एप्पल वाच ९ सेप्टेम्बर २०१४ मा सार्वजनिक गरिएको एप्पल कम्पनीको पहिलो तथा प्रयोगकर्ताहरूले उत्यधिक अपेक्षा राखेको स्मार्टवाच हो । यो स्मार्टवाच प्रयोगकर्ता सामु सन् २०१५ मा ल्याउने योजना एप्पल कम्पनीको रहेको छ ।

एप्पल वाच
निर्माताएप्पल कम्पनी
पहिलो संस्करणसन् २०१५
किसीमस्मार्टवाच
अपरेटिंग सिस्टमवाच ओएस
वेबसाइटwww.apple.com/watch/


सन्दर्भ सामग्रीहरूसम्पादन

बाहिरी कडीहरूसम्पादन