दक्षिण अफ्रिका

अफ्रिकाको देश

दक्षिण अफ्रिका, आधिकारिक रूपमा दक्षिण अफ्रिका गणतन्त्र (आरएसए), अफ्रिका महादेशको दक्षिणी भागमा अवस्थित एक देश हो। दक्षिण अफ्रिकाको सीमा उत्तरमा नामिबिया, बोत्सवानाजिम्बाब्वे तथा उत्तर-पूर्वमा मोजाम्बिकस्वाजिल्यान्डसँग जोडिएको छ। हुन त लेसोथो एउटा स्वतन्त्र देश हो र यो पूर्ण रूपले दक्षिण अफ्रिकाबाट घेरिएको छ। दक्षिणमा यो २,७९८ किलोमिटर (१,७३९ माइल) लामो समुद्र तटीय सीमाले घेरिएको छ।[८][९][१०][११][१२]नेल्सन मन्डेलाको देशको रूपमा पनि चिनिने यो देशको राजधानी प्रिटोरिया हो भने प्रमुख सहरहरू केपटाउन, जोहेनेसबर्ग, डरबनइस्टलन्डन हो।

गणतन्त्र दक्षिण अफ्रिका
१० अन्य आधिकारिक नाम[१]
  • Afrikaans:Republiek van Suid-Afrika
    Sepedi:Repabliki ya Afrika-Borwa
    Sesotho:Rephaboliki ya Afrika Borwa
    isiNdebele:iRiphabliki yeSewula Afrika
    siSwati:iRiphabhulikhi yeNingizimu Afrika
    Xitsonga:Riphabliki ra Afrika Dzonga
    Setswana:Rephaboliki ya Aforika Borwa
    Tshivenda:Riphabuḽiki ya Afurika Tshipembe
    Xhosa:iRiphabliki yomZantsi Afrika
    Zulu:iRiphabhuliki yaseNingizimu Afrika
दक्षिण अफ्रिकाको झन्डा
झन्डा
दक्षिण अफ्रिकाको
प्रतीकचिह्न
आदर्श वाक्य: "!ke e: ǀxarra ǁke" (ǀXam)
"विविधतामा एकता"
 दक्षिण अफ्रिका-अवस्थिति (गाढा निलो) अफ्रिकी सङ्घ-এ (हल्का निलो)
 दक्षिण अफ्रिका-अवस्थिति (गाढा निलो)

अफ्रिकी सङ्घ-এ (हल्का निलो)

दक्षिण अफ्रिका
राजधानी
सबैभन्दा ठुलो सहरजोहानेसबर्ग[२]
आधिकारिक भाषाहरू[Note १]
जातिगत समूहहरू
(२०१४[३])
धर्म
हेर्नुहोस् दक्षिण अफ्रिकाको धर्मावलम्बीहरू
रैथाने(हरू)दक्षिण अफ्रिकी
सरकारएकात्मक प्रमुख-पार्टी संसदीय संबैधानिक गणतन्त्र
साइरिल रामफोसा
डेभिड मोबुजा
व्यवस्थापिकासंसद
राष्ट्रिय परिषद
राष्ट्रिय सभा
स्वतन्त्र 
सन् १९१० मे ३१
• स्वतन्त्र- सरकार
सन् १९३१ डिसेम्बर ११
• गणतन्त्र
सन् १९६१ मे ३१
• वर्तमान संविधान
सन् १९९७ फेब्रुअरी ४
क्षेत्रफल
• जम्मा
१२,२१,०३७ किमी (४,७१,४४५ वर्ग माइल) (२४औँ)
• पानी (%)
०.३८०
जनसङ्ख्या
• २०१६ अनुमानित
५,५६,५३,६५४[४] (२५औँ)
• २०११ जनगणना
५,१७,७०,५६०:18
• घनत्व
४२.४ /किमी2 (१०९.८ /वर्ग माइल) (१६९औँ)
कुल ग्राहस्थ उत्पादन (क्रय शक्ति समता)२०१८ लगत
• जम्मा
$७४२.४६१ बिलियन[५] (३०औँ)
• प्रति व्यक्ति
$१३,५९१[५] (९०औँ)
कुल ग्राहस्थ उत्पादन (साङ्केतिक)२०१८ लगत
• जम्मा
$३२६.५४१ बिलियन[५] (३५औँ)
• प्रति व्यक्ति
$६,२९२[५] (८८औँ)
गिनी (२००९)६३.१[६]
धेरै उच्च
मानव विकास सूचकाङ्क (२०१४)०.६६६६[७]
मध्यम · ११६औँ
मुद्रादक्षिण अफ्रिकी र्‍यान्ड (ZAR)
समय क्षेत्रअन्तर्राष्ट्रिय प्रमाणिक समय+२ (दक्षिण अफ्रिकाको प्रमाणिक समय)
सडक प्रयोगदेब्रे
टेलिफोन कोड+२७
इन्टरनेट डोमेन.za

