ढाँचा:इतिहासमा आज/२९, सेप्टेम्बर

महमूद (सन् १९३२) ~ मदन भण्डारी (सन् १९५२)

  • वि.सं. २०६५ (सन् २००८)  - लेहमेन ब्रर्दर्स तथा वासिङ्गटन म्युटल टाट पल्टिए पछि ड जोन इन्डसट्रियलको औषत इतिहासमै उच्च ७७७.६८ अंकको गिरावट भएको थियो ।
  • वि.सं. २०७० (सन् २०१३)  - नाइजेरियाको गुजबामा एक शैक्षिक संस्थामा आतंकबादी समुहको हमलाबाट ४२ जनाको मृत्यु भएको थियो ।