ढाँचा:इतिहासमा आज/२५, सेप्टेम्बर
दिव्या दत्ता (सन् १९७७)
- वि.सं. २०२९ (सन् १९७२) - एक जनमत संग्रहमा नर्वेका मानिसहरुले युरोपेली समुदायको सदस्यतालाई अस्विकार गरेका थिए ।
- वि.सं. २०३८ (सन् १९८१) - बेलिजले संयुक्त राष्ट्र संघको सदस्यता पाएको थियो ।
- वि.सं. २०६० (सन् २००३) - जापानमा ८.० रेकटर स्केलको भूकम्प गएको थियो ।