एडा लभलेस
अङ्ग्रेजी गणितज्ञ तथा लेखिका
(एडा लबलेसबाट अनुप्रेषित)
अगस्ता एडा किङ, काउन्टेस अफ लभलेस (१० डिसेम्बर १८१५- २७ नोभेम्बर १८५२), जन्मिंदा अगस्ता एडा बाइरोन र पछि सबैतिर एडा लभलेस को रूपमा चिनिने, एक अङ्ग्रेजी गणितज्ञ तथा लेखिका हुन्।[१]
एडा लभलेस | |
---|---|
जन्म | द होन.अगस्ता एडा बाइरोन १० डिसेम्बर १८१५ लन्डन, इङ्ल्यान्ड |
मृत्यु | २७ नोभेम्बर १८५२ मेरीलबोन, लन्डन, इङ्ल्यान्ड | (उमेर ३६)
निवास | नोटिङ्घम, इङ्ल्यान्ड |
जीवनसाथी | विलियम किङ-नोएल |
सन्तान |
|
मातापिता |
|
प्रारभिक जीवनी
सम्पादन गर्नुहोस्
सन्दर्भ सामग्री
सम्पादन गर्नुहोस्- ↑ Lua error in मोड्युल:Footnotes at line 275: attempt to call field 'has_accept_as_written' (a nil value)..
बाह्य कडीहरू
सम्पादन गर्नुहोस्विकिमिडिया कमन्समा एडा लभलेस सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।