विलियम ब्लेक (२८ नोबम्बर १७५७ - १२ अगस्ट १८२७) अङ्ग्रेजी चित्रकार एवम् कवि थिए । आफ्नो जीवनकालमा नचिनिए पनि उनलाई कवि विधामा र रोमान्टिक धारमा अतुलनिय व्यक्ति मानिन्छ । एक कला विशषज्ञले उनलाई फार एन्ड अवे द ग्रेटस्ट आर्टिस्ट ब्रिटेन ह्यास एभर प्रडुयुस्ड भनेर विश्लेषण गरेका छन् । सन् २००२ को बिबिसीको सर्वेक्षणमा सय महान् बेलायतवासीमा ब्लेक ३८औँ स्थानमा थिए । तीन वर्ष बाहेक उनले आफ्नो जीवनकाल लण्डनमा नै बिताए । कल्पनाशील उनको कलामा भगवानको र मानवको अस्तित्वका विषयहरु पाइन्छन् ।

विलियम ब्लेक
विलियम व्लेक
जन्म२८ नोबम्बेर १७५७
लण्डन, बेलायत
मृत्यु१२ अगस्ट १८२७ (६९ वर्षको उमेरमा)
च्यारिङ क्रस , लण्डन बेलायत
पेशाकवि, चित्रकार, प्रिन्टमेकर
उल्लेखनीय कार्य
सङस् अफ इनोसेन्द एन्ड एक्सपिरेन्स • द म्यारिज अफ हेवन एन्ड हेल • द फोर ज्योस (Zoas) • जेरुसेल्म • मिल्टन • एन्ड दोज फिट इन एन्सिइन्ट टाइम
जीवनसाथीक्याथ्रिन ब्रोउचर (१७८२-१८२७)
हस्ताक्षर

आफ्ना समकालीन व्यक्तित्वहरूले उनीहरूको भन्दा फरक विचार राख्ना हुनाले पागल पनि भनिदिए तर पछिका विशलेषकहरूले भने उनको प्रस्तुती , कला शैली र दार्शनिक विषयहरूलाई केलाएर उनलाई उच्च तहमा राखेका छन् । १८ शताब्दीमा देखिएका उनका कविता र चित्र कलाहरूलाई रोमान्टिक धारमै वर्गीकरण गरिएको छ ।

सुरुवाती जीवन सम्पादन गर्नुहोस्

बाह्य सुत्र सम्पादन गर्नुहोस्