रवि शंकरराजु भूपतिराजु (प्रसिद्ध नाम: रवि तेजा, २६ जनवरी १९६८) भारतीय अभिनेता हुन् । उनी तेलुगु चलचित्रमा नायक तथा खलनायकको भूमिका गर्ने गर्छन ।

रवि तेजा
రవితేజ
रवि तेजा
जन्मरवि शंकरराजु भूपतिराजु
(1968-01-26) २६ जनवरी १९६८ (उमेर ५६)[१]
जग्गम्पेट आन्ध्रप्रदेश भारत
पेशाअभिनेता, निर्माता, प्रस्तोता
कार्यकालवि.स. २०४७ – वर्तमान
धर्महिन्दु
जीवनसाथीकल्याणी
वेबसाइटhttp://www.itsraviteja.com/

जीवनी सम्पादन गर्नुहोस्

फ़िल्मी यात्रा सम्पादन गर्नुहोस्


सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्