माल्दिभ्स (/ˈmɔːldvz/ ( ), /ˈmɔːldvz/ or /ˈmældvz/[५]), (धिवेही: ދިވެހިރާއްޖެ, Dhivehi Raa'je), आधिकारिक नाम गणतन्त्र माल्दिभ्स (धिवेही: ދިވެހިރާއްޖޭގެ ޖުމްހޫރިއްޔާ, Dhivehi Raa'jeyge Jumhooriyya) भारतीय उप-महाद्वीपको पश्चिममा हिन्द महासागरमा अवस्थित दक्षिण एसियाली राष्ट्र हो । माल्दिभ्स दक्षिण एसियाको राजनीतिक र आर्थिक सहयोग मञ्च सार्कको सबैभन्दा सानो सदस्य हो। यसको राजधानी माले हो। माल्दिभ्सको अर्थव्यवस्था मुख्य रूपबाट पर्यटनमाछा ब्यवसायमा आधारित छ र यसको गिन्ती सबैभन्दा गरीब[स्रोत नखुलेको]देशहरू मध्ये हुन्छ। सन् २००८ मा राष्ट्रपति पदको लागि पहिलो चोटी भएको बहुदलीय लोकतान्त्रिक चुनावमा मोहमद नासिरले विजय हासिल गरि मामून अब्दुल गय्यूमको तीस वर्षको वर्चस्वलाई तोड्यो।

गणतन्त्र माल्दिभ्स

ދިވެހިރާއްޖޭގެ ޖުމްހޫރިއްޔާ
(Dhivehi Raajjeyge Jumhooriyya)
माल्दिभ्सको झण्डा
झण्डा
माल्दिभ्सको निसाना छाप
निसाना छाप
राष्ट्रिय गान: Gaumii salaam
"National Salute"
LocationMaldives.png
राजधानीमाले ४°१०′३०.६५″उ॰ ७३°३०′३८.१४″पू॰ / ४.१७५१८०६°N ७३.५१०५९४४°E / 4.1751806; 73.5105944
आधिकारिक भाषाहरूधिवेही
जातिगत समूहहरू
≈१००% धिवेहीहरू[१] (विदेशीहरू वाहेक)
रैथाने(हरू)Maldivian
सरकारPresidential republic
Mohammed Waheed Hassan Manik
Mohamed Waheeduddeen (pending confirmation from Majlis)
• सभामुख
Abdulla Shahid
• प्रधान न्यायाधीश
Ahmed Faiz
Independence
• from United Kingdom
२६ जुलाई १९६५
०७ अगस्त २००८
क्षेत्रफल
• जम्मा
२९८ किमी (११५ वर्ग माइल) (206th)
• पानी (%)
≈100% (land negligible)
जनसङ्ख्या
• January 2012 अनुमानित
328,536 [२] (175th)
• घनत्व
१,१०२.५ /किमी2 (२,८५५.५ /वर्ग माइल) (11th)
कुल ग्राहस्थ उत्पादन (क्रय शक्ति समता)2015 लगत
• जम्मा
$2.931 billion[३]
• प्रति व्यक्ति
$9,005[३] (87th)
कुल ग्राहस्थ उत्पादन (साङ्केतिक)2011 लगत
• जम्मा
$2.062 billion[३]
• प्रति व्यक्ति
$6,336[३]
मानव विकास सूचकाङ्क (2011)Decrease 0.661[४]
त्रुटि: अमान्य एचडिआई मान · 109th
मुद्राMaldivian Rufiyaa (MVR)
समय क्षेत्रअन्तर्राष्ट्रिय प्रमाणिक समय+5
मिति ढाँचाdd/mm/yy
सडक प्रयोगleft
टेलिफोन कोड९६०
इन्टरनेट डोमेन.mv

नामाकरणसम्पादन

माल्दिभ्स, वस्तुत: संस्कृतको 'मालद्वीप' हो। नामबाटनै थाह हुन्छ कि यो द्वीपहरूको देश हो। श्रीलङ्काको प्राचीन इतिहास-ग्रन्थ महावंशमा एक द्वीपको नाम पालिमा 'महिलदिव' छ, जसको अर्थ 'महिलाहरूको द्वीप' हो।

केहि विद्वानहरूको मत छ कि 'मालदिभ' शब्द मालाद्वीप बाट निकलेको छ जसको अर्थ हुन्छ - 'द्वीपहरूको माला'।[स्रोत नखुलेको]

इतिहाससम्पादन

भाषासम्पादन

धिवेही (Dhivehi) माल्दिभ्सको राष्ट्रिय भाषा हो जुन जनसामान्यको भाषा पनि हो।

अर्थतन्त्रसम्पादन

खेलकुदसम्पादन

सन्दर्भ सामग्रीहरूसम्पादन

  1. David Levinson (१९४७), Ethnic groups worldwide: a ready reference handbook, Oryx Publishers, आइएसबिएन 978-1-57356-019-1, अन्तिम पहुँच १ फेब्रुअरी २०११ 
  2. "CIA Factbook" 
  3. ३.० ३.१ ३.२ ३.३ "Maldives", International Monetary Fund, अन्तिम पहुँच २१ अप्रिल २०११ 
  4. Human development statistical annex. undp.org (2011)
  5. Dictionary.com: Maldives

बाह्य लिङ्कहरूसम्पादन