा ६ को मृत्यु भएको थियो ।
हेर्नेवार्तासम्पादन

२३, अप्रिल (जन्म):
जोन सिना (सन् १९७७)
  • वि.सं. २०६२ (सन् २००५) - मी एट द जु नामक पहिलो भिडियो युट्युबमा अपलोड गरिएको थियो ।
हेर्नेवार्तासम्पादन

२४, अप्रिल (जन्म):
सचिन तेन्दुलकर (सन् १९६३) हेर्नेवार्तासम्पादन

२५, अप्रिल (जन्म):
गुग्लिल्मो मार्कोनी (सन् १८७४) हेर्नेवार्तासम्पादन

२६, अप्रिल (जन्म):
विलियम शेक्सपियर (सन् १५६४)
हेर्नेवार्तासम्पादन

२७, अप्रिल (जन्म):
एडभार्ड मोजर (सन् १९६२)
हेर्नेवार्तासम्पादन

२८, अप्रिल (जन्म):
पेनेलोपे क्रुज (सन् १९७४)
  • वि.सं. २०५८ (सन् २००१) - डेनिस टिटो विश्वको पहिलो अन्तरिक्ष पर्यटक बनेका थिए ।
हेर्नेवार्तासम्पादन

२९, अप्रिल (जन्म):
हिरोहितो (सन् १९०१)
  • वि.सं. २०७० (सन् २०१३) - चेक गणतन्त्रको राजधानी प्रागको एक कार्यालयमा प्राकृतिक ग्यास बिष्फोट हुँदा ४३ जना घाइते भएका थिए ।
हेर्नेवार्तासम्पादन

३०, अप्रिल (जन्म):
रोहित शर्मा (सन् १९८७) हेर्नेवार्तासम्पादन

१, मे (जन्म):
एमिलिया क्लार्क (सन् १९८६) हेर्नेवार्तासम्पादन

२, मे (जन्म):
डेभिड बेक्ह्याम (सन् १९७५) हेर्नेवार्तासम्पादन

३, मे (जन्म):
उमा भारती (सन् १९५९)
  • १९४७- जापानमा युद्ध पश्चातको नयाँ संबिधान लागु गरिएको थियो ।
हेर्नेवार्तासम्पादन

४, मे (जन्म): तृषा (अभिनेत्री) (सन् १९८३)
  • वि.सं. २०७१ (सन् २०१४) - केन्याको राजधानी नैरोबीको एक बसमा लगातार दुइवटा बम बिष्फोट हुँदा ३ जनाको मृत्यु भएको थियो भने ६२ घाइते भएका थिए ।
हेर्नेवार्तासम्पादन

५, मे (जन्म):
एडेल (सन् १९८८)
  • वि.सं. २०१२ (सन् १९५५) - पश्चिम जर्मनीले पूर्ण सार्वभौमिक्ता पाएको थियो ।
हेर्नेवार्तासम्पादन

६, मे (जन्म):
ड्यानियल एल्वस (सन् १९८३)
  • वि.सं. २०५८ (सन् २००१) - सीरिया भ्रमणको समय पोप जोन पाउल दोश्रो मस्जिदमा प्रवेश गर्ने पहिलो पोप भएका थिए ।
हेर्नेवार्तासम्पादन

७, मे (जन्म):
रवीन्द्रनाथ टेगोर (सन् १८६१) हेर्नेवार्तासम्पादन



१०, मे (जन्म):
सिड भिसियस (सन् १९५७)
हेर्नेवार्तासम्पादन

११, मे (जन्म):
सदाशिव अमरापुरकर (सन् १९५० - २०१४)
  • वि.सं. २०७० (सन् २०१३)  - टर्कीको रेहान्लिमा भएको बम आक्रमणमा ४६ जनाको मृत्यु भएको थियो ।
हेर्नेवार्तासम्पादन

१२, मे (जन्म):
फ्लोरेन्स नाइटिङ्गेल (सन् १८२० - १९१०) ~ दुर्गा घिमिरे (सन् १९४८) हेर्नेवार्तासम्पादन

१३, मे (जन्म):
सन्नी लियोन (सन् १९८१) ~ महानन्द सापकोटा (सन् १८९६)
  • वि.सं. २०७१ (सन् २०१४) - दक्षिणपूर्व युरोपमा विनाशकारी बाढीले ४७ जनाको ज्यान लिएको थियो ।
हेर्नेवार्तासम्पादन

