मुख्य सूची खोल्नुहोस्

ओलम्पिक खेल

प्रमुख अन्तर्राष्ट्रिय खेल घटना

ओलम्पिक खेल एक अन्तराष्ट्रिय खेल महासंग्राम हो। यो हरेक ४ वर्षमा एक चोटि विश्वको कुनै एक देशमा हुने गर्छ।

ओलम्पिक खेल
Olympic flag.svg
ओलम्पिकको यही पाँचवटा चक्काहरूले पाँचवटै महादेशको प्रतिनिधित्व गर्छ। जुन 1913मा तैयार गरिएको थियो, 1914मा घोषित गरियो र 1920को ग्रिष्म ओलम्पिक खेलमा देखिनु शुरु भयो।
सङ्गठन
चार्टर आई ओ सी एन ओ सीs Symbols
Sports Competitors
Medal tables Medalists ceremonies
खेलहरू
प्राचीन ओलम्पिक खेल
गृष्मकालीन ओलम्पिक खेल
शितकालीन ओलम्पिक खेल
प्यारालम्पिक खेल
युवा ओलम्पिक खेल

ओलम्पिक खेलको चिन्हको निर्माण पाँचवटा गोलो चक्का जुन नीलो, पहेलो, कालो, हरियो, रातो छ लाई एउटा सेतो पट्टीमाथि मिलाएर बनाईयो। यो चिन्ह असलमा १९१२मा बैरन (Baron) द्वारा पस्तुत गरिएको थियो, जुन कि आधुनिक खेलको शोधक पनि हुन।

इतिहाससम्पादन

प्राचीन ओलम्पिकसम्पादन

प्राचीन ओलम्पिक्स ग्रीसको ओलम्पिया भन्ने ठाउँमा ७७६ बि.सि.मा शुरु भएको हो।

आधुनिक ओलम्पिक्ससम्पादन

१८९६मा फ्रान्सका पिएरे कुबर्टिनले आधुनिक ओलम्पिक्सको थालनी गरेका थिए।आधुनिक ओलम्पिक्सको शुरुवात पनि ग्रिसको एथेन्सबाट भएको हो।

==ओलम्पिकका जन्मदाता ==पियरे द कबर्टिन

सपथग्रहणसम्पादन

ओलम्पिक झण्डासम्पादन

ओलम्पिकको यही पाँचवटा चक्काहरूले पाँचवटै महादेशको प्रतिनिधित्व गर्छ। जुन 1913मा तैयार गरिएको थियो, 1914मा घोषित गरियो र 1920को ग्रिष्म ओलम्पिक खेलमा देखिनु शुरु भयो।

ओलम्पिक गानसम्पादन

ओलम्पिक गान ग्रीस कवि कोष्टिस पालमासले रचना गरेका हुन्।यसलाई स्पिरोस समाराञ्चले संगीत दिएर सुमधुर बनाए।यस गीतको अंग्रेजी अनुबाद :-

ओलम्पिक सिद्धान्तसम्पादन

ओलम्पिक सिद्धान्त 'गति,उचाइ र शक्तिशाली' भन्ने वाक्य हो।फ्रान्सेली शिक्षक Rev Father Didon ले यस सिद्धान्तलाई फ्रेन्चमा 'Citius-Altius-Fortius' र अंग्रेजीमा Faster Higher Stronger भनिन्छ ।साथै नेपालीमा भने द्रुतगति,उत्पन्न र सुदीर्घ भनिन्छ ।[१]

ओलम्पिक ज्योतिसम्पादन

खेलसम्पादन

ग्रीष्मकालीन ओलम्पिकमा नखेलाइने केही खेलहरूसम्पादन

ओलम्पिकमा विभिन्न समयमा खेलहरू थप्ने र निकालिने गरिन्छ ।ओलम्पिकमा खेलाइने खेल क्रमिक रूपमा बढ्दै आज सम्म ओलम्पिक खेल संख्या २८ पुगिसकेको छ।त्यस्तै ओलम्पिकमा समावेश गरि हटाइएको केही मुख्य खेलहरू निम्न अनुसार छन् जस्तै:-

यो पनि हेर्नुससम्पादन