अस्मित पटेल (जन्म १३ जनवरी १९७८) हिन्दी चलचित्रका अभिनेता हुन् । अस्मितले बलिउडमा अभिनयको सुरुवात इन्तहा चलचित्रबाट गरेका थिए । उनी बलिउड अभिनेत्री अमीषा पटेलका भाइ हुन् ।[१]

अस्मित पटेल
जन्मअस्मित अमित पटेल
(1978-01-13) १३ जनवरी १९७८ (उमेर ४६)
पेशाचलचित्र अभिनेता
कार्यकाल२००२ –वर्त्तमान
मातापिताआशा पटेल
अमित पटेल
आफन्तअमीषा पटेल (दीदी)

जीवन सम्पादन गर्नुहोस्


सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "My brother Ashmit Patel", DNA, २४ डिसेम्बर २०१०-को मूल रूप सङ्ग्रहित, अन्तिम पहुँच १७ नोभेम्बर २०१०  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता)

बाह्य लिङ्क सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्