इतिहास सम्पादन गर्नुहोस्

भूगोल सम्पादन गर्नुहोस्

राजनीति सम्पादन गर्नुहोस्

अर्थतन्त्र सम्पादन गर्नुहोस्

धर्म सम्पादन गर्नुहोस्

जीवनशैली सम्पादन गर्नुहोस्

जनसङ्ख्या सम्पादन गर्नुहोस्

 
अफ्रिकाको जनसङ्ख्या घनत्वलाई देखाउने एक चित्र

पछिल्लो ४० वर्षमा अफ्रिकाको जनसङ्ख्यामा धेरै नै वृद्धि भएको छ, जसकारण जनसङ्ख्याको ठुलो प्रतिशत २५ वर्ष भन्दा कम उमेरका छन्।[१३] अफ्रिकामा सबैभन्दा बढी जनसङ्ख्या नाइल नदीको उपत्यका, भूमध्यसागरीय तट, केन्या र अबिसिनियाको पठार, पश्चिमी सुडान, गिनी तटमा तथा सुदूर दक्षिणमा दक्षिणी अफ्रिका सङ्घको पूर्वी र दक्षिणी पूर्व तटीय भागमा रहेको छ। सबैभन्दा बढी घनत्व नाइलको तल्लो उपत्यका र डेल्टा र दक्षिणी नाइजेरियामा ५०० व्यक्ति प्रति वर्ग किलोमिटरभन्दा बढि रहेको छ। बाँकी प्रदेशको घनत्व ५० देखि १५० व्यक्ति प्रति वर्ग किलोमिटरको बीचमा रहेको पाइन्छ।[१४]

टिप्पणीहरू सम्पादन गर्नुहोस्

  1. The Khoi, Nama and San languages, South African Sign Language, German, Greek, Gujarati, Hindi, Portuguese, Telugu, Tamil, Urdu, Arabic, Hebrew, Sanskrit and "other languages used for religious purposes in South Africa" have a special status (Chapter 1, Article 6 of the South African Constitution).

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "The Constitution", Constitutional Court of South Africa, अन्तिम पहुँच ३ सेप्टेम्बर २००९ 
  2. "Principal Agglomerations of the World", Citypopulation.de, अन्तिम पहुँच ३० अक्टोबर २०११ 
  3. Mid-year population estimates 2014. Statistics South Africa
  4. "Community Survey 2016 In Brief" (PDF), Statistics South Africa, अन्तिम पहुँच २८ अप्रिल २०१८ 
  5. ५.० ५.१ ५.२ ५.३ "South Africa", International Monetary Fund, अन्तिम पहुँच २६ अप्रिल २०१५ 
  6. "Gini Index", World Bank, अन्तिम पहुँच २ मार्च २०११ 
  7. "2015 Human Development Report", United Nations Development Programme, २०१५, अन्तिम पहुँच १५ डिसेम्बर २०१५ 
  8. "South African Maritime Safety Authority", South African Maritime Safety Authority, अन्तिम पहुँच १६ जुन २००८  वेब्याक मेसिन अभिलेखिकरण २९ डिसेम्बर २००८ मिति
  9. "Coastline", The World Factbook, CIA, अन्तिम पहुँच १६ जुन २००८  वेब्याक मेसिन अभिलेखिकरण १६ जुलाई २०१७ मिति
  10. "South Africa Fast Facts", SouthAfrica.info, अप्रिल २००७, मूलबाट १९ जुलाई २००८-मा सङ्ग्रहित, अन्तिम पहुँच १४ जुन २००८  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता)
  11. Guy Arnold, "Lesotho: Year In Review 1996 – Britannica Online Encyclopedia", Encyclopædia Britannica, अन्तिम पहुँच ३० अक्टोबर २०११ 
  12. Schenoni Luis, "The Southern African Unipolarity: Year In Review 2017 – Journal of Contemporary African Studies", JCAS, अन्तिम पहुँच ३० सेप्टेम्बर २०१७ 
  13. "Africa Population Dynamics"  वेब्याक मेसिन अभिलेखिकरण २०१८-१०-२३ मिति
  14. राय, शैलेश कुमार (जुलाई २००५), उच्च माध्यमिक भूगोल, कोलकता: सुषमा प्रकाशन मन्दिर, पृ: १८९।  |accessday= प्यारामिटर ग्रहण गरेन (सहायता); |accessyear= प्यारामिटर ग्रहण गरेन (सहायता); |accessmonth= प्यारामिटर ग्रहण गरेन (सहायता)

बाह्य कडीहरू सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

ढाँचा:दक्षिण अफ्रिकाका देशहरू