लेबनान (/ˈlɛbənɒn/ ( ) कि /ˈlɛbənən/; अरबी: لُبْنَان Lubnān) आधिकारिक नाम: गणतन्त्र लेबनान(अरबी: اَلْجُمْهُورِيَّة اَللُّبْنَانِيَّة al-Jumhūrīyah al-Lubnānīyah; फ्रान्सेली: République libanaise), मेडिटरिनियन सागरको पुर्वीमा पर्ने एसियाली मुलुक हो। यसको उत्तर र पुर्वमा सीरिया, पश्चिममा मेडिटरिनियन सागर र दक्षिणमा इजरायल रहेका छन्। यो देशको राजधानी शहर बेरुत हो।

गणतन्त्र लेबनान
اَلْجُمْهُورِيَّة اَللُّبْنَانِيَّة
al-Jumhūrīyah al-Lubnānīyah
लेबनानको झन्डा
झन्डा
लेबनानको प्रतीकचिह्न
प्रतीकचिह्न
राष्ट्रिय गान: كلّنا للوطن  
Kulluna lil-watan  
All Of Us, For Our Country!
Location of Lebanon
Location of Lebanon
राजधानी
र सबैभन्दा ठुलो सहर
बेरुत
आधिकारिक भाषाहरूअरवी1
मान्यता प्राप्त राष्ट्रिय भाषाहरूअरबी सम्पर्क भाषा हो तर फ्रान्सेली, अङ्ग्रेजी र आर्मीनियाली भाषाहरु पनि प्रयोग गरिन्छ.
रैथाने(हरू)लेबनानी
सरकारUnitary confessionalist and Parliamentary republic[१]
मिटेल सूलेइमान
नाजिब मिकटि
समिर मोउक्बेल
नबिह् बेर्रि
फारिड मकारि
व्यवस्थापिकाParliament
Independence 
End of French League of Nations Mandate
• Declaration of Greater Lebanon
१ सेप्टेम्बर १९२०
• Constitution
२३ मे १९३६
• Declared
२६ नोवेम्बर १९४१
• Recognized
२२ नोवेम्बर १९४३
• Withdrawal of Allies Forces
३१ डिसेम्बर १९४६
१९७५-१९९०
• दोस्रो गणतन्त्र
१९९०
• Withdrawal of the Israeli Forces
२५ मे २०००
क्षेत्रफल
• कुल
१०,४५२ किमी (४,०३६ वर्ग माइल) (१६६औँ)
• पानी (%)
१.६
जनसङ्ख्या
• २००८ अनुमानित
४,२२४,०००[२] (१२६औँ)
• घनत्व
४०४ /किमी2 (१,०४६.४ /वर्ग माइल) (२५औँ)
कुल ग्राहस्थ उत्पादन (क्रय शक्ति समता)२०११ लगत
• जम्मा
$61.581 billion[३] (८३औँ)
• प्रति व्यक्ति
$१५,५५७[३] (५७ औँ)
कुल ग्राहस्थ उत्पादन (साङ्केतिक)२०११ लगत
• जम्मा
$४२.५३९ बिलियन[३] (८०औँ)
• प्रति व्यक्ति
$१०,७४७[३] (६३औँ)
मानव विकास सूचकाङ्क (२०१९)वृद्धि 0.744[४]
उच्च · ९२औ
मुद्रालेबनानी पाउन्ड (LBP)
समय क्षेत्रअन्तर्राष्ट्रिय प्रमाणिक समय+२ (EET)
• ग्रीष्मकालीन (दिवाप्रकाश समय बचत)
अन्तर्राष्ट्रिय प्रमाणिक समय+३ (EEST)
सडक प्रयोगदायाँ
टेलिफोन कोड९६१[५]
इन्टरनेट डोमेन.lb
1लेबनानको संविधान को दफा नं ११ states that "अरबी भाषा राष्ट्रिय भाषा हो। एउटा ऐन फ्रेन्च भाषालाई प्रयोग गर्यो हालतहरु छान्छ"

इतिहास सम्पादन गर्नुहोस्

सरकार र राजनिति सम्पादन गर्नुहोस्

सन्दर्भ सूची सम्पादन गर्नुहोस्

  1. "The Lebanese Constitution" (PDF), Presidency of Lebanon, अन्तिम पहुँच २० अगस्ट २०११  वेब्याक मेसिन अभिलेखिकरण १९ जनवरी २०१२ मिति
  2. World Population Prospects, Table A.1 (PDF), 2008 revision, United Nations Department of Economic and Social Affairs, २००९, पृ: १७, अन्तिम पहुँच २२ सेप्टेम्बर २०१० 
  3. ३.० ३.१ ३.२ ३.३ "Lebanon", International Monetary Fund, अन्तिम पहुँच ३० अप्रिल २०११ 
  4. "Human Development Report 2019" (PDF) (अङ्ग्रेजीमा), United Nations Development Programme, १० डिसेम्बर २०१९, मूलबाट ३० अप्रिल २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच १० डिसेम्बर २०१९ 
  5. उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named cia

बाहिरी लिन्कहरू सम्पादन गर्नुहोस्