नोभेम्बर २०१५ पेरिस आक्रमण
नोभेम्बर २०१५ पेरिस आक्रमण फ्रान्सको राजधानी पेरिस र त्यसको वरिपरी भएको शृङ्खलाबद्ध गोलीबारी र विष्फोटन हो ।[८] यो आक्रामक घटना फ्रान्सको स्थानीय समय अनुसार राति अन्दाजी ९ बजे देखि सुरू भएर अवेर विहान १ बजे सम्म भएको हो ।[९] अहिले सम्मको जानकारी अनुसार विष्फोटन र फायरिङ राजधानी पेरिस र त्यसको वरिपरीका ६ स्थानमा गराइएको हो ।[१०] यस आक्रमणलाई दोश्रो विश्वयुद्ध पछीको दोश्रो ठुलो आक्रमण मानिएको छ ।[११]
नोभेम्बर २०१५ पेरिस आक्रम | |
---|---|
स्थान | पेरिस र सेन्ट-डेनिस, फ्रान्स |
मिति | १३ नोभेम्बर २०१५ १४ नोभेम्बर २०१५ २१:१६ – ००:५८ (केन्द्रीय युरोपेली समय) | –
आक्रमणको प्रकार | अन्धाधुन्द गोलाबारी, बम आक्रमण, बन्धक |
हतियारहरू |
|
मृत्यु | कम्तीमा १२९ सर्वसाधारण[२] |
घाइते | ३५२[२] ९९ गम्भीर घाइते[३] |
अपराधीहरू | इस्लामिक स्टेट अफ इराक[४] |
सहभागीहरूको सङ्ख्या | निश्चित: ८ आतङ्ककारी आत्मघाती सामग्री सहित र केही एके-४७:[५] |
यस आक्रमण अहिले सम्म १२९ जनाको मृत्यु भएको छ भने ३५० भन्दा बढी घाइते भएका छन् ।
पृष्ठभूमि
सम्पादन गर्नुहोस्सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "Paris attacks: More than 100 killed in gunfire and blasts, French media say", CNN, १४ नोभेम्बर २०१५, अन्तिम पहुँच १४ नोभेम्बर २०१५।[स्थायी मृत कडी]
- ↑ २.० २.१ "पेरिस आक्रमण तीनवटा सुमहमा", कान्तिपुर, अन्तिम पहुँच १५ नोभेम्बर २०१५। वेब्याक मेसिन अभिलेखिकरण २०१५-११-१६ मिति
- ↑ "Attaques à Paris : ce que l'on sait des attentats qui ont fait au moins 128 morts" (Frenchमा), Le Monde.fr, Le Monde.fr, अन्तिम पहुँच १४ नोभेम्बर २०१५।
- ↑ "ISIS claims responsibility of Paris attacks", CNN, अन्तिम पहुँच १४ नोभेम्बर २०१५।
- ↑ Randolph, Eric and Simon Valmary (१३ नोभेम्बर २०१५), "More than 120 people killed in Paris 'terror' attacks", Yahoo! News, Agence France-Presse, मूलबाट १४ नोभेम्बर २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच १४ नोभेम्बर २०१५।
- ↑ "Trois des terroristes de Paris viendraient de Molenbeek: perquisitions et une arrestation sur place en ce moment", RTL, १४ नोभेम्बर २०१५।
- ↑ Elgot, Jessica; Phipps, Claire; Bucks, Jonathan (१४ नोभेम्बर २०१५), "Paris attacks: Syrian who passed through Greece on refugee route one of Isis killers – live", The Guardian, अन्तिम पहुँच १४ नोभेम्बर २०१५, "The French newspaper Libération reports that one of the terrorists who carried out the Bataclan shooting has been confirmed as a French extremist who was known to police."
- ↑ "प्यारिस आक्रमणमा १२० जनाको मृत्यु", बिबिसी नेपाली, अन्तिम पहुँच १४ नोभेम्बर २०१५।
- ↑ "अपडेटः पेरिसमा आतंककारी आक्रमण, १२० बढीको मृत्यु", अनलाइनखबर, अन्तिम पहुँच १४ नोभेम्बर २०१५।
- ↑ "तस्बिरमा पेरिस आक्रमण", उज्यालो अनलाइन, अन्तिम पहुँच १४ नोभेम्बर २०१५।[स्थायी मृत कडी]
- ↑ "पेरिसमा आक्रमण", अनलाइन खबर, अन्तिम पहुँच १४ नोभेम्बर २०१५।