१४, मे (जन्म):
मार्क जुकरबर्ग (सन् १९८४)
  • वि.सं. २०६९ (सन् २०१२) - इजरायलको कारागारमा रहेका १५०० प्यालेस्टाइनियन बन्दीहरूले भोक हडताल समाप्त गर्न सहमत भएका थिए ।
हेर्नेवार्तासम्पादन

१५, मे (जन्म):
माधुरी दीक्षित (सन् १९६७) हेर्नेवार्तासम्पादन

१६, मे (जन्म):
पियर्स ब्रोसनन् (सन् १९५३)
हेर्नेवार्तासम्पादन

१७, मे (जन्म):
रोनाल्ड वेन (सन् १९३४)
  • वि.सं. २०५० (सन् १९९३)  - जेठ ३ गते चितवनको दासढुंगामा प्रसिद्ध राज नेता मदन भण्डारीको रहस्यमय दुर्घटनामा मृत्यु भएको थियो।
हेर्नेवार्तासम्पादन

१८, मे (जन्म): अलि जफर (सन् १९८०)
  • वि.सं. २०६६ (सन् २००९) - श्रीलङ्का सरकारले एलटिटिइलाई परास्त गर्दै २६ वर्ष लामो गृहयुद्ध अन्त गरेको थियो ।
  • वि.सं. २०१३ (सन् १९५६)  - ८५१६ मिटर अग्लो लहोत्से हिमालको पहिलो आरोहण स्वीस दलद्वारा गरिएको थियो ।
हेर्नेवार्तासम्पादन

१९, मे (जन्म):
म्यालकम एक्स (सन् १९२५ - १९६५)
  • वि.सं. २०४८ (सन् १९९१) - क्रोएसियाका जनताले स्वतन्त्रताको लागि जनमत सङ्ग्रहमा मतदान गरेका थिए ।
हेर्नेवार्तासम्पादन

२०, मे (जन्म):
सीयर (सन् १९४६)
  • वि.सं. २०७१ (सन् २०१४) - नाइजेरियामा लगातार २ बम बिष्फोट हुँदा ११८ जनाको मृत्यु भएको थियो ।
हेर्नेवार्तासम्पादन

२१, मे (जन्म):
अलेक्जेन्डर पोप (सन् १६८८ - १७४४) ~ सिद्धिचरण श्रेष्ठ (सन् १९१२)
  • वि.सं. २०४८ (सन् १९९१) - भुतपूर्व भारतीय प्रधानमन्त्री राजीव गान्धी एक आत्मघाती महिला हमलावरको बम बिष्फोटमा परि मद्रासमा मारिएका थिए ।
हेर्नेवार्तासम्पादन

२२, मे (जन्म):
म्याट जारभिस (सन् १९८६) हेर्नेवार्तासम्पादन

२३, मे (जन्म):
ग्रेसी ओट्टो (सन् १९८७)
  • वि.सं. २०५२ (सन् १९९५)  - जाभा प्रोग्रामिङ भाषाको पहिलो संस्करण सार्वजनिक गरिएको थियो ।
हेर्नेवार्तासम्पादन


२५, मे (जन्म):
करण जोहर (सन् १९७२)
  • वि.सं. २०४२ (सन् १९८५) - बङ्गलादेशमा चक्रवाती तूफानले १० हजार मानिसको ज्यान गएको थियो ।
हेर्नेवार्तासम्पादन

२६, मे (जन्म):
दिलीप जोशी (सन् १९६५) हेर्नेवार्तासम्पादन

२७, मे (जन्म):
माहेला जयवर्दने (सन् १९७७)
  • वि.सं. १९९४ (सन् १९३७) - क्यालिफोर्नियाको गोल्डेन गेट बाँध सार्वजनिक रूपले पैदल यात्रीहरूको लागि खुल्ला गरिएको थियो ।
हेर्नेवार्तासम्पादन

२८, मे (जन्म): मिस्बाह-उल-हक (सन् १९७४)
  • वि.सं. २०६५ (सन् २००८)  - (जेठ १५, २०६५) जननिर्वाचित संविधान सभाबाट नेपाललाई संघीय गणतन्त्र घोषणा गरिएको थियो । यसबाट ३०० वर्ष पुरानो राजतन्त्रको अन्त्य भै देशमा गणतन्त्रको स्थापना भयो।
  • वि.सं. २००९ (सन् १९५२) - ग्रीसका महिलाहरूले मतदान गर्ने अधिकार प्राप्त गरेका थिए ।
हेर्नेवार्तासम्पादन

