स्याम्युल कोल्ट (१९ जुलाई, १८१४ देखि १० जनवरी, १८६२) अमेरिकी आविष्कारक थिए जसले हतियारमा विभिन्न आविष्कार गरेका छन्, जस मध्ये रिभल्भरलाई उनको मुख्य आविष्कार मानिन्छ ।

स्याम्युल कोल्ट
जन्मस्याम्युल कोल्ट
१९ जुलाई, १८१४
पेशाआविष्कारक
जम्मा सम्पतिमृत्युको समयमा अमेरिकी डलर १५ मिलियन

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्