ढाँचा:इतिहासमा आज/२०, सेप्टेम्बर

महेश भट्ट (सन् १९४९)

  • वि.सं. २०४१ (सन् १९८४) - लेबनानको बेरुत नजिक संयुक्त राज्यको दुतावासमा आत्मघाती कार बम बिष्फोटमा परी ४० जनाको मृत्यु भएको थियो ।
  • वि.सं. २०६५ (सन् २००८)  - बिष्फोटक पदार्थले भरिएको एक ट्रक पाकिस्तानको इस्लामाबादमा रहेको मेरिएट होटेलको अगाडी ठोक्किदा ५४ जना मारिनुका साथै २६६ घाइते भएका थिए ।