२९, मे (जन्म):
जोन एफ. केनेडी (सन् १९१७ - १९६३) ~ तेन्जिङ नोर्गे शेर्पा (सन् १९१४) हेर्नेवार्तासम्पादन

३०, मे (जन्म):
परेश रावल (सन् १९५०) हेर्नेवार्तासम्पादन

३१, मे (जन्म):
मार्को रूएस (सन् १९८९) हेर्नेवार्तासम्पादन

१, जुन (जन्म):
मर्लिन मुनरो (सन् १९२६ - १९६२) हेर्नेवार्तासम्पादन

२, जुन (जन्म):
सोनाक्षी सिन्हा (सन् १९८७) हेर्नेवार्तासम्पादन

३, जुन (जन्म):
रफाएल नडाल (सन् १९८६)
हेर्नेवार्तासम्पादन

४, जुन (जन्म):
एन्जेलिना जोली (सन् १९७५) हेर्नेवार्तासम्पादन

५, जुन (जन्म): जुन ५: विश्व वातावरण दिवस

६, जुन (जन्म):
सुनील दत्त (सन् १९२९ - २००५) हेर्नेवार्तासम्पादन

७, जुन (जन्म):
अन्ना कोर्निकोभा (सन् १९८१)
  • वि.सं. १९८६ (सन् १९२९)  - भेटिकन सहर स्वतन्त्र राष्ट्रको रूपमा स्थापित भएको थियो ।
  • वि.सं. २०३२ (सन् १९७५) - पहिलो क्रिकेट विश्वकपको उद्घाटन गरिएको थियो ।
हेर्नेवार्तासम्पादन

८, जुन (जन्म):
शिल्पा शेट्टी (सन् १९७५)
हेर्नेवार्तासम्पादन

९, जुन (जन्म):
जोनी डेप (सन् १९६३) ~ राजेश हमाल (सन् १९६४) हेर्नेवार्तासम्पादन

१०, जुन (जन्म):
केट अप्टन (सन् १९९२)
  • वि.सं. २०२४ (सन् १९७७) - पहिलो व्यक्तिगत कम्प्यूटर एप्पल दुई बजारमा उपलब्ध भएको थियो ।
हेर्नेवार्तासम्पादन

११, जुन (जन्म):
क्लेर होल्ट (सन् १९८८)
  • वि.सं. २०५५ (सन् १९९८) - कम्प्याक कम्प्यूटरले अमेरिकी ९ बिलियन डलरमा डिजिटल उपकरण संघलाई इतिहासकै सबैभन्दा ठुलो उच्च प्रविधी अधिग्रहण गरेको थियो ।
हेर्नेवार्तासम्पादन

१२, जुन (जन्म):
फिलिप कौटिन्हो (सन् १९९२)
  • वि.सं. २०४९ (सन् १९९४) - विश्वको सबैभन्दा ठुलो ट्विनजेट विमान बोइङ ७७७ ले पहिलो उडान भरेको थियो ।
हेर्नेवार्तासम्पादन

१३, जुन (जन्म):
वान कि मुन (सन् १९४४) ~ शेरबहादुर देउवा (सन् १९४६)
हेर्नेवार्तासम्पादन

१४, जुन (जन्म):
~ नम्रता श्रेष्ठ (सन् १९८५)
  • वि.सं. २०२४ (सन् १९६७) - चिनले आफ्नो पहिलो हाइड्रोजन बमको परिक्षण गरेको थियो ।
हेर्नेवार्तासम्पादन

१५, जुन (जन्म):
पिया मिरान्डा (सन् १९७३) हेर्नेवार्तासम्पादन

१६, जुन (जन्म):
मिथुन चक्रवर्ती (सन् १९५०)
  • वि.सं. २०६७ (सन् २०१०) - भुटानले सुर्तीजन्य पद्दार्थमा पूर्ण रोक लगाएको थियो ।
हेर्नेवार्तासम्पादन

१७, जुन (जन्म): शेन वाट्सन (सन् १९८१)
  • वि.सं. २०२७ (सन् १९७०) - लेड जेपलिनले आफ्नो अन्तिम युरोप टुर शुरू गरेको थियो ।
हेर्नेवार्तासम्पादन

