सोमालिया

अफ्रिकाको देश

सोमालिया, सोमाली: Soomaaliya, अरबी: الصومال}}, (सोमाली: Jamhuuriyadda Federaalka Soomaaliya; अरबी: جمهورية الصومال الفيدرالية) आधिकारिक रूपमा सङ्घीय गणतन्त्र सोमालिया, अफ्रिकाको एक देश हो। यसको सिमानाको पश्चिममा इथियोपिया, उत्तर-पश्चिममा जिबुती, उत्तरमा एडेनको खाडी, पूर्वमा हिन्द महासागर र दक्षिण पश्चिममा केन्या पर्दछ।[१०] सोमालियामा अफ्रिकाको मुख्यभूमिमा सबैभन्दा लामो तटवर्ती इलाका रहेको। यसको भू-भागमा मुख्यतया उच्चसमस्थली, समतल भूमि र उच्च भूभागहरू छन्।[११] मनसुनी हावा र अनियमित वर्षा हुने गरी वर्षेनी गर्मीको अवस्था विद्यमान छ। [२]सोमालियाको अनुमानित जनसङ्ख्या लगभग १ करोड ५० लाख रहेको छ, जसमध्ये २० लाख भन्दा बढी राजधानी र सबैभन्दा ठूलो सहर मोगादिसूमा बसोबास गर्छन् [१२]र यसलाई अफ्रिकाको सबैभन्दा सांस्कृतिक समान देश भनी वर्णन गरिएको छ। यहाँका लगभग ८५% वासिन्दाहरू सोमालीहरू हुन्, जो ऐतिहासिक रूपमा देशको उत्तरमा बसोबास गरेका छन्।[१३][१४] अल्पसङ्ख्यक जातीय समुदाय धेरै हदसम्म दक्षिणमा केन्द्रित छन्।[१५] सोमालियाका आधिकारिक भाषाहरू सोमाली र अरबी हुन्।[२] देशका अधिकांश मानिसहरू मुसलमान हुन्, जसमध्ये अधिकांश सुन्नी हुन्।[१६][१७]

सङ्घीय गणतन्त्र सोमालिया[१]
Jamhuuriyadda Federaalka Soomaaliya  (सोमाली)
جمهورية الصومال الفيدرالية (अरबी)
Jumhūriyah as-Sūmāl al-Fīdirāliyah
सोमालियाको झन्डा
झन्डा
सोमालियाको प्रतीकचिह्न
प्रतीकचिह्न
राष्ट्रिय गान: सोमाली: कोलोबा कालाङ्किद
(नेपाली: "सबै देशको आफ्नै झण्डा हुन्छ")
सोमालियाको नियन्त्रणमा रहेको क्षेत्रलाई गाढा हरियोमा देखाइएको, दावी गरिएको सोमालिल्यान्डलाई फिक्का हरियोमा देखाइएको।
सोमालियाको नियन्त्रणमा रहेको क्षेत्रलाई गाढा हरियोमा देखाइएको, दावी गरिएको सोमालिल्यान्डलाई फिक्का हरियोमा देखाइएको।
राजधानी
र सबैभन्दा ठुलो सहर
मोगादिसू
२°२′उ॰ ४५°२१′पू॰ / २.०३३°N ४५.३५०°E / 2.033; 45.350
आधिकारिक भाषाहरू
अन्य भाषा
जातिगत समूहहरू
(सन् २०१९[२])
८५% सोमाली:[५]
१५% अन्य
धर्म
इस्लाम
रैथाने(हरू)
सरकारसङ्घीय राष्ट्र
मोहम्मद अब्दुल्लाही मोहम्मद
मोहम्मद हुसेन रोब्ले
व्यवस्थापिकासङ्घीय संसद
स्थापना
• इटालेली सोमालिल्यान्ड
१८८९
• स्वतन्त्र र सोमालिल्यान्डसँग एकता
१ जुलाई १९६०
• संयुक्त राष्ट्रसङ्घको सदस्य
२० सेप्टेम्बर १९६०
• हालको संविधान
१ अगस्ट २०१२
क्षेत्रफल
• जम्मा
६,३७,६५७ किमी (२,४६,२०१ वर्ग माइल) (४३औँ)
जनसङ्ख्या
• सन् २०२० अनुमानित
१५,८९३,२१९[७] (७२औँ)
• घनत्व
४१.७३ /वर्ग माइल (१६.१ /किमी2) (१९९औँ)
कुल ग्राहस्थ उत्पादन (क्रय शक्ति समता)सन् २०१९ लगत
• जम्मा
$१३.३२४ अर्ब (N/A)
• प्रति व्यक्ति
$८८८[८] (N/A)
कुल ग्राहस्थ उत्पादन (साङ्केतिक)सन् २०१९ लगत
• जम्मा
$५.२१८ अर्ब[८] (१८४औँ)
• प्रति व्यक्ति
$३४८[८] (१९३औँ)
मानव विकास सूचकाङ्क (सन् २०१९)०.३६१
न्यून
मुद्रासोमाली सिलिङ (SOS)
समय क्षेत्रअन्तर्राष्ट्रिय प्रमाणिक समय+३ (पूर्वीय अफ्रिकी समय)
मिति ढाँचादिन/महिना/वर्ष
सडक प्रयोगदायाँ
टेलिफोन कोड+२५२
इन्टरनेट डोमेनडटएसओ

