सिड्नी बन्दरगाह सेतु

(सिड्नी बन्दरगाह बाँधबाट अनुप्रेषित)

सिड्नी बन्दरगाह सेतु सिड्नी बन्दरगाहमा निर्मित एउटा फलामे चापीय आकारको भीमकाय सेतु अर्थात पुल हो जसमाथि बाट रेल यातायात, सवारीसाधन, साइकल र पैदल यात्रु पार हुँने व्यवस्था छ । यो सेतु सिड्नीको केन्द्रीय व्यापारीक क्षेत्र र उत्तरी तटको मध्यमा रहेको छ । यो सेतु,बन्दरगाह र छेउमा अवस्थित सिड्नी ओपेरा हाउसको नाटकीय दृश्य सिड्नीअस्ट्रेलिया दुवैको मूर्त छवि हो । पुललाई स्थानीयले यसको चापीय आकारको बनावटका कारणले यसलाइ प्रेमपुर्वक “द कोट ह्याङ्गर” पनि भन्ने गरेका छन् ।[१]

सिड्नी बन्दरगाह सेतु
आधिकारिक नामसिड्नी बन्दरगाह सेतु
बहन८ सडक लेन, २ रेल पटरी, १ जनताको लागि सडक र १ साइकल सडक
पार गर्नेज्याक्सन बन्दरगाह (सिड्नी बन्दरगाह)
स्थानसिड्नी, अस्ट्रेलिया
डिजाइनकट्टर पुल माध्यमबाट
जम्मा लम्बाई१,१४९ मी (३,७७० फिट)
चौडाई४९ मी (१६१ फिट)
उचाईं१३४ मी (४४० फिट)
लामो स्पान५०३ मी (१,६५० फिट)
तल निकासी४९ मी (१६१ फिट) मध्यमा
सुरूवात मिति२८ जुलाई १९२३
समापन मिति१९ जनवरी १९३२
खोलिएको१९ मार्च १९३२
उद्घाटन मिति१९ मार्च १९३२
टोलदैनिक
निर्देशांक३३°५१′०८″द॰ १५१°१२′३८″पू॰ / ३३.८५२२२°S १५१.२१०५६°E / -33.85222; 151.21056निर्देशाङ्कहरू: ३३°५१′०८″द॰ १५१°१२′३८″पू॰ / ३३.८५२२२°S १५१.२१०५६°E / -33.85222; 151.21056

इतिहास सम्पादन गर्नुहोस्

पर्यटन सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "7BridgesWalk.com.au", Bridge History, अन्तिम पहुँच २३ अक्टोबर २००६ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्