ढाँचा:इतिहासमा आज/२६, अगस्ट
(ढाँचा:इतिहासमा आज/२६, अगस्तबाट अनुप्रेषित)
मदर टेरेसा (सन् १९१०)
- १९७७ - संयुक्त राज्य अमेरिकाको संविधानमा १९औँ संसोधन गरी महिलालाई मतदान गर्ने अधिकार दिइएको थियो ।
- वि.सं. २०५४ (सन् १९९७) - अल्जेरियाको बेनी अली भन्ने ठाउँमा भएको हत्यकाण्डमा ६०-१०० जना मारिएको थियो ।
- वि.सं. २०५९ (सन् २००२) - दक्षिण अफ्रिकाको जोहानेसबर्गमा विश्व शिखर सम्मेलन सुरु भएको थियो ।