युसेन बोल्ट
सेन्ट लियो युसेन बोल्ट को जन्म २१ अगस्त १९८६ मा जमैकामा भएको हो । उनी जमैकाको धावक हुन् र तीन पटक ओलम्पिक खेलमा स्वर्ण पदक विजेता हुन् । उनी १०० मिटर, २०० मिटर र आफ्नो टिमका साथीहरु सँग मिलेर ४x१०० मिटर रिले दौडको विश्वरेकर्ड बनाएका छन् । यी सबै तीन विधाका दौड प्रतियोगितामा उनले ओलम्पिक रेकर्ड पनि आफ्नो नाममा राखेका छन् । सन् १९८४ मा कार्ल लुईस पछि २००८ ग्रीष्मकालीन ओलम्पिक खेलमा एउटै ओलम्पिक खेलको तीन दौड विधामा विश्व रेकर्ड बनाउने पहिलो व्यक्ति पनि बनेका छन् ।
व्यक्तिगत जानकारी | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
Nickname(s) | लाईटनीङ बोल्ट | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
राष्ट्रियता | जमिका | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
जन्म | सन् १९८६ अगस्त २१ शेरवुड कन्टेन्ट, ट्रेलाव्नी पारिस,जमैका[१] | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
उचाइ | ६ फिट ५ इन्च (१९६ सेमी)[२] | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
तौल | ९४ किग्रा (२०७ पाउन्ड)[३] | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
खेल | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
खेल | ट्रयाक तथा फिल्ड | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
प्रतिस्पर्धा(हरू) | स्प्रिंट | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
क्लब | रेसर ट्रयाक क्लब | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
उपलब्धि र उपाधिहरू | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
व्यक्तिगत उत्कृष्ट(हरू) | १०० मी: ९.५८ विश्वरेकर्ड (बर्लिन २००९)[४] १५० मी: १४.३५ विश्वउत्कृष्ट (म्यानचेस्टर २००९)[५] | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
पदक कीर्तिमान
|
तथ्यांक
सम्पादन गर्नुहोस्व्यक्तिगत उत्कृष्ट प्रदर्शन
सम्पादन गर्नुहोस्प्रतियोगिता | समय (सेकेन्ड) | ठाउँ | मिति | रेकर्ड | टिप्पणी |
---|---|---|---|---|---|
१०० मिटर | ९.५८ | बर्लिन,जर्मनी | १६ अगस्त २००९ | ९.६३ सेकेन्डको आफ्नो रेकर्डमा सुधार गरेका थिए । | |
१५० मिटर | १४.३५ | म्यानचेस्टर, संयुक्त अधिराज्य | १७ मे २००९ | विश्व उत्कृष्ट[७] | उनले १०० मी को दुरी ८.७० सेकेन्डमा पार गरेका थिए । यो १०० मी दुरी पार गर्ने विश्व रेकर्ड रहेको थियो । यस दौडको औसत गति ४१.३८ किमी/घंटा (२५.७१ माइल/घंटा). |
२०० मिटर | १९.१९ | बर्लिन,जर्मनी | २० अगस्त २००९ | बिश्व रेकर्ड संगै ओलम्पिक रेकर्ड पनि बनाए । | |
३०० मिटर | ३०.९७ | ओस्ट्राभा, चेक गणतन्त्र | २७ मे २०१० | यो दोश्रो सबैभन्दा तिब्र समय थियो । यो भन्दा पहिले माइकल जनसनद्वारा ३०.८५ समयमा यो दुरी पार गरेका थिए । यो प्रतियोगितालाई आइआइएएफले मान्यता दिइएको छैन । | |
४०० मिटर | ४५.२८ | किङ्सटन, जमैका | ५ मे २००७ | ||
४ × १०० मिटर रिले | ३६.८४ | लण्डन,इंग्ल्याण्ड | ११ अगस्त २०१२ | साझा गरेका थिए योहान ब्लेक, माइकल फ्राटेर तथा नेस्टा कार्टर. |
सन्दर्भ सामग्री
सम्पादन गर्नुहोस्- ↑ Ferdinand, Rio (1 February 2009). "Local heroes: Usain Bolt". The Observer. Retrieved 3 February 2009.
- ↑ "Usain Bolt", sports-reference.com, Sports Reference LLC, अन्तिम पहुँच १७ जनवरी २०१४।
- ↑ "Biography", अन्तिम पहुँच २८ नोभेम्बर २०१३। वेब्याक मेसिन अभिलेखिकरण १९ सेप्टेम्बर २०१५ मिति
- ↑ Usain Bolt beats Gay and sets new Record – from Universal Sports युट्युबमा हेर्नुहोस्
- ↑ New World Best over 150m for Usain Bolt from Universal Sports युट्युबमा हेर्नुहोस्
- ↑ New World Record over 200m for Usain Bolt – from Universal Sports युट्युबमा हेर्नुहोस्
- ↑ This is not an official world record as the IAAF, the international athletics governing body, does not recognise the distance.
यी पनि हेर्नुहोस
सम्पादन गर्नुहोस्विकिमिडिया कमन्समा युसेन बोल्ट सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।