ढाँचा:इतिहासमा आज/२५, जुलाई
हल्क (फुटबल खेलाडी) (सन् १९८६)
- १९४७ - अमेरिकाको सेन्ट्रल इन्टेलिजेन्स एजेन्सी "सिआईए" को स्थापना गरिएको थियो ।
- १९७३- जोर्ज ह्यारिसनले आफ्नो बङ्गलादेशको कन्सर्ट तथा एल्बमको लागि £ १०,००,००० कर तिरेको थिए ।
- २००७ - प्रतिभा पाटिलले भारतको पहिलो महिला राष्ट्रपतिको रूपमा सपथ ग्रहण गरेकी थिइन् ।
- २०१० - विकिलिक्सले अफगानिस्तान युद्धसँग सम्बन्धित ७५,००० गोप्य कागजात प्रकाशित गरेका थियो, जुन अमेरिकी सैन्य इतिहासको सबैभन्दा ठूलो जानकारी बाहिर आएको घटना हो ।