ढाँचा:इतिहासमा आज/२, जनवरी
केट बोस्वर्थ (सन् १९८३)
- वि.सं. २०११ (सन् १९५४) - भारतले आफ्नो सर्वोच्च नागरिक पुरस्कार, भारत रत्न र पद्म विभूषण स्थापना गरेको थियो।
- वि.सं. २०१६ (सन् १९५९) - चन्द्रमाको वरपर पुग्ने र सूर्यको परिक्रमा गर्ने पहिलो अन्तरिक्ष यान लुना १, सोभियत सङ्घद्वारा प्रक्षेपण गरिएको थियो।
- वि.सं. २०३२ (सन् १९७५) - भारतको बिहार राज्यस्थित समस्तीपुरमा नयाँ रेलवे लाइनको उद्घाटनको क्रममा तत्कालिन रेल मन्त्री ललित नारायण मिश्र गम्भीर घाइते भएका थिए।