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. सङ्घीय गणतन्त्र सोमालिया Provisional Constitution अस्थायी संविधानको धारा १ को उपधारा १ अनुसार देशको नाम हो। वेब्याक मेसिन अभिलेखिकरण २४ जनवरी २०१३ मिति,
  2. २.० २.१ २.२ २.३ २.४ "Africa :: Somalia — The World Factbook – Central Intelligence Agency", www.cia.gov, मूलबाट १ जुलाई २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-१० 
  3. "Italian", Ethnologue 
  4. United Nations High Commissioner for Refugees, "Refworld | Somalia: Somali Transitional Charter. Transitional Federal Charter for the Somali Republic", Refworld 
  5. Lewis, I. M. (१९९८), Peoples of the Horn of Africa: Somali, Afar, and Saho (अङ्ग्रेजीमा), Red Sea Press, आइएसबिएन 978-1-56902-104-0 
  6. "Definition of SOMALIAN by Oxford Dictionary on Lexico.com also meaning of SOMALI"  वेब्याक मेसिन अभिलेखिकरण २०२१-०८-२५ मिति
  7. "World Population Prospects 2019", population.un.org, United Nations, मूलबाट १५ अक्टोबर २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच २ मार्च २०२१ 
  8. ८.० ८.१ ८.२ "World Economic Outlook Database, October 2019", IMF.org, अन्तर्राष्ट्रिय मुद्रा कोष, अन्तिम पहुँच १६ नोभेम्बर २०१९ 
  9. UNFPA Somali Population Survey 2014. Somalia.unfpa.org (6 April 2014). Retrieved 6 October 2016.
  10. "Somalia", ब्रिटानिका, अन्तिम पहुँच ११ जनवरी २०२१ 
  11. "Coastline", द वर्ल्ड फ्याक्टबुक, केन्द्रीय गुप्तचर संस्थम, अन्तिम पहुँच ३ अगस्ट २०१३  वेब्याक मेसिन अभिलेखिकरण १६ जुलाई २०१७ मिति
  12. "Somalia – Climate", countrystudies.us, १४ मे २००९। 
  13. Ismail, AA (२०१०), Somali state failure: Players, incentives and institutions 
  14. Woldemichael, B (१९९३), Decentralisation amidst poverty and disunity: The Sudan, 1969–1983. 
  15. Lua error in मोड्युल:Footnotes at line 275: attempt to call field 'has_accept_as_written' (a nil value)..
  16. "Middle East Policy Council – Muslim Populations Worldwide", Mepc.org, १ डिसेम्बर २००५, मूलबाट १४ डिसेम्बर २००६-मा सङ्ग्रहित, अन्तिम पहुँच २७ जुन २०१०  वेब्याक मेसिन अभिलेखिकरण १४ डिसेम्बर २००६ मिति
  17. Abdullahi 2001, p. 1.

बाह्य कडीहरू सम्पादन गर्नुहोस्