१८, जुन (जन्म):
सर जेम्स पोल म्याकारट्नी (सन् १९४२) ~ बाबुराम भट्टराई (सन् १९५४)
  • वि.सं. २०६० (सन् २००३)  - गुगलले एडसेन्स कार्यक्रम सञ्चालनमा ल्याएको थियो ।
हेर्नेवार्तासम्पादन

१९, जुन (जन्म):
आङ सान सुकी (सन् १९४५) हेर्नेवार्तासम्पादन

२०, जुन (जन्म):
निकोल किडम्यान (सन् १९६७) हेर्नेवार्तासम्पादन

२१, जुन (जन्म):
बेनजिर भुट्टो (सन् १९५३ - २००७)
  • वि.सं. २०७२ (सन् २०१५)  - पोल्याण्डको वारस्ह चोपिन विमानस्थलको सुचना प्रविधी प्रणालीमा ह्याकरहरूको आक्रमणले १४०० यात्रुहरू अलपत्र परेका थिए ।
हेर्नेवार्तासम्पादन

२२, जुन (जन्म):
अमरीश पुरी (सन् १९३२)
  • वि.सं. २०५३ (सन् १९९६)  - सौरभ गांगुलीले टेस्ट क्रिकेटको आफ्नो पहिलो खेलमा १३१ रन बनाएका थिए ।
हेर्नेवार्तासम्पादन

२३, जुन (जन्म):
एलेन ट्युरिङ (सन् १९१२)
  • वि.सं. २०१६ (सन् १९५९) - नर्वेको एउटा तटिय होटेलमा आगलागी हुँदा ३४ जनाको ज्यान गएको थियो ।
हेर्नेवार्तासम्पादन

२४, जुन (जन्म):
लियोनेल मेस्सी (सन् १९८७)
  • वि.सं. २०७१ (सन् २०१४) - न्यू योर्कमा मृत्युदण्डलाई असंबैधानिक ठहर गरिएको थियो ।
हेर्नेवार्तासम्पादन

२५, जुन (जन्म):
आफताब शिवदासानी (सन् १९७८)
  • वि.सं. २०३२ (सन् १९७५) - भारतको प्रधानमन्त्री इन्दिरा गान्धीले देशमा आन्तरिक आपतकालीन घोषणा गरेकी थिइन्।
हेर्नेवार्तासम्पादन

२६, जुन (जन्म):
अर्जुन कपूर (सन् १९८५)
हेर्नेवार्तासम्पादन

२७, जुन (जन्म):
हेलेन केलर (सन् १८८० - १९६८)
हेर्नेवार्तासम्पादन

२८, जुन (जन्म):
मुस्ताक अहमद (सन् १९७०) ~ गीता त्रिपाठी (सन् १९७२)
हेर्नेवार्तासम्पादन

२९, जुन (जन्म):
क्याथरिन जेनकिन्स (सन् १९८०) हेर्नेवार्तासम्पादन

३०, जुन (जन्म):
रिक गोन्जालेज (सन् १९७९) हेर्नेवार्तासम्पादन

'

१, जुलाई (जन्म):
हन्ना मुरे (सन् १९८९) हेर्नेवार्तासम्पादन

२, जुलाई (जन्म):
मार्गोट रोबी (सन् १९९०) हेर्नेवार्तासम्पादन

३, जुलाई (जन्म):
टम क्रूज (सन् १९६२) ~ पायल शाक्य (सन् १९८६)
  • १८८४- डाउ जोन्स तथा कम्पनीले आफ्नो पहिलो औषत शेयर प्रकाशित गरेको थियो।
  • १८९० - आइडाहोलाई संयुक्त राज्य अमेरिकाको ४३औँ राज्यको रूपमा स्वीकार गरिएको थियो।
  • १९८८ - संयुक्त राज्य अमेरिकाको नौसेना युद्धपोत विमान युएसएस भिन्सेन्सले पर्सियाली खाडीमाथि उडिरहेको इरानको विमानलाई खसाल्दा २९० जना मारिएका थिए।
हेर्नेवार्तासम्पादन

