मस्को(/ˈmɒsk, -k/; रुसी: Москва́, tr. Moskvá, आइपिए: [mɐˈskva] ( ) रूसको राजधानी शहर हो र सबैभन्दा धेरै जनसङ्ख्या भएको शहर हो । यसको शहरी सीमा भित्र १३.२ मिलियन [१]र शहरी क्षेत्र भित्र १७ मिलियन मानिसहरु बसोबासको गर्छन् ।[२] मस्को रूसको दुई सङ्घीय शहरहरु मध्ये एक हो । जब जारतन्त्र रूसी साम्राज्यमा परिणत भयो, तब राजधानी मस्कोबाट सेन्ट पिटर्सबर्ग सारिएको थियो। त्यसले गर्दा यो सहरको प्रभावमा ह्रास आएको थियो। रुसी क्रान्ति पछि यो सहरलाई पुनः सोभियत सङ्घको राजनैतिक केन्द्रको रूपमा स्थापित गरियो। जब सोभियत संघको विघटन भयो मस्को नव-निर्मित रुसी महासङ्घको राजधानी कायम रह्यो।

MSK Collage 2015.png
मस्को स्थित रेड स्केव्यरको एक दृश्य

बाहिरी कडीसम्पादन

सन्दर्भ सामग्रीसम्पादन

  1. http://www.gks.ru/free_doc/new_site/population/demo/Popul2016.xls
  2. "Major Agglomerations of the World - Population Statistics and Maps", Citypopulation.de, अन्तिम पहुँच सेप्टेम्बर २६, २०१७