४, जुलाई (जन्म):
~ गिरिजा प्रसाद कोइराला (सन् १९२४)
  • २०१७ - उत्तर कोरियाले जापानको समुद्रमा पहिलो अन्तरमहादेशीय क्षेप्यास्त्रको परीक्षण गरेको थियो।
हेर्नेवार्तासम्पादन

५, जुलाई (जन्म):
~ रेखा थापा (सन् १९७५)
  • वि.सं. २०५१ (सन् १९९४)  - अमेरिकाको वासिङटनमा अमेजन डट कमको स्थापना गरिएको थियो ।
हेर्नेवार्तासम्पादन

६, जुलाई (जन्म):
रणवीर सिंह (सन् १९८५)
  • वि.सं. २००४ (सन् १९४७) - सोभियत संघमा एके-४७ को उत्पादन थालिएको थियो ।
हेर्नेवार्तासम्पादन

७, जुलाई (जन्म):
महेन्द्र सिंह धोनी (सन् १९८१)
  • वि.सं. २०३७ (सन् १९८०) - इरानमा सरिया कानुन लागु गरिएको थियो ।
हेर्नेवार्तासम्पादन

८, जुलाई (जन्म):
सौरभ गांगुली (सन् १९७२) हेर्नेवार्तासम्पादन

९, जुलाई (जन्म):
एश्ले योङ (सन् १९८५) हेर्नेवार्तासम्पादन

१०, जुलाई (जन्म):
मारियो गोमेज (सन् १९८५) हेर्नेवार्तासम्पादन

११, जुलाई (जन्म):
जोन क्विन्से एडम्स (सन् १७६७)
  • वि.सं. २०४६ (सन् १९८९)  - गभर्निङ काउन्सिलद्वारा ११ जुलाई जनसङ्ख्या दिवसको रूपमा मनाउन थालिएको थियो ।
हेर्नेवार्तासम्पादन

१२, जुलाई (जन्म):
मिशेल रोड्रिग्ज (सन् १९७८)
हेर्नेवार्तासम्पादन

१३, जुलाई (जन्म):
~ भानुभक्त आचार्य (सन् १८१४)
हेर्नेवार्तासम्पादन

१४, जुलाई (जन्म):
योशिरो मोरी (सन् १९३७)
  • १९८७ - मोन्ट्रियलमा दुई र आधा घण्टाको अवधिमा १०० मिमी (३.९ इन्च) भन्दा बढी वर्षा परेको थियो, जसले गम्भीर बाढी ल्याएको थियो र क्यानेडाली डलर २ करोड २० लाख भन्दा बढी क्षति भएको थियो।
  • २०१६- फ्रान्सको नीसमा एउटा मान्छेले जानाजानी ट्रकलाई भीडमा लगेको थियो, जसको परिणामस्वरूप ८६ व्यक्तिको मृत्यु भएको थियो।
हेर्नेवार्तासम्पादन

१५, जुलाई (जन्म):
शत्रुघ्न सिन्हा (सन् १९४६)
  • वि.सं. २०७३ (सन् २०१६)  - टर्किका आर्मि समुहले कु को विफल प्रयत्न गरेको थिए ।
हेर्नेवार्तासम्पादन

१६, जुलाई (जन्म):
कटरिना कैफ (सन् १९८४) हेर्नेवार्तासम्पादन

१७, जुलाई (जन्म): टेड एन्डरसन (सन् १९११) हेर्नेवार्तासम्पादन

१८, जुलाई (जन्म):
नेल्सन मन्डेला (सन् १९१८)
हेर्नेवार्तासम्पादन

१९, जुलाई (जन्म):
स्याम्युल कोल्ट (सन् १८१४) ~ माल्भिका सुब्बा (सन् १९८१)
  • २००४ - कोरियाको राजनीतिज्ञ लुह युन ह्युङको हत्या गरिएको थियो ।
  • वि.सं. २०३३ (सन् १९७६) - नेपालको सगरमाथा राष्ट्रिय निकुञ्जलाइ खोलिएको थियो ।
  • वि.सं. २०४२ (सन् १९८५)  - इटालीको भाल डी स्ताभा बाँध भत्किदा २६८ जनाको ज्यान गएको थियो ।
  • वि.सं. २०४६ (सन् १९८९)  - युनाइटेड फ्लाइट २३२ दुर्घटनाग्रस्त हुँदा ११२ जनाको ज्यान गएको थियो ।
हेर्नेवार्तासम्पादन

२०, जुलाई (जन्म):